वर्षौंको साधना, र आफ्नो निश्चल र चोखो प्रतिबद्धता कायम राखेर विभिन्न बौद्ध परम्पराका उच्च लामाहरूले अरूको भलो हुने, र उदारता, दया, करुणा, धैर्यता, र क्षमा जगाउन सक्ने क्षमता प्राप्त गर्नुभएको छ । यी उच्च लामाहरूका तस्वीरले हामीले हामीभित्र विकास गर्न खोजेका पवित्र गुणहरू र हामीभित्र यी पवित्र व्यक्तिहरू जस्तै हुन सक्ने क्षमता भएको कुराको सम्झना दिलाउँछ ।
मलाई थाहा छ कि धर्म बलियो नभएको क्षेत्रहरूमा र दुर्गम क्षेत्रहरूमा विभिन्न बुद्ध तथा बोधिसत्त्वहरूको सही चित्रण भएका र गुणस्तर राम्रो भएका तस्वीरहरू पाउन मुस्किल हुन्छ । त्यसैले, छनोट गरिएका यी तस्वीरहरू सबैले पूर्णरूपमा नि:शुल्क डाउनलोड गर्नका लागि उपलब्ध गराउन पाएकोमा धेरै खुसी छु ।
यी तस्वीरहरू हाइ-रिजोलुसनका हुन् र A4 वा A3 कागजमा स्पष्ट रूपमा छाप्न र आफ्नो पूजा गर्ने स्थानमा राख्नका लागि उपयुक्त छन् । तसर्थ, म यो सुविधा विश्वभरका धर्म अनुयायीहरू र आफ्नो वातावरणमा धार्मिक तस्वीरहरू राख्न चाहने सबैका लागि उपलब्ध गराउंदै छु । यसको आनन्द लिनुहोस्, धन्य हुनुहोस् र यो अरूसँग पनि बाँड्नुहोला ।
यहाँको कमेन्ट सेक्सनमा तपाईंहरूले कुन-कुन तस्वीर डाउनलोड गर्नुभयो भनेर जानकारी दिनुहोला । यो थाहा पाए मलाई खुसि लाग्नेछ ।
पवित्र १४औं दलाई लामा आफ्ना दुइ गुरुहरू पवित्र लिंग रिन्पोछे (बाँया) र पवित्र ट्रिजंग रिन्पोछे (दाँया)
पवित्र १४औं दलाई लामा आफ्ना दुइ गुरु र अरू उच्च लामाहरूसँग
पवित्र १३ औं दलाई लामा
पवित्र १३ औं दलाई लामा
पवित्र १३ औं दलाई लामा
पवित्र १३ औं दलाई लामा
पवित्र प्रथम दलाई लामा
पवित्र दलाई लामा
माननीय छेम रिन्पोछेका बुवा र भतिजी चौधौं दलाई लामाको उपस्थितिमा
माननीय छेम रिन्पोछेका बुवा पवित्र दशौँ पान्चेन लामासँग भेट गर्दै
क्याब्जे थापु दोर्जे चांग
पवित्र क्याब्जे फबोंखा रिन्पोछे
पवित्र क्याब्जे फबोंखा रिन्पोछे
पवित्र क्याब्जे फबोंखा रिन्पोछे
पवित्र क्याब्जे फबोंखा रिन्पोछे
पवित्र क्याब्जे फबोंखा रिन्पोछे
पवित्र क्याब्जे फबोंखा रिन्पोछे तान्त्रिक भेषमा
पवित्र क्याब्जे फबोंखा रिन्पोछे आफ्ना दुइ नजिकका विद्यार्थीहरू पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे (तलको बाँया) र पवित्र क्याब्जे जोंग रिन्पोछे (तलको दाँया)
पवित्र फबोंखा रिन्पोछे (प्रथम फबोंखा रिन्पोछे धेचेन निंग्पो र अहिलेका फबोंखा रिन्पोछेबीचका अवतार)
घेशे छुल्ठिम गेल्छेन (बाँया), क्याब्जे ट्रिजंग चकत्रुल रिन्पोछे (बीचमा), र क्याब्जे लती रिन्पोछे (दाँया) को सन् २००० को भेट । यी तीनै गुरुहरू दोर्जे शुग्देनको पूजाका लागि चिनिन्छन् । घेशे छुल्ठिम गेल्छेन र क्याब्जे लती रिन्पोछे बितिसक्नुभयो तर क्याब्जे ट्रिजंग चकत्रुल रिन्पोछे जीवित वंशज र धर्म अभ्यासकर्ताको निपुण उदाहरण हुन् । उनले कैयौँ जन्ममा गरेजस्तै दोर्जे शुग्देनलाई आफ्नो रक्षकका रूपमा राखेका छन् ।
पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे
पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे
पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे
पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे
पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे र उहाँको पुर्वअवतार
पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे पोपसँग
१४औं दलाई लामाका दुई महान गुरुहरू - पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे (बाँया) र पवित्र क्याब्जे लिंग रिन्पोछे (दाँया)
१४औं दलाई लामाका दुई महान गुरुहरू - पवित्र क्याब्जे लिंग रिन्पोछे (बाँया) र पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे (दाँया)
पवित्र क्याब्जे लिंग रिन्पोछे, पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे, र पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे तिब्बतको गादेन शार्त्से गुम्बाका आचार्य हुँदा
पवित्र क्याब्जे जोंग रिन्पोछे सन्अ १९८०को दशकमा अमेरिकामा चोद संचालन गर्दै
पवित्र क्याब्जे जोंग रिन्पोछे सन्अ १९८०को दशकमा अमेरिकामा चोद संचालन गर्दै
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे, विधि गुरु
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछे (बस्नुभएको) लामा येशे (बाँया) र लामा जोपा (दाँया) सँग
पवित्र क्याब्जे जोंग रिन्पोछे लामा येशे धेरै बिरामी परेपछि उहाँको लागि अमेरिकामा पुजा गर्दै
माननीय क्याब्जे जेमे रिन्पोछे, पवित्र क्याब्जे जोंग रिन्पोछे र माननीय क्याब्जे लती रिन्पोछे
तिब्बती बौद्धधर्मका महान गुरुहरू - पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे (बाँया) र पवित्र क्याब्जे जोंग रिन्पोछे (दाँया) गादेन शार्त्से गुम्बामा ।
पवित्र क्याब्जे लती रिन्पोछे (बाँया) पवित्र क्याब्जे जोंग रिन्पोछेसँगै एक विधि पुरा गर्दै
पवित्र क्याब्जे जोंग रिन्पोछे आफ्नो गुरु पवित्र क्याब्जे ट्रिजंग रिन्पोछे
1 लाई जवाफहरू उच्च तहका लामाहरूका तस्वीरहरू (नि:शुल्क डाउनलोड)
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।
ब्लग च्याट शिष्टाचार
सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।
ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।
धैर्यता राख्नुहोस्
कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।
सान्दर्भिक हुनुहोस्
यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।
नम्र हुनुहोस्
अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।
कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।
केचारा फरेष्ट रिट्रिटको प्रगतिको जानकारीहरू
हाम्रो फरेष्ट रिट्रिटको आउँदो प्रोजेक्टको, हालचालैको खबरहरू र चित्रात्मक जानकारीहरू, जसरी यो हुँदैजाने छ ।
केचाारा फरेष्ट रिट्रिट एउटा अद्वितीय ईश्वरीय रिट्रिट सेन्टर जसले शारीरिक, मानसिक र अाध्यात्मिक स्वस्थतालाई केन्द्रित गर्ने काम गर्दछ। यो एउटा यस्तो स्थान हो जहाँ परिवार र व्यक्ति स्वयम्ले शान्ति प्राप्त गर्नेछन्, त्यो पनि प्राकृतिक बन वातावरणको पोसिलो अाहार र प्रेरणसँगै। केचारा फरेष्ट रिट्रिटमा, हामीले समाजको नयाँ पुस्ताको लागि विश्वमा नै सकरात्मक मूल्य जस्तै दया र करूणा प्रदान गर्ने प्रतिबद्धता गरेका छौँ।
Join us for the annual Ullambana Festival on Saturday August 10th at Kechara Forest Retreat and make the most of ...
Join us this weekend for SPIRITUAL SATURDAY in Kechara Forest Retreat! SATURDAY, 13 JULY 9.00 am Cook for the community ...
How To Clear Disturbances by Pastor Niral - Monday 8. July 2019 at 9 30pm in Kechara House, Jalan PJU ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Join us this weekend for SPIRITUAL SATURDAY in Kechara Forest Retreat! SATURDAY, 6 JULY 9.00 am Spring clean Tara's abode ...
Dear Members & Friends, Please be INFORMED that the venue for the monthly DS puja will alternate between KFR and ...
Join us this weekend, Saturday, 29. June for SPIRITUAL SATURDAY in Kechara Forest Retreat! From 9.00 am to 2.30 pm. ...
Kechara House Puja Team performed an urgent Dorje Shugden puja and offered candle lights to Protector Dorje Shugden yesterday. May ...
Highlights of SPIRITUAL SATURDAY 22June 6月22日 Clean Dorje Sh ...
Highlights of SPIRITUAL SATURDAY 周六修行游亮点: 22June. 6月22日
Inner Peace Retreat in June 2019 in Kechara Forest Retreat. More info: http://bit.ly/2GvGl7A
Group picture of the end of the Inner Peace Retreat, June 2019. More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Debrief & Closing More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Debrief & Closing More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Debrief & Closing More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Sensory Discovery with Herbs More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Sensory Discovery with Herbs More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Sunrise Meditation More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Sunrise Meditation More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat in Kechara Forest Retreat, Day 1: Expression Through Art More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 1: Walking Meditation at Tara Walk More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 1 Meditation in Nature next to the Dream Manjushri Learn more about the Dream Manjushri here ...
Inner Peace Retreat, Kechara Forest Retreat, Day 1: Walking Meditation in Nature More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 1: Walking Meditation in Nature More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 1: Enjoy Your Delicious Lunch More info: http://bit.ly/2GvGl7A
रिन्पोछेबाट सन्देशहरू
थप रिन्पोछेको संदेशहरू हेर्नको लागि तल बक्समा जानुहोस्। ईमेजलाई क्लिक गर्नुहोस् ठूलो पार्नको लागि। पुराना अभिलेखहरू हेर्नको लागि “पुराना संदेशहरूमा” क्लिक गर्नुहोस्। 'प्री' र 'नेक्सट'को प्रयोग लिङ्कहरूको मार्ग निर्देशनको पेजहरूको लागि गर्नुहोस्।
विचार: Tsem Rinpoche प्राविधिक: Lew Kwan Leng, Justin Ripley, Yong Swee Keong डिजाइन: Justin Ripley, Cynthia Lee विषय-वस्तु: Tsem Rinpoche, Justin Ripley, Pastor Shin Tan, Sarah Yap लेखक: Pastor Loh Seng Piow व्यवस्थापक: Pastor Loh Seng Piow, Beng Kooi
मैले धर्म ब्लग समूहका साथीहरूलाई धन्यवाद दिनै पर्छ जसले म,केचारा र धर्मको वृद्धिका लागि महत्वपूर्ण सहयोग यो उत्कृष्ट क्षेत्रमा गर्नुभयो। म उहाँहरूलाई सम्मान गर्छु र उहाँहरूसँग काम गर्न पुलकित छु। म साँच्चै चाहन्छु। सायद यतिले मात्र उहाँहरूको लागि पुग्दैन, तर म अहिले भनिरहेकोछु। म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
छेम रिन्पोछे
रिन्पोछेको बारेमा
नाम
माननीय छेम रिन्पोछे
मूल गुरू
पवित्र सोङ्ग रिन्पोछे
द्वारा निर्धारित
पवित्र १४ औं दलाइ लामा
सम्बन्धहरू
पुखाङ खाङछेन, गादेन सार्त्से गुम्बा
संस्थापक र आध्यात्मिक सल्लाहकार, केचारा भवन बौंद्ध धर्मावलम्बि संघ मलेसिया
अध्यक्ष, Tsem Rinpoche Foundation, Inc.
मनोविज्ञानका माननीय चिकित्सक, खुल्ला अन्तराष्ट्रिय विश्वविद्यालय
क्याब्जे जोंग रिन्पोछे तिब्बतका एक प्रखर ज्ञानी विद्वान, विधि गुरु र उच्च श्रेणीका अभ्यासकर्ता थिए | गेशे सुल्त्रिम ग्येल्त्सेनको अनुरोधमा अमेरिकामा तिब्बती बौद्ध धर्म सिकाउने अगुवाहरु मध्ये एक, क्याब्जे जोंग रिन्पोछेले यस भिडियोमा दोर्जे शुग्देनको जीवन-समर्पण दिक्षाबारे स्पष्ट व्याख्या गर्नुभएको छ र यो साधना कसरी गर्ने र यसबाट अधिकतम लाभ प्राप्त गर्ने भन्ने सल्लाह दिनुभएको छ |
यस भिडियोमा तिब्बतका एक प्रखर ज्ञानी विद्वान, विधि गुरु र उच्च श्रेणीका अभ्यासकर्ता, क्याब्जे जोंग रिन्पोछेले दोर्जे शुग्देनका अवतारहरुको परम्परा र यस अभ्यासको सुरुवात कसरी भयो भन्नेबारे दोर्जे शुग्देनको पूर्वजन्महरुको उदाहरणका साथ बताउनुहुन्छ, जसले दोर्जे शुग्देनको शक्तिशाली आध्यात्मिक सिद्धि र योगदानहरुलाई उजागर गर्दछ | यस अति दुर्लभ शिक्षा सन् १९७०देखि पश्चिममा तिब्बती बौद्ध धर्म सिकाउने अगुवाहरु मध्ये एक र क्याब्जे जोंग रिन्पोछेका शिष्य गेशे सुल्त्रिम ग्येल्त्सेनको अनुरोधमा प्रदान गरिएको थियो |
हेर्नै पर्ने
आदरणीय सबै साथीहरू...यो मैले सोङ्कापाका योगा गुरूका बारेमा गरेको राम्रो र छोटो कुरा हो। यो कुरा तपाईंंले अरूले लामो व्याख्या सुन्ने इच्छा नदेखाउँदा उनीहरूलाई सुनाउन सक्नुहुनेछ। सबैजना जसले साधारण तर पनि प्रभावकारी आर्शिवादहरू चाहनेछन्, उनीहरूको लागि यो सही अभ्यास हो। तपाईंंले यो अन्य धेरै मानिसहरूसँग साझा गर्न सक्नुहुन्छ, यो राम्रो हुनेछ।.
"यदि तपाईंंसँग जनावरको आरक्षणमा मद्दत गर्नका लागि पैसा छैन भन्नुहुन्छ भने, त्यसो भए किन तपाईंंसँग मासु किन्न पैसा छ त ?"
~ छेम रिन्पोछे
"जनावरहरूलाई खानु हामीलाई भगवानले दिएको अधिकार होइन, तर उनीहरूप्रति दयालु हुनु भगवानले दिएको अधिकार हो ।"
~ छेम रिन्पोछे
"हामीले जनावरलाई गर्ने दुर्व्यवहारले होइन कि हामीले उनीहरूलाई खुशी हुन र कति बाच्न दिन्छौं त्यसले हामीलाई राम्रो मानिस बनाउँछ ।"
~ छेम रिन्पोछे
"हामी अर्को र बुद्धिमानी हुन सक्छौ र सायद जनावरहरूको एक अधिक पौराणिक अवधारणा चाहिन्छ...हामी उनीहरूको अधुरोपनको संरक्षण गर्छौ, उनीहरूको दु:खद भाग्यले उनीहरूलाई हामीभन्दा तल राखेको छ। र त्यहीँ हामी गल्ती गर्दछौ र धेरै गल्ती गर्दछौं। मानिसहरूद्वारा जनावरहरूको मापन हुनु हुँदैन। हाम्रोभन्दा संसारमा पुरानो र अधिक जटिल, उनीहरू पूर्ण र समाप्त हुन्छन्,इन्द्रिय क्षमताहरूबाट पुरस्कृत जुन हामीले हरायौं या कहिल्यै पाउँदै पाएनौं, आवाजहरू सुनेर बाँच्छन् जुन हामीले कहिले सुनेनौं। उनीहरू दाजुभाइ होइनन्, उनीहरू तल्लो पदमा काम गर्ने होइनन्, तिनीहरू रा्ष्ट्र होइनन्, जीवन र समयको चक्रमा हामी अल्झियौ, पृथ्वीमा रहेको वैभव र अघोर पीडाका कैदी साथीहरू भयौं।"
~ हेनरी बेस्टन, द आउटरमस्ट हाउस
"जनावरहरूलाई नखानु तबसम्म अप्राकृतिक लाग्छ जबसम्म हामीलाई बानी पर्दैन ।"
~ छेम रिन्पोछे
प्रेरणात्मक उद्धरणहरू
"हामीले हारको सामना गर्न सक्छौं, तर हामीले कहिल्यै हार मान्नु हुँदैन ।"
~ छेम रिन्पोछे
"तपाईंं आज जे हुनुहुन्छ, त्यो तपाईंले हिजो लिएको निर्णयले गर्दा हो ।"
~ छेम रिन्पोछे
"तपाईंंलाई आफूले आफ्नो जीवन रोज्न पाउँछु जस्तो लाग्छ ? कस्तो अहम् गल्ती !"
~ लामा ऐसे
"यदि आज तपाईंं असन्तुष्ट हुनुहुन्छ भने, तपाईंंले भोलि भिन्दै नतिजा निकाल्नको लागि परिवर्तनहरू गर्नैपर्छ ।"
~ छेम रिन्पोछे
आध्यात्मिक उद्धरणहरू
"दोर्जे शुग्देन को ध्यान गर्दै उहाँ को मंत्र जप गरेउ बने उच्च गुण, आशीर्वाद र सुरक्षा प्राप्त हुनेछ।"
~छेम रिनपोछे
“यदि कोही एकजनाले लामा सोङ्खापा गुरू योगाको प्रार्थना, महान् वा सफा वा शिघ्र ज्ञान मध्ये कुनै एकको कल्पना गर्दै एक महिना सम्म मात्र पनि पाठ गर्दछ भने उसले पक्कै पनि त्यो ज्ञानको विकास देख्नेछ । यो अनुभवद्वारा पुष्टि भइसकेको छ । त्यहाँ कुनै सन्देह छैन कि लामा सोङ्खापा गुरू योगा अभ्यास गरेर एकजनाले लामा सोङ्खापाका शिक्षणहरू जीवनदेखि जीवनसम्म प्राप्त गर्नेछ र अझ बढी, यसले एकलाई जब पनि मृत्यु हुनेछ, लामा सोङ्खापा, तुसीत पवित्र राज्यमा जन्मने अवसर प्रदान गर्नेछ ।”
~ पबोङ्खा रेन्पोछे
"सन् १९८३ मा म १८ वर्षको थिएँ। त्यो एकदमै महत्वपूर्ण वर्ष थियो किन कि लस एन्जलस,क्यालिफोर्नियामा अवस्थित थुबतेन धार्गे लिङ सेन्टरमा मैले पवित्र क्याब्जे सोङ्घ रेन्पोछेलाई भेट्ने मौका पाएँ र उनीद्वारा असंख्य मूल्यवान शिक्षाहरू र सशक्तिकरण पाएँ। त्यो मेरो जीवनको सबभन्दा राम्रो दिन थियो। क्याब्जे सोङ्घ रेन्पोछे हेरूका बुद्ध हुन् र मैले हेरूका बुद्धलाई भेटेँ।"
~ छेम रिन्पेछे
"यदि म हुनाले तपाईंं अप्रसन्न हुनुहुन्छ भने, सायद म समस्या होइन ।"
~ छेम रिन्पोछे
"चाहे जति नै भित्री बाधाहरू तपाईंंले पार गर्नु परोस् कहिल्यै पनि आफ्नो आध्यात्मिक गुरूलाई नत्याग्नुहोस् ।"
~ छेम रिन्पोछे
"कुनै कुरालाई स्थायी गराउन बाध्य बनाउने कार्यले सबै कर्महरूलाई उत्पन्न गराउँछ।"
~ छेम रिन्पोछे
"धर्म सुन्नो लागि सजिलो छैन किनभने केही मानिसहरूले यसलाई आलोचनाका रूपमा लिन्छन्। तर धर्म एक दिनको लागि राम्रो अनुभव मात्र होईन कि गहिरो चिन्तन हुनुपर्दछ।"
~ छेम रिन्पोछे
"चाहे हामी काम गरेर दु:ख भोगौँ तर अरूको लागि वा हामी काम गरेर आफ्नै लागि दु:ख भोगौँ, जसरी पनि हामीले दु:ख भोग्नै पर्छ। त्यो संसारको नियति हो।त्यसैले हामी अरूको लागि दु:ख भोगौँ र तब मात्र दु:ख भोगाइको अर्थ हुनेछ।"
~ छेम रिन्पोछे
"जसले आफू भित्र धर्म विकसित भएको भित्र पनि धर्म हेर्न चाहन्छन् उनीहरू विकसित भएकोले कहिल्यै कडा परिश्रम, समय, अप्ठेराहरू,संघर्षहरू,निराशाहरूको डर मान्नु हुँदैन किनभने यो राम्रो कारणको लागि हो । धर्मको लागि काम गर्न भनेको काराबास वा काम नभएर यो शुद्ध आध्यात्मिक अभ्यास हो । यो शुद्ध गुण र शुद्धिकरणको मिश्रण हो । वास्तवमा धर्म कार्य नगर्नु चाहि साँच्चिकैको काराबास हो ।"
~ छेम रिन्पोछे
"पवित्र सोङ्ग रिन्पोछेले अभ्यासको निरन्तरताको लागि जोर दिनुभएको छ,जब हामी बाधा अवरोधको विरूद्धमा हुन्छौँ, र हामीले निरन्तरताका साथ अग्रगतिको पुनरवलोकन गर्दछोँ। उहाँले स्पष्टताका साथ भन्नुहुन्छ- खुशी, विलासमय जिवन एउटा मीठो सपना हो, र ती बाधा,अवरोध र कठिनाईहरू नमीठा सपना। हामीले दुवैलाई महत्व दिनुहुँदैन, तर सामान्यतया सत्यता, स्थायीरूपमा रहने खुशीको लागि काम गर्नुपर्छ।"
~ न्गाला अो-डिजिन ट्रीड्रल
"संसारमा सधै केहि न केहि नराम्रो भइरहेको हुन्छ । त्यो त्यसको स्वभाव हो । आश्चर्यचकित नहुनुहोस् ।"
~ छेम रिन्पोछे
"ज्ञानले कहिल्यै तिर्खा मेटाउदैन, मात्र परिश्रम ।"
~ छेम रिन्पोछे
जीवनसम्बन्धी उद्धरणहरू
"मान्छे जो आफूलाई विशेष गरी पारगमन कुराहरूसँग व्यस्त राख्छ र जुन नाश भएर जान्छ त्यसको अध्ययनमा आफूलाई भुलाउँछ त्यस्तो मान्छे देख्दा मलाई दया लागेर आउँछ, हामी यहाँ अनन्त सम्म नै हुने भएकोले हामीले नाश हुने कुरालाई अविनाशी बनाउन सक्छौँ, जुन हामीले दुबैमाझ कसरी सदृष्य हुन सक्छौँ भनेर जाने पछि मात्र सम्भव छ।"
~ जोहन वल्फग्याङ्ग भोन गोईथे
"पैसाले नकरात्मक विशेषताहरूको विस्तार गर्दछ र त्यस्ले समस्या निम्त्याउन सक्दछ । त्यसबाट टाढा रहन सजिलो छ । मैले त्यसलाई साचेको पनि छैन ।"
~ एन्जेलाइन् फ्रान्सिस् खो
"म मूर्खतापूर्ण ढाँचाका सबै कुराहरूमा प्रतिबद्धता दिन सक्दिनँ। म कपटतताका साथ वर्णन गर्न सक्दिनँ। "
~ कार्ल जुङ्ग
"त्यहाँ शैतान छ त्यसमा कुनै सन्देह छैन, तर के उ हामी भित्र पस्न चाहन्छ वा बाहिर जान खोजिरहेको छ?"
~ छेम रिन्पोछे
"यदि तपाईं कसैलाई माया गर्नुहुन्छ भने, उनीहरू प्रति इमानदार, आदरपूर्ण र सम्मानजनक व्यवहार देखाउनुहोस् ।"
~ छेम रिन्पोछे
"तपाईंले के त्यस्ता कुराहरू हेर्नुहुन्छ त्यस्ले मत्लब राख्दैन, तपाईंले के देख्नुहुन्छ त्यस्ले राख्छ ।"
~ हेनरी डेबिड थोरिउ
"यदि म जस्तो छु त्यस्तै र तपाईं जस्तो हुनुहुन्छ त्यस्तै हुनुभयो र हामीले एक अर्कालाई स्वीकार गर्यौं भने, विश्व शान्ति नजिक छ ।"
~ छेम रिन्पोछे
"म एसियाली, तपाईं कुनै अर्को सुन्दर रङ्गको, हामी एक साथ विविधतालाई सुन्दर बनाउछौं ।"
~ छेम रिन्पोछे
"यो आश्चजनक छ कि कसरी केही मान्छेहरू जसले मलाई कहिल्यै भेटेका छैनन् वा म को हुँ भन्ने थाहा छैन , तर उनीरूले यता उता पढेको र हल्लारूका भरमा, उनीहरूले मेरो नयाँ व्यक्तित्व खडा गरेका छन् र जुन कार्यहरू मैले कहिल्यै गरेको छैन उनीहरू त्यस बारे निर्धक्कका साथ बोल्छन् .....आजकल म यसलाई हाँस उठ्दो र मनोरञ्जनका रूपले हेर्छु। मलाई लाग्छ हामी हाम्रो जीवन हल्लाहरूसँग लड्दै बिताउन सक्दैनौँ.......हामीले मात्र कडा परिश्रम गर्नुपर्छ र समयसँगै हल्लाहरू आफैँ गलत सिद्ध हुनेछन्। बारम्बार सम्झाउनुको कुनै अर्थ लाग्दैन। आफ्नो काम गरौँ र नतिजा देखाऔँ !!!"
~ छेम रिन्पोछे
"धैर्यता र अल्छीपनाको बीचमा भिन्नता हुन्छ। धैर्यता आदरबाट आउँछ भने अल्छीपना अरूको अनादरको कारणले उत्पन्न हुन्छ।"
~ छेम रिन्पोछे
"यद्यपि बाहिरी रूपमा हामीसँग धेरै कुराहरू छन्,हामीसँग धेरै सुविधाहरू छन्, भित्रीरूपमा हामीहरू झन् दु:खी भएका छौँ, त्यसैले प्रप्ति खुशी पाउनुको रहस्य होइन। जति धेरै हामीले पाउँछौँ जति धेरै हामीसँग हुन्छ हामी त्यति नै धेरै दु:खी हुँदै जानेछौँ।"
~ छेम रिन्पोछे
"हामीले कुनै पीडा भोग्नु अगावै कुराहरू कसरी हुनुपर्छ सोचिसकेका हुन्छौँ। जब हामीले सोचेको भन्दा अलग भोग्छौँ, तब पीडा सुरु हुन्छ। पीडा हाम्रो भोगाईको कारणले नभई हामीले तय गरेको सोचाईको सारणले गर्दा उत्पन्न हुन्छ। त्यसैले रहस्य भनेको सोचाई परिवर्तन गर्नु हो। हाम्रो दृष्टिकोणमा हामी आफैँ पुन: शिक्षित हुनु हो।"
~ छेम रिन्पोछे
"तपाईंंलाई थाहा छ,सानैदेखि राम्रो वा खराबको लागि,मैले सधै त्यो कुरा गरें जुन अरूले मलाई नगर भनेका थिए। म नियमहरू पालना गर्नमा खासै राम्रो थिइन। अहिले पनि कसरी मैले धर्म र मेरो अभ्यास बाँड्ने भन्ने कुरामा, म आफूलाई कसरी गर्दा ठीक जस्तो लाग्छ त्यसरी नै गर्छु तर इमान्दारीपूर्वक गर्दछु। अरूले म के गर्न सक्छु वा सक्दिनँ भन्ने होइन।"
~ छेम रिन्पोछे
"मलाई माया गर्नुहोस् वा घृणा गर्नुहोस्, दुबै मेरै पक्षमा छन्...यदि तपाईंले मलाई माया गर्नुहुन्छ भने,म सधैँज़ज़ तपाईंको मनमा रहनेछु.... यदि घृणा गर्नुहुन्छ भने म सधैँ तपाईंको मष्तिस्कमा रहनेछु।"
~ विलियम सेक्सपियर
"कोहि एक साहसको साथ जन्मिन्छ भन्ने जरूरी छैन,तर सम्भावनाका साथ जन्मिन्छ। साहस बिना हामी अन्य कुनै पनि गुण स्थिरताका साथ अभ्यास गर्न सक्दैनौँ। हामी दयालु, सच्चा, उदार वा ईमान्दार हुन सक्दैनौँ।"
ज्ञात र अज्ञात दुवै भयानक हुन्,
ज्ञात कुराहरू अारामदायी र निष्क्रय हुन्,
अज्ञात वृद्धि र मौकाका लागि हुन्,
व्यक्ति स्वयमलाई कहिले थाहा नहुन सक्छ कि कोही डरहरूलाई अज्ञात भन्दा बढी ज्ञात भएको हुन्छ। कसले भन्न सक्छ
कि अज्ञातभन्दा ज्ञातचाहि अस्वस्थ हुन्छ भनेर?
तर फेरि, कहिलेकाही अज्ञात ज्ञातभन्दा अस्वस्थ हुनसक्छ। अन्तमा केही पनि ज्ञात छैन जबसम्म हामीले प्रयत्न गर्दैनौँ।
त्यसैले अन्तमा अज्ञातका साथ पछि लाग
किनभने सबै अज्ञातहरूको घनिष्ठता ज्ञातसँग हुन्छ।
~ छेम रेन्पोछे
फोटो जादैछ
ठूलो रूपमा हेर्न चित्रमा थिच्नुहोस् । र तलसारेर थप फोटो हेर्न "सबै फोटो हेर्नुहोस्" मा थिच्नुहोस् ।
5 वर्ष अगाडी
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn't this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
5 वर्ष अगाडी
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden's blessings for friends, sponsors and supporters, wonderful!
5 वर्ष अगाडी
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
5 वर्ष अगाडी
One of our adorable Kechara Forest Retreat's doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
5 वर्ष अगाडी
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
5 वर्ष अगाडी
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
5 वर्ष अगाडी
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
5 वर्ष अगाडी
It's very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it's very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
5 वर्ष अगाडी
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
5 वर्ष अगाडी
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
5 वर्ष अगाडी
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
5 वर्ष अगाडी
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
5 वर्ष अगाडी
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
5 वर्ष अगाडी
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
5 वर्ष अगाडी
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
5 वर्ष अगाडी
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
Fresh eggplants grown on Kechara Forest Retreat's land here in Malaysia
5 वर्ष अगाडी
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat
Animals are so intelligent. They can feel happiness, joy, pain, sorrow, just like humans. Always show kindness to them. Always show kindness to everyone.
5 वर्ष अगाडी
Always be kind to animals-They deserve to live just like us.
Whales and dolphins playing with each other in the Pacific sea. Nature is truly incredible!
5 वर्ष अगाडी
Bodha stupa July 2019-
Rainy period
5 वर्ष अगाडी
Cute Tara girl having a snack. She is one of Kechara Forest Retreat’s resident doggies.
5 वर्ष अगाडी
Your Next Meal!
Yummy? Tasty? Behind the scenes of the meat on your plates. Meat is a killing industry.
5 वर्ष अगाडी
This is Daw
This is what they do to get meat on tables, and to produce belts and jackets. Think twice before your next purchase.
5 वर्ष अगाडी
Don’t Take My Mummy Away!
Look at the poor baby chasing after the mother. Why do we do that to them? It's time to seriously think about our choices in life and how they affect others. Be kind. Don't break up families.
5 वर्ष अगाडी
They do this every day!
This is how they are being treated every day of their lives. Please do something to stop the brutality. Listen to their cries for help!
5 वर्ष अगाडी
What happened at Fair Oaks Farm?
The largest undercover dairy investigation of all time. See what they found out at Fair Oaks Farm.
5 वर्ष अगाडी
She’s going to spend her whole life here without being able to move correctly. Like a machine. They are the slaves of the people and are viewed as a product. It’s immoral. Billions of terrestrial animals die annually. Billions. You can’t even imagine it. And all that because people don’t want to give up meat, even though there are so many alternatives. ~ Gabriel Azimov
6 वर्ष अगाडी
Our Malaysian Prime Minister Dr. Mahathir speaks so well, logically and regarding our country’s collaboration with China for growth. It is refreshing to listen to Dr. Mahathir’s thoughts. He said our country can look to China for many more things such as technology and so on. Tsem Rinpoche
6 वर्ष अगाडी
This is the first time His Holiness Dalai Lama mentions he had some very serious illness. Very worrying. This video is captured April 2019.
6 वर्ष अगाडी
Beautiful Monastery in Hong Kong
6 वर्ष अगाडी
This dog thanks his hero in such a touching way. Tsem Rinpoche
These people going on pilgrimage to a holy mountain and prostrating out of devotion and for pilgrimage in Tibet. Such determination for spiritual practice. Tsem Rinpoche
6 वर्ष अगाडी
Beautiful new casing in Kechara for Vajra Yogini. Tsem Rinpoche
6 वर्ष अगाडी
Get ready to laugh real hard. This is Kechara’s version of “Whatever Happened to Baby Jane!” We have some real talents in this video clip.
6 वर्ष अगाडी
Recitation of Dorje Dermo‘s mantra or the Dharani of Glorious Vajra Claws. This powerful mantra is meant to destroy all obstacles that come in our way. Beneficial to play this mantra in our environments.
6 वर्ष अगाडी
Beautiful
Beautiful sacred Severed Head Vajra Yogini from Tsem Rinpoche's personal shrine.
6 वर्ष अगाडी
My little monster cute babies Dharma and Oser. Take a look and get a cute attack for the day! Tsem Rinpoche
6 वर्ष अगाडी
Plse watch this short video and see how all sentient beings are capable of tenderness and love. We should never hurt animals nor should we eat them. Tsem Rinpoche
6 वर्ष अगाडी
Cruelty of some people have no limits and it’s heartbreaking. Being kind cost nothing. Tsem Rinpoche
6 वर्ष अगाडी
SUPER ADORABLE and must see
Tsem Rinpoche's dog Oser girl enjoying her snack in her play pen.
We were told by Uncle Wong he is very faithful toward Dorje Shugden. Dorje Shugden has extended help to him on several occasions and now Uncle Wong comes daily to make incense offerings to Dorje Shugden. He is grateful towards the help he was given.
6 वर्ष अगाडी
Tsem Rinpoche’s Schnauzer Dharma boy fights Robot sphere from Arkonide!
6 वर्ष अगाडी
Cute baby owl found and rescued
We rescued a lost baby owl in Kechara Forest Retreat.
6 वर्ष अगाडी
Nice cups from Kechara!!
Dorje Shugden people's lives matter!
6 वर्ष अगाडी
Enjoy a peaceful morning at Kechara Forest Retreat
Chirping birds and other forest animals create a joyful melody at the Vajrayogini stupa in Kechara Forest Retreat (Bentong, Malaysia).
7 वर्ष अगाडी
This topic is so hot in many circles right now.
This video is thought-provoking and very interesting. Watch! Thanks so much to our friends at LIVEKINDLY.
7 वर्ष अगाडी
Chiropractic CHANGES LIFE for teenager with acute PAIN & DEAD LEG.
7 वर्ष अगाडी
BEAUTIFUL PLACE IN NEW YORK STATE-AMAZING.
7 वर्ष अगाडी
Leonardo DiCaprio takes on the meat Industry with real action.
7 वर्ष अगाडी
Do psychic mediums have messages from beyond?
7 वर्ष अगाडी
Lovely gift for my 52nd Birthday. Tsem Rinpoche
7 वर्ष अगाडी
This 59-year-old chimpanzee was refusing food and ready to die until...
she received “one last visit from an old friend” 💔💔
7 वर्ष अगाडी
Bigfoot sighted again and made it to the news.
7 वर्ष अगाडी
Casper is such a cute and adorable. I like him.
7 वर्ष अगाडी
Dorje Shugden Monastery Amarbayasgalant Mongolia's Ancient Hidden Gem
7 वर्ष अगाडी
Don't you love Hamburgers? See how 'delicious' it is here!
7 वर्ष अगाडी
Such a beautiful and powerful message from a person who knows the meaning of life. Tsem Rinpoche
7 वर्ष अगाडी
What the meat industry figured out is that you don't need healthy animals to make a profit.
Sick animals are more profitable... farms calculate how close to death they can keep animals without killing them.
That's the business model.
How quickly they can be made to grow, how tightly they can be packed, how much or how little can they eat, how sick they can get without dying...
We live in a world in which it's conventional to treat an animal like a block of wood.
~ Jonathan Safran Foer
7 वर्ष अगाडी
This video went viral and it's a must watch!!
7 वर्ष अगाडी
SEE HOW THIS ANIMAL SERIAL KILLER HAS NO ISSUE BLUDGEONING THIS DEFENSELESS BEING.
This happens daily in slaughterhouse so you can get your pork and Bak ku teh. Stop eating meat.
पुरोहितलाई सोध्नुहोस्
धर्म सम्बन्धित तपाईंको प्रश्नहरूको स्पष्टीकरण दिन केचाराका सम्माननिय पुरोहितहरूसँग राखिएको एक अंश ।
तल आफ्नो नाम र प्रश्न मात्र राख्नुहोस् र हाम्रो कुनै एक पुरोहितले तपाईंलाई उत्तर दिनुहुनेछ ।
पुराना प्रश्न हेर्न तल सारेर "सबै प्रश्नहरू हेर्नुहोस्" मा थिच्नुहोस्
Seema Purohit सोध्नुहोस्:I have exam on 13 November. It is showing very bad day as per mawa. I am aged 41 and struggling. I failed 3 times. Can u suggest way to turn the tide. I am working hard but luck is never on my side.pastor जवाफ दिइयो:Dear Seema Purohit,
Thank you for your question. Astrological influences do not necessarily mean that things on that day will go bad. There are methods that we can use to overcome any negative influences and make those days very successful and productive.
First since this has to do with exams, you should be practical about it, make sure that you know the exam material well, make sure that you eat properly before the exams, and make sure that you remain calm before and during the exam. If you know the material well, if you are too nervous then it may cause you issues during the exam.
From the spiritual angle, you can make offerings on your altar before your exam. Actually, it would be good for you to make offerings on your altar daily from now until then, to generate merit so that your exam will be successful. You can also engage in Dorje Shugden's mantra - OM BENZA WIKKI BITANA SOHA. Dorje Shugden a Dharma Protector who helps us to overcome obstacles and be succesful. He is an emanation of Manjushri, who is the Buddha of Wisdom. So, his practice is especially powerful for things to do with study, exams, etc.
You can read more about Dorje Shugden here: https://www.tsemrinpoche.com/tsem-tulku-rinpoche/buddhas-dharma/beginners-introduction-to-dorje-shugden.html
Hope this helps. And you have our prayers for success in your exams.
October 29, 2024 04:06
Nelson सोध्नुहोस्:Tashi Delek Pastors!
I have some questions about some things that may pastors help me understand:
Today, I receive some gifts from a Dharma Friends that four small bags during his visit trips to Tibet:
Tamdrin Dudtsi Mendrup or Hayagriva Holy Nectar Pills from Sera Ngakpa Tretsang.
Mani Rilbu or Mani Blessing Pills from Drashi Gonkhang.
Dorje Shugden Rilbu or Dorje Shugden blessing pills from Sampheling in Tibet.
Kagye Drupchen holy nectar pills from Mindroling Monastery.
What's is different between these three holy pills?
How i should use or supply better these pills for anyone or my self?
What's meanings of these pills and benefits of this?
Thank you so much.pastor जवाफ दिइयो:Dear Nelson,
You have received some very powerful and blessed holy pills from your friend. In general, all the pills are made from dried crushed herbs and holy items and then consecrated during long pujas, dedicated to a particular deity to imbue them with certain energies. Here is a little bit of information about them:
Tamdrin Dudtsi Mendup - these pills are made from holy nectar and consecrated using the practice of Hayagriva, who is a wrathful emanation of Chenrezig (the Buddha of Compassion). Generally, any blessed item using the practice of Hayagriva is good for protection from spirits and nagas, negative forces or energies, etc. They are also good for healing illness and diseases, especially effective for any type of skin disease. Mendup pills are also specifically made for healing physical illnesses. Sera Ngakpa Dratsang is the tantric college of Sera Monastery in Tibet, where they learn and practice the different types of tantric systems within the Gelug lineage.
Mani Rilbu - these are pills blessed with the energies of Chenrezig using the Mani mantra - OM MANI PEME HUNG. They are great for general healing and well-being and are very potent sources of the compassionate energies of the Buddha. Drashi Gonkhang is a protector chapel dedicated to Drashi Lhamo who is a form of Palden Lhamo. This chapel is affliated with Sera Monasery which is of the Gelug lineage. You can read more about Drashi Lhamo here: https://www.tsemrinpoche.com/tsem-tulku-rinpoche/buddhas-dharma/drashi-lhamo-the-protectress-with-the-rolled-out-tongue.html
Dorje Shugden Rilbu - are pills blessed with the energies of Dorje Shugden. They are are excellent for providing protection and swift assistance to overcome worldly and spiritual obstacles. Sampheling Monastery also belongs to the Gelug tradition and the Sangha there are known to be very strong practitioners of Dorje Shugden. It is also considered to be the home monastery of one the most important incarnation lineages within the Gelugpa tradition - the line of Trijang Rinpoches.
Kagye Drupchen holy nectar pills - these are pills made from blessed nectar and consecrated using the Kagye practice, which is a practice incorporating eight different tantric deities. Mindrolling is also one of the most famous Nyingma lineage monasteries. It is one of the six Mother Monasteries of that lineage. I do not know much about the benefits of this rilbu as we practice the Gelug tradition in Kechara, and this practice belongs to the Nyingma tradition. While certain practices are shared in common throughout all traditions, the Gelug lineage does not have this particular practice.
Here is some general advice of what you can do with the pills:
> Insert into Buddha statues and stupas at the appropriate level to increase their blessings and positive potential. It’s said that if one has very good samaya with the guru, the holy rilbus placed in a stupa will miraculously multiply and grow.
> Place a holy rilbu in your water bottle and drink throughout the day for general protection, healing and blessings. The water can be topped up daily until the pill has completely dissolved.
> In times of need, a rilbu can be consumed on its own. Swallow it whole with water, or crush into powder and consume with water.
> Dissolve in bathing water to relieve skin problems and for general protection.
> Place in the mouth of a dying person or animal to help them pass on peacefully.
> Place in the mouth of a deceased person or animal to help them take a better rebirth.
The pills should be store in a cool, dry and respectful place when not using them, otherwise they might go bad depending on the climate where you live.
I hope this helps. Thank you.
Thorim सोध्नुहोस्:Hello dear Pastors,
Is there a mantra / visualisation specific to help to sleep? I try Bhaiṣajyaguru before going to sleep but it doesn't work for that
Thanks :)pastor जवाफ दिइयो:Dear Thorim,
Thanks for your question. Getting good sleep is very important. Medicine Buddha mantra is good for this, but should be recited very softly and slowly. Perhaps you are chanting too fast. You can try using it again to sleep, but focus on the sound of the mantra that you are making while you recite. Another mantra you can try is Dorje Shugden's mantra. Many people have tried it when their sleep is disturbed and it helps.
Another thing you can try is breathing meditation or even Nine-Round Breathing before you sleep, you can learn more here: https://www.kechara.com/how-to-practise-nine-round-breathing-meditation/
You can also read and try the methods on this article. Tsem Rinpoche advised this for students who had trouble sleeping as the general advice was very good and people found it really helpful https://www.tsemrinpoche.com/tsem-tulku-rinpoche/current-affairs/10-sleep-mistakes-and-their-solutions.html
There are tecnhiques and visualisations used during sleep, but those are actually meditational techniques unique to higher tantric practice. They are not specifically for being able to get to sleep or having sound sleep, etc.
I hope this helps.
Tshulthrim yoezer सोध्नुहोस्:Why did Buddha diedpastor जवाफ दिइयो:Dear Tshulthrim Yoezer,
Thank you for your question. This is due to the nature of Samsara. Any one who is born will have to die. Anything that comes into existence will one day have to stop existing.
As the Buddha took birth as a human, he need to give up his body and pass away. But because the Buddha was enlightened, this is not the same thing that happens to us. He became enlightened under the Bodhi Tree in Bodhgaya, but he was still in his human body, and so he had to pass away. His passing away is known as the Maha Parinirvana of the Buddha.
I hope this answers your question.
ब्लगका आदरणीय साथीहरू, तपाईंले tblogpics@gmail.com मा इमेल गरेर यो खण्डमा आफ्नो फोटोहरू पठाउन सक्नुहुन्छ।तपाईंको सन्देश"subject" मा राख्नुहोस् (२५० शब्दमा भित्रमा मात्र)। "subject" मा आफ्नो नाम पनि राख्नुहोला।
6 दिन अगाडी
Thank you for your Order!52393739852742
1 महिना अगाडी
Look at how attentive of the members during Dharma talk. It is through hearing, contemplation and practicing Dharma, one is able to eradicate delusions and march towards liberation. 28/9/2024 Kechara Penang Study Group by Jacinta
1 महिना अगाडी
Pastor did dharma sharing on KFR retreat puja, purification after retreat and karma. Kechara Penang weekly puja. Pic taken by Siew Hong.
1 महिना अगाडी
Under the guidance from Pastor Seng Piow, Kechara Penang Study Group members completed our weekly Dorje Shugden Puja. 28th September 2024 by Jacinta.
1 महिना अगाडी
Sponsors' packages nicely decorated nd offered up on behalf. Kechara Penang Study Group by Jacinta.
1 महिना अगाडी
Completed Dorje Shugden puja cum recitation of Namasangiti on 14th September 2024. Kechara Penang Study Group, uploaded by Jacinta.
1 महिना अगाडी
Known as Merdeka Day (31st Aug 2024), our Kechara Penang members celebrated this day with Dorje Shugden and his entourage by doing a DS puja together with recitation of Namasangiti. Uploaded by Jacinta.
1 महिना अगाडी
24th Aug 2024, Kechara Penang Study Group members have completed weekly puja. A variety of kuihs and fruits were offered up on behalf of sponsors. By Jacinta
3 महिना अगाडी
At the point of the passing, the only thing that will help us and our loved ones is the Dharma. Hence, try to chant mantra, do pujas, giving alms and etc during this period. Bereavement puja by Kechara Penang Study Group by Jacinta.
3 महिना अगाडी
Bereavement puja by Kechara Penang Study Group. May the deceased has good rebirth and the family members find solace in the Three Jewels. Thanks to Rinpoche for He always taught us about practising compassion through action. By Jacinta
3 महिना अगाडी
Thanks to Sharyn, the florist came and arranged on the spot! What a lovely and colourful bunch flowers attractively arranged to Buddha as offerings. 2nd Penang DS retreat of the year (2024), uploaded by Jacinta.
3 महिना अगाडी
As usual, a retreat will not be complete without nice tormas. Pastor Patsy and our dear Penang members ~ Swee Bee, Tang, Jasmine and Siew Hong came together as a perfect and united team in completing it. Penang DS Retreat 17-18th Aug 2024 by Jacinta.
3 महिना अगाडी
A picture that says all. Thanks to Pastor Seng Piow, 12 retreatants and 51sponsors that make this event a successful one. See you all in our next retreat. Kam Siah. A simple yet full of gratitude note by Choong, uploaded by Jacinta.
3 महिना अगाडी
Offerings being set up, getting ready to start the first day of Kechara Penang Group's retreat. By Jacinta
3 महिना अगाडी
As H. E. The 25th Tsem Tulku Rinpoche had mentioned a retreat is time taken away from our ordinary, daily, mundane activities specifically to focus on deeper meditation, deeper meditational practices to gain some benefits. Kechara Penang Study Group by Jacinta
3 महिना अगाडी
Retreat started for the second half of the year, 17th Aug 2024. We have new participants and those regulars. Thanks to Pastor Seng Piow and Choong for organising it. Kechara Penang Study Group by Jacinta.
3 महिना अगाडी
10th Aug 2024. Kechara Penang Study Group completed DS puja, led by Siew Hong. Uploaded by Jacinta.
3 महिना अगाडी
Thank you Pastor Seng Piow for the dharma sharing and leading today's puja 3rd August 2024. Pic by Siew Hong and uploaded by Jacinta.
3 महिना अगाडी
Puja sponsorships packages of RM100, RM 50 and RM30. Really appreciate the continuous support for our Penang DS Chapel. 28/7/2024 By Jacinta
3 महिना अगाडी
Completed weekly puja at Penang DS Chapel. 27th July 2024 by Jacinta.
हामीले लगातार यो ब्लगमा सुधार ल्याउदै छौँ र भविष्यमा मुख्य पदोन्नति आउनेछ। हामी सबै प्रयोगकर्ताहरूलाई अाफ्नो प्रतिक्रिया हामीसँग बाँड्न आमन्त्रित गर्दछौँ , जसले गर्दा ब्लगको आगामी संस्करण अझ राम्रो हुनेछ। तपाईंका आफ्ना टिप्पणीहरू तलको खाली ठाउँमा राखिदिनुहोला।
[…] उच्च तहका लामाहरूका तस्वीरहरू (नि:शुल… […]