म शुग्देनका बारेमा अब बोल्न सक्छु
(I can speak up now about Shugden) संसार भर रहेका प्रिय मित्रहरू, बिगत १५ बर्ष भन्दा बढी समय देखी मैले हाम्रो कुल, अभ्यासहरू तथा परम्पराहरूका बारेमा बोल्न चाहिरहेको थिएँ...
थप पढ्नुहोस् » | 1 |
(I can speak up now about Shugden) संसार भर रहेका प्रिय मित्रहरू, बिगत १५ बर्ष भन्दा बढी समय देखी मैले हाम्रो कुल, अभ्यासहरू तथा परम्पराहरूका बारेमा बोल्न चाहिरहेको थिएँ...
थप पढ्नुहोस् » | 1 |
(Racism against Tibetans in America) बाल्यावस्थामा न्यु जेर्सेयको होवेल्ल नामक सहरमा मैले रंग विभेद बढ्दै गरेको धेरै अनुभव गरेको थिए । मेरो रंगको कारण म एकदमै हेपिनुपर्थ्यो र सबैले...
थप पढ्नुहोस् » |
(Dalai Lama says 'too many' refugees in Europe) विश्वभरको सबैभन्दा लोकप्रिय र कुशल स्थापित शरणार्थी समुदाय पक्कै पनि तिब्बतीयन मानिसहरू नै हुन् र यसको श्रेय पवित्र दलाई लामालाई नै...
थप पढ्नुहोस् » |
ब्लगका आदरणीय साथीहरू,
मैले यो खण्ड तपाईंहरूको राय,विचारहरू र भावनाहरू जे तपाईंहरूलाई राख्न मन लाग्छ त्यसको लागि बनाएको हुँ।
सबैको भिन्दा भिन्दै दृष्टिकोण हुन्छ, त्यसैले यो खण्ड तपाईंहरूको लागि हो।
छेम रिन्पोछे
कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।
सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।
विस्तार गर्नुहोस्ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।
कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।
यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।
अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।
कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।
विचार: Tsem Rinpoche
प्राविधिक: Lew Kwan Leng, Justin Ripley, Yong Swee Keong
डिजाइन: Justin Ripley, Cynthia Lee
विषय-वस्तु: Tsem Rinpoche, Justin Ripley, Pastor Shin Tan, Sarah Yap
लेखक: Pastor Loh Seng Piow
व्यवस्थापक: Pastor Loh Seng Piow, Beng Kooi
मैले धर्म ब्लग समूहका साथीहरूलाई धन्यवाद दिनै पर्छ जसले म,केचारा र धर्मको वृद्धिका लागि महत्वपूर्ण सहयोग यो उत्कृष्ट क्षेत्रमा गर्नुभयो। म उहाँहरूलाई सम्मान गर्छु र उहाँहरूसँग काम गर्न पुलकित छु। म साँच्चै चाहन्छु। सायद यतिले मात्र उहाँहरूको लागि पुग्दैन, तर म अहिले भनिरहेकोछु। म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
छेम रिन्पोछे
पवित्र क्याब्जे जोंग रिन्पोछेद्वारा दोर्जे शुग्देन दिक्षा र लाभहरुको व्याख्या
पवित्र क्याब्जे जोंग रिन्पोछे दोर्जे शुग्देनको इतिहास र सम्प्रदायबारे बोल्नुहुन्छ
आदरणीय सबै साथीहरू...यो मैले सोङ्कापाका योगा गुरूका बारेमा गरेको राम्रो र छोटो कुरा हो। यो कुरा तपाईंंले अरूले लामो व्याख्या सुन्ने इच्छा नदेखाउँदा उनीहरूलाई सुनाउन सक्नुहुनेछ। सबैजना जसले साधारण तर पनि प्रभावकारी आर्शिवादहरू चाहनेछन्, उनीहरूको लागि यो सही अभ्यास हो। तपाईंंले यो अन्य धेरै मानिसहरूसँग साझा गर्न सक्नुहुन्छ, यो राम्रो हुनेछ।.
~छेम रिन्पोछे
पूर्ण स्क्रिन हेर्न क्लिक गर्नुहोस्
नेशनल टि.भीको विस्याक डे डकुमेन्ट्रिमा छेम रिन्पोछे
पूर्ण स्क्रिन हेर्न क्लिक गर्नुहोस्
NTV7 Primetime मा 'द प्रोमिस' नामक किताब को बिमोचन
पूर्ण स्क्रिन हेर्न क्लिक गर्नुहोस्
"यदि तपाईंंसँग जनावरको आरक्षणमा मद्दत गर्नका लागि पैसा छैन भन्नुहुन्छ भने, त्यसो भए किन तपाईंंसँग मासु किन्न पैसा छ त ?"
~ छेम रिन्पोछे
"जनावरहरूलाई खानु हामीलाई भगवानले दिएको अधिकार होइन, तर उनीहरूप्रति दयालु हुनु भगवानले दिएको अधिकार हो ।"
~ छेम रिन्पोछे
"हामीले जनावरलाई गर्ने दुर्व्यवहारले होइन कि हामीले उनीहरूलाई खुशी हुन र कति बाच्न दिन्छौं त्यसले हामीलाई राम्रो मानिस बनाउँछ ।"
~ छेम रिन्पोछे
"हामी अर्को र बुद्धिमानी हुन सक्छौ र सायद जनावरहरूको एक अधिक पौराणिक अवधारणा चाहिन्छ...हामी उनीहरूको अधुरोपनको संरक्षण गर्छौ, उनीहरूको दु:खद भाग्यले उनीहरूलाई हामीभन्दा तल राखेको छ। र त्यहीँ हामी गल्ती गर्दछौ र धेरै गल्ती गर्दछौं। मानिसहरूद्वारा जनावरहरूको मापन हुनु हुँदैन। हाम्रोभन्दा संसारमा पुरानो र अधिक जटिल, उनीहरू पूर्ण र समाप्त हुन्छन्,इन्द्रिय क्षमताहरूबाट पुरस्कृत जुन हामीले हरायौं या कहिल्यै पाउँदै पाएनौं, आवाजहरू सुनेर बाँच्छन् जुन हामीले कहिले सुनेनौं। उनीहरू दाजुभाइ होइनन्, उनीहरू तल्लो पदमा काम गर्ने होइनन्, तिनीहरू रा्ष्ट्र होइनन्, जीवन र समयको चक्रमा हामी अल्झियौ, पृथ्वीमा रहेको वैभव र अघोर पीडाका कैदी साथीहरू भयौं।"
~ हेनरी बेस्टन, द आउटरमस्ट हाउस
"जनावरहरूलाई नखानु तबसम्म अप्राकृतिक लाग्छ जबसम्म हामीलाई बानी पर्दैन ।"
~ छेम रिन्पोछे
"हामीले हारको सामना गर्न सक्छौं, तर हामीले कहिल्यै हार मान्नु हुँदैन ।"
~ छेम रिन्पोछे
"तपाईंं आज जे हुनुहुन्छ, त्यो तपाईंले हिजो लिएको निर्णयले गर्दा हो ।"
~ छेम रिन्पोछे
"तपाईंंलाई आफूले आफ्नो जीवन रोज्न पाउँछु जस्तो लाग्छ ? कस्तो अहम् गल्ती !"
~ लामा ऐसे
"यदि आज तपाईंं असन्तुष्ट हुनुहुन्छ भने, तपाईंंले भोलि भिन्दै नतिजा निकाल्नको लागि परिवर्तनहरू गर्नैपर्छ ।"
~ छेम रिन्पोछे
"दोर्जे शुग्देन को ध्यान गर्दै उहाँ को मंत्र जप गरेउ बने उच्च गुण, आशीर्वाद र सुरक्षा प्राप्त हुनेछ।"
~छेम रिनपोछे
“यदि कोही एकजनाले लामा सोङ्खापा गुरू योगाको प्रार्थना, महान् वा सफा वा शिघ्र ज्ञान मध्ये कुनै एकको कल्पना गर्दै एक महिना सम्म मात्र पनि पाठ गर्दछ भने उसले पक्कै पनि त्यो ज्ञानको विकास देख्नेछ । यो अनुभवद्वारा पुष्टि भइसकेको छ । त्यहाँ कुनै सन्देह छैन कि लामा सोङ्खापा गुरू योगा अभ्यास गरेर एकजनाले लामा सोङ्खापाका शिक्षणहरू जीवनदेखि जीवनसम्म प्राप्त गर्नेछ र अझ बढी, यसले एकलाई जब पनि मृत्यु हुनेछ, लामा सोङ्खापा, तुसीत पवित्र राज्यमा जन्मने अवसर प्रदान गर्नेछ ।”
~ पबोङ्खा रेन्पोछे
"सन् १९८३ मा म १८ वर्षको थिएँ। त्यो एकदमै महत्वपूर्ण वर्ष थियो किन कि लस एन्जलस,क्यालिफोर्नियामा अवस्थित थुबतेन धार्गे लिङ सेन्टरमा मैले पवित्र क्याब्जे सोङ्घ रेन्पोछेलाई भेट्ने मौका पाएँ र उनीद्वारा असंख्य मूल्यवान शिक्षाहरू र सशक्तिकरण पाएँ। त्यो मेरो जीवनको सबभन्दा राम्रो दिन थियो। क्याब्जे सोङ्घ रेन्पोछे हेरूका बुद्ध हुन् र मैले हेरूका बुद्धलाई भेटेँ।"
~ छेम रिन्पेछे
"यदि म हुनाले तपाईंं अप्रसन्न हुनुहुन्छ भने, सायद म समस्या होइन ।"
~ छेम रिन्पोछे
"चाहे जति नै भित्री बाधाहरू तपाईंंले पार गर्नु परोस् कहिल्यै पनि आफ्नो आध्यात्मिक गुरूलाई नत्याग्नुहोस् ।"
~ छेम रिन्पोछे
"कुनै कुरालाई स्थायी गराउन बाध्य बनाउने कार्यले सबै कर्महरूलाई उत्पन्न गराउँछ।"
~ छेम रिन्पोछे
"धर्म सुन्नो लागि सजिलो छैन किनभने केही मानिसहरूले यसलाई आलोचनाका रूपमा लिन्छन्। तर धर्म एक दिनको लागि राम्रो अनुभव मात्र होईन कि गहिरो चिन्तन हुनुपर्दछ।"
~ छेम रिन्पोछे
"चाहे हामी काम गरेर दु:ख भोगौँ तर अरूको लागि वा हामी काम गरेर आफ्नै लागि दु:ख भोगौँ, जसरी पनि हामीले दु:ख भोग्नै पर्छ। त्यो संसारको नियति हो।त्यसैले हामी अरूको लागि दु:ख भोगौँ र तब मात्र दु:ख भोगाइको अर्थ हुनेछ।"
~ छेम रिन्पोछे
"जसले आफू भित्र धर्म विकसित भएको भित्र पनि धर्म हेर्न चाहन्छन् उनीहरू विकसित भएकोले कहिल्यै कडा परिश्रम, समय, अप्ठेराहरू,संघर्षहरू,निराशाहरूको डर मान्नु हुँदैन किनभने यो राम्रो कारणको लागि हो । धर्मको लागि काम गर्न भनेको काराबास वा काम नभएर यो शुद्ध आध्यात्मिक अभ्यास हो । यो शुद्ध गुण र शुद्धिकरणको मिश्रण हो । वास्तवमा धर्म कार्य नगर्नु चाहि साँच्चिकैको काराबास हो ।"
~ छेम रिन्पोछे
"पवित्र सोङ्ग रिन्पोछेले अभ्यासको निरन्तरताको लागि जोर दिनुभएको छ,जब हामी बाधा अवरोधको विरूद्धमा हुन्छौँ, र हामीले निरन्तरताका साथ अग्रगतिको पुनरवलोकन गर्दछोँ। उहाँले स्पष्टताका साथ भन्नुहुन्छ- खुशी, विलासमय जिवन एउटा मीठो सपना हो, र ती बाधा,अवरोध र कठिनाईहरू नमीठा सपना। हामीले दुवैलाई महत्व दिनुहुँदैन, तर सामान्यतया सत्यता, स्थायीरूपमा रहने खुशीको लागि काम गर्नुपर्छ।"
~ न्गाला अो-डिजिन ट्रीड्रल
"संसारमा सधै केहि न केहि नराम्रो भइरहेको हुन्छ । त्यो त्यसको स्वभाव हो । आश्चर्यचकित नहुनुहोस् ।"
~ छेम रिन्पोछे
"ज्ञानले कहिल्यै तिर्खा मेटाउदैन, मात्र परिश्रम ।"
~ छेम रिन्पोछे
"मान्छे जो आफूलाई विशेष गरी पारगमन कुराहरूसँग व्यस्त राख्छ र जुन नाश भएर जान्छ त्यसको अध्ययनमा आफूलाई भुलाउँछ त्यस्तो मान्छे देख्दा मलाई दया लागेर आउँछ, हामी यहाँ अनन्त सम्म नै हुने भएकोले हामीले नाश हुने कुरालाई अविनाशी बनाउन सक्छौँ, जुन हामीले दुबैमाझ कसरी सदृष्य हुन सक्छौँ भनेर जाने पछि मात्र सम्भव छ।"
~ जोहन वल्फग्याङ्ग भोन गोईथे
"पैसाले नकरात्मक विशेषताहरूको विस्तार गर्दछ र त्यस्ले समस्या निम्त्याउन सक्दछ । त्यसबाट टाढा रहन सजिलो छ । मैले त्यसलाई साचेको पनि छैन ।"
~ एन्जेलाइन् फ्रान्सिस् खो
"म मूर्खतापूर्ण ढाँचाका सबै कुराहरूमा प्रतिबद्धता दिन सक्दिनँ। म कपटतताका साथ वर्णन गर्न सक्दिनँ। "
~ कार्ल जुङ्ग
"त्यहाँ शैतान छ त्यसमा कुनै सन्देह छैन, तर के उ हामी भित्र पस्न चाहन्छ वा बाहिर जान खोजिरहेको छ?"
~ छेम रिन्पोछे
"यदि तपाईं कसैलाई माया गर्नुहुन्छ भने, उनीहरू प्रति इमानदार, आदरपूर्ण र सम्मानजनक व्यवहार देखाउनुहोस् ।"
~ छेम रिन्पोछे
"तपाईंले के त्यस्ता कुराहरू हेर्नुहुन्छ त्यस्ले मत्लब राख्दैन, तपाईंले के देख्नुहुन्छ त्यस्ले राख्छ ।"
~ हेनरी डेबिड थोरिउ
"यदि म जस्तो छु त्यस्तै र तपाईं जस्तो हुनुहुन्छ त्यस्तै हुनुभयो र हामीले एक अर्कालाई स्वीकार गर्यौं भने, विश्व शान्ति नजिक छ ।"
~ छेम रिन्पोछे
"म एसियाली, तपाईं कुनै अर्को सुन्दर रङ्गको, हामी एक साथ विविधतालाई सुन्दर बनाउछौं ।"
~ छेम रिन्पोछे
"यो आश्चजनक छ कि कसरी केही मान्छेहरू जसले मलाई कहिल्यै भेटेका छैनन् वा म को हुँ भन्ने थाहा छैन , तर उनीरूले यता उता पढेको र हल्लारूका भरमा, उनीहरूले मेरो नयाँ व्यक्तित्व खडा गरेका छन् र जुन कार्यहरू मैले कहिल्यै गरेको छैन उनीहरू त्यस बारे निर्धक्कका साथ बोल्छन् .....आजकल म यसलाई हाँस उठ्दो र मनोरञ्जनका रूपले हेर्छु। मलाई लाग्छ हामी हाम्रो जीवन हल्लाहरूसँग लड्दै बिताउन सक्दैनौँ.......हामीले मात्र कडा परिश्रम गर्नुपर्छ र समयसँगै हल्लाहरू आफैँ गलत सिद्ध हुनेछन्। बारम्बार सम्झाउनुको कुनै अर्थ लाग्दैन। आफ्नो काम गरौँ र नतिजा देखाऔँ !!!"
~ छेम रिन्पोछे
"धैर्यता र अल्छीपनाको बीचमा भिन्नता हुन्छ। धैर्यता आदरबाट आउँछ भने अल्छीपना अरूको अनादरको कारणले उत्पन्न हुन्छ।"
~ छेम रिन्पोछे
"यद्यपि बाहिरी रूपमा हामीसँग धेरै कुराहरू छन्,हामीसँग धेरै सुविधाहरू छन्, भित्रीरूपमा हामीहरू झन् दु:खी भएका छौँ, त्यसैले प्रप्ति खुशी पाउनुको रहस्य होइन। जति धेरै हामीले पाउँछौँ जति धेरै हामीसँग हुन्छ हामी त्यति नै धेरै दु:खी हुँदै जानेछौँ।"
~ छेम रिन्पोछे
"हामीले कुनै पीडा भोग्नु अगावै कुराहरू कसरी हुनुपर्छ सोचिसकेका हुन्छौँ। जब हामीले सोचेको भन्दा अलग भोग्छौँ, तब पीडा सुरु हुन्छ। पीडा हाम्रो भोगाईको कारणले नभई हामीले तय गरेको सोचाईको सारणले गर्दा उत्पन्न हुन्छ। त्यसैले रहस्य भनेको सोचाई परिवर्तन गर्नु हो। हाम्रो दृष्टिकोणमा हामी आफैँ पुन: शिक्षित हुनु हो।"
~ छेम रिन्पोछे
"तपाईंंलाई थाहा छ,सानैदेखि राम्रो वा खराबको लागि,मैले सधै त्यो कुरा गरें जुन अरूले मलाई नगर भनेका थिए। म नियमहरू पालना गर्नमा खासै राम्रो थिइन। अहिले पनि कसरी मैले धर्म र मेरो अभ्यास बाँड्ने भन्ने कुरामा, म आफूलाई कसरी गर्दा ठीक जस्तो लाग्छ त्यसरी नै गर्छु तर इमान्दारीपूर्वक गर्दछु। अरूले म के गर्न सक्छु वा सक्दिनँ भन्ने होइन।"
~ छेम रिन्पोछे
"मलाई माया गर्नुहोस् वा घृणा गर्नुहोस्, दुबै मेरै पक्षमा छन्...यदि तपाईंले मलाई माया गर्नुहुन्छ भने,म सधैँज़ज़ तपाईंको मनमा रहनेछु.... यदि घृणा गर्नुहुन्छ भने म सधैँ तपाईंको मष्तिस्कमा रहनेछु।"
~ विलियम सेक्सपियर
"कोहि एक साहसको साथ जन्मिन्छ भन्ने जरूरी छैन,तर सम्भावनाका साथ जन्मिन्छ। साहस बिना हामी अन्य कुनै पनि गुण स्थिरताका साथ अभ्यास गर्न सक्दैनौँ। हामी दयालु, सच्चा, उदार वा ईमान्दार हुन सक्दैनौँ।"
~ माया एङ्गेलौ
धर्म सम्बन्धित तपाईंको प्रश्नहरूको स्पष्टीकरण दिन केचाराका सम्माननिय पुरोहितहरूसँग राखिएको एक अंश ।
तल आफ्नो नाम र प्रश्न मात्र राख्नुहोस् र हाम्रो कुनै एक पुरोहितले तपाईंलाई उत्तर दिनुहुनेछ ।
पुराना प्रश्न हेर्न तल सारेर "सबै प्रश्नहरू हेर्नुहोस्" मा थिच्नुहोस्
ब्लगका आदरणीय साथीहरू, तपाईंले tblogpics@gmail.com मा इमेल गरेर यो खण्डमा आफ्नो फोटोहरू पठाउन सक्नुहुन्छ।तपाईंको सन्देश"subject" मा राख्नुहोस् (२५० शब्दमा भित्रमा मात्र)। "subject" मा आफ्नो नाम पनि राख्नुहोला।
हामीले लगातार यो ब्लगमा सुधार ल्याउदै छौँ र भविष्यमा मुख्य पदोन्नति आउनेछ। हामी सबै प्रयोगकर्ताहरूलाई अाफ्नो प्रतिक्रिया हामीसँग बाँड्न आमन्त्रित गर्दछौँ , जसले गर्दा ब्लगको आगामी संस्करण अझ राम्रो हुनेछ। तपाईंका आफ्ना टिप्पणीहरू तलको खाली ठाउँमा राखिदिनुहोला।
देशद्वारा पेज हेरिएको | ||
---|---|---|
United States | 6,821,013 | |
Malaysia | 5,117,839 | |
India | 2,656,315 | |
Singapore | 978,867 | |
Bhutan | 960,753 | |
United Kingdom | 959,746 | |
Nepal | 953,454 | |
Canada | 835,127 | |
Australia | 661,205 | |
Philippines | 566,487 | |
Indonesia | 482,007 | |
Germany | 389,104 | |
France | 323,031 | |
Brazil | 268,026 | |
Vietnam | 245,411 | |
Thailand | 227,994 | |
Taiwan | 215,993 | |
Italy | 187,158 | |
Spain | 169,708 | |
Netherlands | 167,174 | |
Mongolia | 153,689 | |
South Africa | 144,044 | |
Portugal | 141,638 | |
Türkiye | 137,084 | |
Sri Lanka | 135,444 | |
Hong Kong | 131,852 | |
Japan | 129,164 | |
United Arab Emirates | 124,813 | |
Russia | 121,191 | |
China | 113,744 | |
Romania | 109,154 |
जम्मा पेज हेरिएको: | 27,282,094 |
---|