(Puja at Naropa's Cave, Kathmandu, Nepal) यी तस्वीर सन् २००८ मा नेपालमा लिइएका हुन्, यो एक नदी निरको ठाउँ हो र म सँगैको त्यस नदी छेउमा महान् महासिद्धि नरोपा र उहाँको गुरूको गुफा छ । करिब साठ्ठी तिर्थ यात्रीका साथ म त्यहाँ भ्रमण गर्न गएको थिएँ र हामी सबैले त्यस गुफा घुम्यौं ;
Read more » | 0 |