नयाँ वर्ष २०१८ को लागि दोर्जे शुग्देनको सल्लाह
(Click here to read the original English article.)
संसारभरिका आदरणीय साथीहरू,
तलको सल्लाह हालसालै रक्षक दोर्जे शुग्देनले चन्द्र नयाँ वर्ष २०१८ को अवधिमा दिनुभएको थियो | यो वर्ष तिब्बती नयाँ वर्ष (लोसार) र चिनियाँ नयाँ वर्ष एकै दिन, फेब्रुअरी १६ मा पर्यो | सोही दिन रक्षक दोर्जे शुग्देनले ध्यानमा प्रतिष्ठित सातौँ पांगलुंग कुटेनमार्फत कृपापूर्वक तल उल्लेखित सल्लाह दिनुभयो।
दोर्जे शुग्देनले सल्लाह दिनुभएको यो पहिलो पटक होइन। वर्षौदेखि मैले उहाँसँग धेरै पटक सल्लाह लिएको छु र हरेक पटक उहाँले धैर्यपूर्वक करुणाका साथ र सधैँ, सधैँ बोधी ज्ञान प्राप्त व्यक्ति हुन सुहाउने गरी अरूलाई लाभ हुने प्रेरणाका साथ उत्तर दिनुहुन्छ। तपाईंले स्पष्ट देख्न सक्नुहुन्छ कि उहाँले दिने सबै सल्लाह उत्तम धर्मबाहेक अरू हुँदैन। पक्कै पनि, यो हामीहरूको लागि अचम्म लाग्दो वा आश्चर्यजनक हुँदैन जसलाई दोर्जे शुग्देनको पृष्ठभूमि बारे थाहा छ। उहाँ अरू कोही नभएर स्वयम् मन्जुश्री हुनुहुन्छ जो दोर्जे शुग्देनको रूपमा जन्म लिनुअघि आफ्नो धेरै पूर्व जन्महरूमा प्रख्यात विद्वान, सफल अभ्यासकर्ता र तान्त्रिक गुरु हुनुहुन्थ्यो।
मैले तपाईंहरूको लागि यो सत्रको प्रत्यक्ष अडियो रेकर्डिङ समावेश गरेको छु। उहाँको सल्लाह यहाँ उपलब्ध गराइएको छ किनभने यो केवल दोर्जे शुग्देनलाई मान्नेहरूको लागि मात्र नभई उनीहरू सबैका लागि हो, जो आफ्नो आध्यात्मिक अभ्यासमा अघि बढ्न चाहन्छन्। कृपया यसलाई सुन्नुहोस् र केवल दिमागमा मात्र नराखी यसलाई अभ्यास गर्न लाग्नुहोस्। यो बुद्ध स्वयम् बाट आएको धर्म सुझाव हो। यदि हामीसँग दोर्जे शुग्देनजस्ता बोधी ज्ञान पाएका व्यक्तिको सल्लाह लिने गुण छ भने उक्त सल्लाहले हामी र हाम्रो आसपासमा बस्नेहरूलाई ठूलो लाभ दिनेछ।
छेम रिन्पोछे
चन्द्र नयाँ वर्ष २०१८ मा दोर्जे शुग्देनको सल्लाह
आज, चिनियाँ नयाँ वर्ष र तिब्बती नयाँ वर्ष एकै दिन परेको छ, म सबैलाई ताशी देले (सबै मंगल होस्) कामना गर्न चाहन्छु।
हामीले सानो सत्कर्मलाई पनि कम आँक्नु हुँदैन र हामीले ती काम गर्न सक्दो प्रयास गर्नुपर्छ। “सानो राम्रो कामले के हुन्छ?” र सानो राम्रो कामको फाइदा हुँदैन भन्ने नसोच्नुहोस्। असल कामहरू गर्नुको सुरुवात सानोभन्दा सानो कार्यहरू गर्ने प्रयासबाटै हुन्छ जबकि गलत कामहरू सानै कार्यहरूबाट पनि हटाउनै पर्छ।
“असल धर्म मनबाट उत्पन्न हुन्छ र मनलाई परिवर्तन गर्नु नै प्रारम्भिक अभ्यास हुनुपर्छ।” धर्म अभ्यास प्रेरणाको रूपमा आस्थामा आधारित हुन्छ जसले हामीलाई शुद्ध मन राख्न सहयोग गर्छ।
राम्रो प्रेरणाबाट सुरु गरेर, आफूले सकेसम्मको प्रयास गरेर, गलत सोचहरू नराखेर र असल कामहरू गर्न शुद्ध मन राख्नाले धेरै लाभ हुन्छ।
हामी धेरै जसो “सन्यास(त्याग), बोधिचित्त, शुन्यताको अनुभूति” बारे सजिलो छ भनी कुरा गर्छौं तर हामीले त्याग विकसित गर्न, अरूप्रति करुणामय मन बनाउन, आफ्नो जिद्दीपन बदल्न कडा परिश्रम गर्न र कोमल र दयालु बन्न मिहिनेत गर्नुपर्छ।
वास्तवमा धर्म अभ्यास गर्न, धेरै पाठ गर्नु, साष्टांग प्रणाम गर्नु, परिक्रमा गर्नु राम्रो हो तर असल धर्म अभ्यास भनेको आठ सांसारिक चिन्ता त्याग गरेर अभ्यास गर्नु हो। “आठ सांसारिक चिन्ता त्याग गर, सही अवसरहरूको स्थिति बर्बाद नगर” भन्ने भनाई छ। पहिलेका ऋषिहरूले गरेजस्तै ज्ञानको उत्कर्षमा पुग्न आठ सांसारिक चिन्ताहरू त्याग्ने।
“सांसारिक मानिसहरू”, सबै सामान्य मानिसहरू सांसारिक मानिसहरू हुन्, जसलाई सामान्यतः साधारण मानिसहरू भनिन्छ। यी सांसारिक मानिसहरूको लागि, आठ सांसारिक चिन्ताहरू त्याग गर्न एकदमै गाह्रो हुन्छ तर उनीहरूले सक्दो प्रयास भने गर्नुपर्छ चाहे त्यो एउटा राम्रो काम गरेर नै किन नहोस्। यो शुद्ध प्रेरणाबाट गरिनुपर्छ।
धर्म अभ्यास भनेको साधारण मानिसहरूले अभ्यास गर्न नसक्ने कुनै प्रशिक्षित संघको लागि होइन। यदि हामीले हामीलाई जे थाहा छ त्यो गर्यौँ र आफूले सक्दो गर्यौँ भने सुधार अवश्य हुनेछ।
“कुनै पनि घटनाहरूको प्राकृतिक रुपमा अस्तित्व हुँदैन”।[१]”सबै घटनाहरू तोकिएका नामहरू मात्रै हुन्”[२] शुन्यता बुझ्न गाह्रो हुन्छ तर “जो सँग अझै दुविधा छ उनीहरूले अस्तित्वलाई धुजा धुजा पारि च्यात्नेछन्।”[३] (शुन्यता अभ्यास गर्ना) ले धेरै गुणहरू आउँछन्।
यदि हामीले राम्रो काम गर्न चाहन्छौँ तर हामीले अरूलाई हानि गर्ने उद्देश्यले नराम्रो सोच राख्छौँ भने हामीले अभ्यास गरेको कुनै लाभ हुँदैन। यदि हामीले अरूलाई लाभ पुर्याउने परोपकारी प्रेरणाले अभ्यास गर्छौं भने त्यो अभ्यासले हामीलाई लाभ गर्नेछ।
“हामी आफ्नै आश्रय हौँ, हामी आफ्नै शत्रु हौँ”। हामी आफ्नै आश्रय हौँ, हामी तल्लो लोकमा झर्नबाट बच्नको लागि अरूको भर पर्न सक्दैनौँ; हाम्रा बाहिरी शत्रुहरू पनि कोहि छैनन् ।
हामीले मनलाई नियन्त्रणमा राख्नुपर्छ, दयालु प्रेरणा र नियत राख्नुपर्छ, यो हाम्रो लागि फाइदाजनक हुनेछ – यो जीवन र भावी जीवनहरू दुबैका लागि लाभकारी हुनेछ र यसले हाम्रो वर्तमान र भावी जीवनलाई बर्बाद बनाउँदैन।
अरूप्रति दुर्भावना राख्ने, अरूको हानि गर्ने र उनीहरूको जीवनमा कष्ट दिने कार्यले अन्ततः हामीलाई नकारात्मक असर पार्छ। “हामी आफ्नै शत्रु हौँ”, केवल हामी मात्र आफ्नो शत्रु हौँ, त्यो व्यक्ति जसले हामीलाई तल्लो लोकमा झार्न सक्छ त्यो हामी आफै हौँ।
“हामी आफ्नै आश्रय हौँ”, हामी आफ्नै आश्रय हौँ भन्नुको मतलब हामीले आफै गर्नुपर्छ, पानीको थोपा अन्तमा गएर महासागर बनेझैँ हामी सत्कर्म गर्न आफूले सक्दो प्रयास गर्छौं भन्ने हो।
राम्रो प्रेरणा लिनुहोस्; हामी बिरामी हुँदा वा हामीले बाधाको सामना गर्दा, अरूलाई दोष नदिनुहोस्। ती अरू हुन् जसले हामीलाई हानि गरिरहेका छन् वा अरूले आफूलाई यो गरे भनेर हामीलाई केही मद्दत हुने छैन ।
हामीले हाम्रो बुद्धि दिनानुदिन बढाउन र हरेक दिन दयालु बन्न सक्दो प्रयास गर्नुपर्छ। त्यसो गरेमा लाभ मिल्नेछ।
हामी बिरामी हुँदा, हामीले समयमै उपचार गर्नुपर्छ, हाम्रो शरीरको स्याहार गर्न जे गर्नुपर्ने हो त्यो गर्नुपर्छ। यदि हाम्रो खानपान गलत छ र यसले हामीलाई बिरामी पार्छ भने त्यो हाम्रो गल्ति हो नकि अरूले हामीलाई गरेर भएको हो। पूजा गर्नु अस्थायी रूपमा बाधा हटाउने विधि मात्र हो। यदि हामीले जे मनपर्छ त्यही काम गर्छौं र समस्या पर्दा मात्र पूजा गर्छौं भने, हाम्रा समस्याहरूको समाधान गर्न गाह्रो हुन्छ।
विगतमा जम्मा गरेको नकारात्मक कर्म र नराम्रो कार्यको लागि हामीले पाप स्वीकार (क्षमा) गर्नुपर्छ। हामीले १००-अक्षरी मन्त्र पाठ गर्न सक्छौँ, बुद्धको नाम जप्न सक्छौँ र ३५ कबुल बुद्धको जप गरी पापस्वीकारी क्षमा माग्न सक्छौँ।
चेनरेजिग(अवलोकितेश्वर) करुणाका यिदम हुन्। बोधी मन उत्पन्न गर्नको लागि, हामीले चेनरेजिगलाई प्रार्थना गर्नुपर्छ र उहाँको मन्त्र जप्नुपर्छ।
सर्वोच्च मन्जुश्री विवेकका देवता हुन्, त्यसकारण हामीले आफ्नो विवेक वृद्धि गर्न मन्जुश्रीको प्रार्थना गर्नुपर्छ।
रहस्यका प्रभु, वज्रपानीलाई प्रार्थना गरे, उहाँको मन्त्र जप गरे अलौकिक बाधाहरू हटाउने शक्ति मिल्नेछ।
व्यापारमा सफलता देखि परिवारको सुरक्षा र खुशी सबैको लागि तारालाई प्रार्थना गर्नुहोस्, यो लाभदायक हुनेछ। जसरी प्रशंसामा भनिएको छ: “सन्तानको चाहना राखे सन्तति प्राप्त हुनेछ; धन चाहे धनपति हुनेछौ; जे चितायौ त्यही पुग्नेछ”। तपाईंलाई सफलता हासिल हुन्छ वा हुँदैन भन्ने कुरा तपाईंको बुद्धिमा निर्भर हुन्छ।
छोटकरीमा त्याग, बोधीचित्त र शुन्यताको सही दृष्टिको आधारमा सबै सत्कर्महरू बोधी ज्ञान प्राप्त गर्न समर्पित गरेमा हामीले गरेका राम्रो कर्महरू कहिल्यै पनि समाप्त हुनेछैनन्।
जहाँसम्म आध्यात्मिक मार्गदर्शकमा भर पर्ने कुरा छ, बुद्धत्वको मार्गका चरण(लामरिम चेन्मो) मा उल्लेख गरिएजस्तै यहाँ भएका सबैमा यसको बारेमा केही जानकारी हुनुपर्छ र यो अभ्यास लामरिम चेन्मोमा उल्लेख भए अनुसार गर्नुपर्छ। “हरेक बुद्धत्वको आधार आफ्नो दयालु गुरुमा भर पर्नु हो”, आध्यात्मिक निर्देशनमा भर पर्ने देखि, त्यो मार्गका चरणहरू अभ्यास गर्ने र अन्ततः बुद्धत्व प्राप्त गर्नसम्म।
सबै राम्रा कर्महरू “म मानिसहरूको दुखबाट मुक्तिको कारण बन्न सकूँ” भन्ने प्रेरणाका साथ ज्ञान प्राप्त गर्न समर्पित गर्नुहोस्। यदि तपाईंमा यस्तो विचार छ भने, यो लाभदायक हुनेछ।
यसै गरी, सधैँ बुद्ध धर्मको प्रचारमा समर्पित हुनुहोस्, विशेषगरी मञ्जुनाथ चोंखापाको पवित्र ग्रन्थ फैलाउन र पछिसम्म यसको संरक्षणको गर्न। “यस्तै होस्” भनी सोच्नुहोस् र प्रेरणाको साथ बुद्धत्वको लागि आफ्नो राम्रा कार्यहरू समर्पित गर्नुहोस्।
तपाईंले यसो गर्नुहुन्छ भने, यसले समग्र रूपमा सबैलाई लाभ दिनेछ, यसले तपाईंको पनि लाभ हुनेछ।
फेब्रुअरी १६,२०१८ मा रेकर्ड गरिएको सल्लाह
फुटनोट:
[१] फबोंग्खा रिन्पोछे र त्रिजंग रिन्पोछे, लिबरेसन इन द पाम अफ योर ह्याण्ड, नयाँ संशोधित संस्करण (सोमेरविले, एम ए: विसडम, २००६), पाना ६२३
[२] आइबिड. पाना ६२९
[३] लिबरेसन इन द पाम अफ योर ह्याण्डमा व्याख्या गरिएको छ कि कोही शुन्यतामा विश्वास गर्न लागेको देखिन्छ र पनि शुन्यताको बारेमा दुविधा पाल्छ भने यसले आफूलाई र आफ्नो अस्तित्वबारे बुझाईलाई धुजा धुजा पार्नेछ। आइबिड. पाना ६२२-६२३
नयाँ वर्ष २०१८ को लागि दोर्जे शुग्देनको सल्लाहको अडियो रेकर्डिङ
Or view the video on the server at:
https://video.tsemtulku.com/videos/DS_CNY2018Advice.mp4
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
Mantras are sacred verbalized words that invoke the protection and blessings of the deity to whom the mantra is ascribed. Mantras are also the manifestations of Buddhas in the form of ‘sounds’, hence the various mantras of Dorje Shugden contain the essence of the Protector.
Dorje Shugden’s main mantra 多杰雄登主要咒语
OM BENZA WIKI BITANA SOHA
Dorje Shugden’s mantra for peace 平和咒语
For gaining attainments through the energy of Peaceful Shugden, peace of environment and mind, harmony in one’s abode and dwelling area, and calming of disasters
OM BENZA WIKI BITANA SHANTI SIDDHI HUNG
Dorje Shugden’s mantra for health 福寿安康咒语
For long life, increasing life, healing of disease and protection from diseases
OM BENZA WIKI BITANA AYU SIDDHI HUNG
Dorje Shugden’s mantra for increase 增长咒语
For gaining great merits and increase of all necessary needs, both material and spiritual
OM BENZA WIKI BITANA PUNYE SIDDHI HUNG
Dorje Shugden’s mantra for control 控制咒语
Of worldly deities, negative people and nagas and for influencing friends towards the positive
OM BENZA WIKI BITANA WASHAM KURU HO
Dorje Shugden’s mantra to grant protection 庇护咒语
Visualize that you are in the Protector’s mandala, fully protected from outside interferences. Recite when in danger or for dangerous situations, for protection while travelling or when residing in dangerous/hostile places
OM BENZA WIKI BITANA RAKYA RAKYA HUNG
https://video.tsemtulku.com/videouploads/comment-1544345059.mp4
Dear friends,
Tibet has produced many powerful meditations, rituals and guidelines to help us gain spiritual protection, gain wisdom and higher states of consciousness. In general Tibet has produced many powerful methods for the growth of our spiritual evolution. Dorje Shugden is an angel, a saint, a powerful spiritual protector-warrior who originated 350 years ago when a highly awakened Tibetan Lama fulfilled his vows to become a special being to grant protection, wisdom, material needs, safety when travelling (normal and astral travel) and spiritual awakening. Both the Great 5th Dalai Lama and the current His Holiness the 14th Dalai Lama composed short yet effective prayers to invoke upon the power and blessings of this special saint and protector. One can recite either one of the prayers that you feel suits you, anytime or even daily. When you feel a special need for help, you can recite either prayer anytime. When you are feeling down, afraid or just need a blessing, you can recite them. After reciting either invocation, it is good to chant the mantra of Dorje Shugden: Om Benza Wiki Bitana Soha.
You do not have to be a Buddhist or practitioner of any religion to invoke upon the blessings and protection of this special enlightened and awakened angel Dorje Shugden. He helps all without discrimination or bias as he is filled with compassion and love. Divinity has no boundaries, they help all who call upon them.
Enclosed are the prayers in English, Chinese and Tibetan.
May you be safe, protected and blessed.
Tsem Rinpoche
More on the Great 5th Dalai Lama and Dorje Shugden – https://bit.ly/2w7KHv6
More on H.H. the 14th Dalai Lama and Dorje Shugden – https://bit.ly/2QdaL4n
Chapel (Trode Khangsar) built by the Great 5th Dalai Lama dedicated to Dorje Shugden in Lhasa – https://bit.ly/2zBTd8M
—
亲爱的朋友们,
西藏产生了许多有助于我们得到精神庇佑、取得智慧和更高层次之觉悟的强大禅修法、仪式和教诲。总括来说,西藏产生了许多有助于我们在修行上取得提升的强有力方法。多杰雄登是一个天使,一位圣人和一名护法战士。他的崛起始于350年前,当一位高度觉悟的西藏高僧履行本身的承诺,化身为特别的护法,赐予我们守护、智慧、物质需要、出入平安(平日外游和神游时)和灵修上的觉醒。任何人都可以随时随地在任何时候念诵适合自己的祈愿文。当你需要特别的帮助时,你可以随时念诵任何一篇祈愿文。当你感到沮丧、恐惧或仅是需要加持时,你也可以持诵这些祈愿文。在念诵任何祈请文后,你应该接着念诵多杰雄登的心咒:嗡 班杂 维格 毗札那 娑哈 Om Benza Wiki Bitana Soha。
要祈请多杰雄登这位特殊、觉悟和觉醒的天使赐予加持和庇佑,你无需是佛教徒或任何宗教的修行者。他总是没有分别或偏见,充满慈悲和慈爱地帮助一切众生。神圣是没有界限的,圣者会帮助有求于他的任何人。
以下附上英文、中文和藏文的祈愿文。
愿你平安,常受庇护和加持。
尊贵的詹杜固仁波切
更多关于第五世达赖尊者和多杰雄登护法的内容 — https://bit.ly/2zsC3tG
更多关于第十四世达赖尊者和多杰雄登护法的内容 — https://bit.ly/2r4aaDN
第五世达赖尊者为多杰雄登护法在拉萨建造的护法殿(布旦康萨)— https://bit.ly/2zBTd8M
Divination (‘mo’) Text by Dorje Shugden
This is an important divination (‘mo’) text composed by Dorje Shugden himself. Dorje Shugden took trance of the Choyang Dulzin oracle lama, the senior oracle of Gaden Shartse Monastery, and instantly on the spot composed this text within two hours.
The divination text contains information on how to use dice to do divination for the future and is known to be highly accurate. When practitioners use this text, they will be in direct contact with Dorje Shugden to get answers to questions about the future. It is for those who have good samaya with Dorje Shugden and are free of the eight worldly dharmas to be of benefit to others in divining the future.
Tsem Rinpoche
DS-MO-choyang.pdf
Be blessed with these rare videos featuring explanation and advice about Dorje Shugden practice by His Holiness Kyabje Zong Rinpoche in his own voice. The teaching was requested by Geshe Tsultrim Gyeltsen, one of the earliest masters who taught Tibetan Buddhism in the West.
Video 1: H.H. Kyabje Zong Rinpoche Explains Dorje Shugden Initiation and Benefits (With English Subtitles)
Kyabje Zong Rinpoche was an erudite scholar, ritual master and practitioner of the highest degree from Tibet. At the request of Geshe Tsultrim Gyeltsen, one of the pioneers who taught Tibetan Buddhism in America, Kyabje Zong Rinpoche gives clear explanation and advice about the life-entrustment initiation of Dorje Shugden and how to go about the practice and get the maximum benefits in this video.
https://www.youtube.com/watch?v=dzFMvlxAqtc&feature=youtu.be
Video 2: H.H. Kyabje Zong Rinpoche speaks on the History and Lineage of Dorje Shugden (With English Subtitles)
In this video, an erudite scholar, ritual master and practitioner of the highest degree from Tibet, Kyabje Zong Rinpoche talks about the incarnation lineage of Dorje Shugden and how the practice arose, with examples of Dorje Shugden’s previous lives that reveal his powerful spiritual attainments and contributions. This very rare teaching was given at the request of Kyabje Zong Rinpoche’s student, Geshe Tsultrim Gyeltsen, one of the pioneers who taught Buddhism in the West to many disciples since the 1970s.
https://www.youtube.com/watch?v=sIzKSJgK618&feature=youtu.be
For more information: https://www.tsemrinpoche.com/tsem-tulku-rinpoche/great-lamas-masters/kyabje-zong-rinpoches-advice-on-dorje-shugdens-practice.html
For the first time available, Dorje Shugden and his entourage of 32 asssistants of his mandala.
Dorje Shugden is a powerful protector deity who is also an emanation of Manjushri, a wisdom bestowing Buddha. Therefore, he has great ability to help us to progress further on the spiritual path. He does this by helping us to overcome obstacles and problems for the modern individual.
Due to his enlightened nature, Dorje Shugden is able to manifest 32 deities and within the same abode resides Setrap and Kache Marpo:-
1. 5 Dorje Shugden families or emanations. They consists of the following:-
– Dulzin Dorje Shugden, which performs activities to eliminate inner and outer obstacles.
– Shize, which performs activities to pacify all illnesses and disease.
– Gyenze, which performs activities to increase all desirable material and spiritual wealth.
– Wangze, which performs activities to control difficult people and circumstances.
– Trakze, which performs activities to wrathfully eliminate all insurmountable obstacles and life-threatening situations.
2. 9 Mothers. They represent protection of the five senses and developing control of the four elements. These are all attributes that signify their ability to assist tantric practitioners with their higher meditations.
3. 8 Guiding Monks. They represent the Eight Great Bodhisattvas (Avalokitesvara, Manjushri, Vajrapani, Samantabhadra, Maitreya, Kshitigarbha, Akashagarbha, Sarva-nivarana-viskambini) and they bring about the growth of the Dharma, through the Sangha, Dharma practitioners and Dharma establishments.
4. 10 Youthful & Wrathful Attendants. They represent the ten wrathful attendants to avert inner and outer obstacles. They are beings who are from Mongolia, China, Kashmir, India, Bengali, etc.
5. Setrap. He is a senior Dharma Protector from India and an emanation of Amitabha Buddha. He had enthroned Dorje Shugden as an authentic Dharma Protector. Therefore, he also resides within the same mandala of Dorje Shugden.
6. Kache Marpo. He is not an emanation of Dorje Shugden but he is still an enlightened Dharma Protector in his own right. He was originally known as Tsiu Marpo of Samye Monastery. However, he has placed himself under the service of Dorje Shugden as his chief minister, performing many activities in order to protect and benefit practitioners. Therefore, he stands guard at the main entrance of Dorje Shugden’s mandala. He often takes trance of qualified mediums to speak.
7. Namkar Barzin. He is the reincarnation of an old Mongolian monk and when he passed away in Phari area of Tibet, his spirit was placed as a powerful assistant of Dorje Shugden. He guards and protects buildings and great institutions especially those that benefit others. He rides on a mythical Gyaling animal that resembles a goat but with scales.
These sacred images are available on *Vajrasecrets. They are made of high quality alloy and are one of a kind. They are based on the lineage of His Holiness Panchen Rinpoche’s monastery, Tashilhunpo in Shigatse, Tibet. In fact, the iconography of these statues are based on detailed photographs taken by H. E. Tsem Rinpoche during a trip to Tashilhunpo’s protector chapel. These are based exactly as the 10th Panchen Lama’s personal collection.
Dorje Shugden mandala: https://www.tsemrinpoche.com/?p=131570
Dorje Shugden’s benefit and practice: https://www.tsemrinpoche.com/?p=62422
Dorje Shugden’s origins: https://www.tsemrinpoche.com/?p=106424
Dorje Shugden chapel in His Holiness Panchen Rinpoche’s Tashilhunpo Monastery in Tibet: https://www.tsemrinpoche.com/?p=68698
*Stand not included
His Holiness the 10th Panchen Lama
Tibetans commonly refer to His Holiness the 14th Dalai Lama and His Holiness 10th Panchen Lama as the “sun and moon” of Tibetan Buddhism. They are the center of Tibetan Buddhist civilization, which draws to its sphere of influence millions of non-Tibetan practitioners. The Panchen Lama’s incarnation line began with the 16th abbot of Tashi Lhunpo Monastery, Lobsang Chokyi Gyeltsen (1570 – 1662). He was bestowed the title of Panchen Lama by His Holiness the 5th Dalai Lama after being declared as an emanation of Amitabha.
After being given the title, his three previous incarnations were posthumously also bestowed the title, making Lobsang Chokyi Gyeltsen the 4th Panchen Lama. He became a teacher to many Tibetans, Bhutanese and Mongolian religious figures, including His Holiness the 4th and 5th Dalai Lamas, and the 1st Jetsun Dampa of Mongolia. A prolific author, Chokyi Gyeltsen is credited with over a hundred compositions, including a number of commentaries and ritual texts that remain central in the Gelukpa tradition today. Along with his role as a teacher of the Dharma, the Panchen Lamas are usually responsible for the recognition of the rebirths of the Dalai Lamas, and vice versa.
The 10th Panchen Lama, Lobsang Trinley Lhundrub Chokyi Gyeltsen (19 February 1938 – 28 January 1989) continued both the spiritual and political roles of his predecessors. His Holiness the 14th Dalai Lama, his contemporary, was even heard to say and echo the Panchen Lama’s own words that the Dalai Lama would safeguard Tibet from the outside while the Panchen Lama would safeguard Tibet from the inside, as he never left Tibet after the political troubles of 1959. He was truly loved by the Tibetans, all the way until his passing. When he taught, thousands of people would attend, not only from his own Gelug lineage, but masters and practitioners from all traditions of Tibetan Buddhism.
At his sprawling monastery of Tashi Lhunpo, he has a special chapel specifically dedicated to Dorje Shugden, where prayers and rituals are performed on a daily basis. In his great omniscience the Panchen Lama held Dorje Shugden as the principal Dharma protector of the monastery. He also personally propitiated Dorje Shugden among other Dharma protectors, and even wrote extensive prayers and rituals to Dorje Shugden. These rituals and prayers are contained within his ‘sung bum’ or collected works, which are provided here. As such a great lama, with an erudite and clear understanding of the Buddhist scriptures, a teacher to millions in both Tibet and China, from an established incarnation line and an emanation of the Buddha Amitabha, he could not be mistaken about his practice of Dorje Shugden.
His Holiness 10th Panchen Lama is known for his composition of commentaries and practice texts that are still in use by contemporary Buddhist practitioners both in Tibet and across the world. One of these is a powerful ritual composition propitiating the compassionate Dorje Shugden.
Upon the request by Acharya Lobsang Jangchub to compose a shorter version of the prayer (sadhana) for the exhortation of activities of Dorje Shugden, Panchen Lama immediately composed an abbreviate form of Dorje Shugden’s Kangsol. This text is entitled “Manjunatha’s (Tsongkapa) Lineage protector Dorje Shugden and five forms wrathful propitiations and confessional prayers and fulfilment of activities rites” or “Melodious sound of Accomplishment of the Four Activities” for short. Once the prayers were completed, he had signs and strong feelings that Dorje Shugden has been working hard to protect the Buddhadharma in general and the lineage of Lama Tsongkhapa specifically.
Mirroring the abilities of one of his earlier incarnations, Khedrub Je, a disciple of Lama Tsongkhapa and master of both sutra and tantra, the Panchen Lama used his compositional skill and poetic prowess to create a masterful sadhana. Worthy of note is a praise in which the first letter of each verse is a Tibetan vowel. Such compositions are rarely seen, and have historically only been used when propitiating senior Dharma protectors such as Palden Lhamo and Kalarupa.
The Panchen Lama also stated that while composing the Dorje Shugden sadhana (prayers) he was filled with a sense of happiness and bliss. He ends the composition with not only his official title but his ordination name, Tenzin Trinley Jigme Choje Wangchuk, endorsing the validity of his work. He composed the sadhana in his own Tashi Lhunpo monastery while in the Hall of Clear Light and Bliss.
See the Panchen Lama’s writings and download: https://bit.ly/2KIfeXb
This elderly & innocent monk in India was brutally attacked, find out why. Shocking – https://www.tsemrinpoche.com/?p=163953
“If the Dalai Lama, if His Holiness the Dalai Lama can be harmed by Dorje Shugden, then we might as well not practice Buddhism anymore. If His Holiness the Dalai Lama can have his life shortened by a so-called evil spirit, any evil spirit, then can he be Avalokiteshvara? So on one hand you say, we say, I say, everybody says, he is Avalokiteshvara; on the other hand you’re saying that he can be harmed by an evil spirit… Which one is it? Can he be harmed by an evil spirit or is he Avalokiteshvara? Do you think Avalokiteshvara, Manjushri, Vajrapani, Tara all take refuge in something else to protect themselves from Dorje Shugden? How illogical is that? How illogical of people to say His Holiness the Dalai Lama can be harmed by an evil spirit, any evil spirit or “Dorje Shugden” evil spirit. How is that possible?” – Tsem Tulku Rinpoche
Photo: His Holiness the Dalai Lama, young Tsem Tulku Rinpoche and Tsem Tulku Rinpoche’s tutor Kensur Rinpoche Jampa Yeshe
DON’T MISS THIS! FANTASTIC NEW GREAT STUFF! High quality videos redressing the misinformation about Dorje Shugden practice and people and the current sad Tibetan situation and why they are losing ground in the world. Powerful and truthful – CLEAR VIDEOS – https://bit.ly/2LJbo35
Sakya tradition’s thangka of Dorje Shugden sitting on a throne within his palace with his four emanations and high Sakya Lamas nearby. Tsem Rinpoche
Amazing post!!!!!
Dear friends, For months we have been working on this BEAUTIFUL and meaningful mural in Kathmandu, Nepal. Please click here to enjoy the many stunning pictures of this mural: https://bit.ly/2LgOj8J
Tsem Rinpoche
Antique Pelden Lhamo thangka with sacred Dorje Shugden at the bottom right. Can see Tsongkapa and Guru Rinpoche on the top also. Beautiful and holy.