शुभ मंगोलियन साइतहरू
(Click here to read the original English article.)
आदरणीय विशेष साथीहरू,
हामीसँग तपाईंको लागि अर्को रोचक छोटो पोष्ट छ। तपाईंहरूलाई थाहा नै छ हामीसँग शहरमा १३ ओटा विभाग भएको केचरा छ। मैले हरियाली क्षेत्रमा जग्गा खोज्दै थिएँ। विभिन्न विद्यार्थी र कार्यक्रमहरूको सहयोगमा, हामीले एक टुक्रा जमिनको खबर पायौँ । म पहिलो पटक जमिन हेर्न जाँदा विद्यार्थीहरूको समूसँग गएँ र त्यहाँ गएपछि हामी त्यहाँको हरियाली देखेर चकित भयौँ। हामीले हाम्रो लागि यो जमिन सही छ वा छैन भनी दोर्जे शुग्देनको एउटा सानो प्रार्थना गयौँ र हामीले तुरून्तै शुभ चिन्ह देख्यौँ, सफा आकाशबाट हल्का वर्षा भयो। म र मसँग भएका सबै साथीहरूले आन्नद र शान्तिको महसुस गर्यौं। हामीले महसुस गर्यौं कि यो जमिन हाम्रो लागि नै सिर्जित थियो र केबल हामी जस्तै साधारण मानिसहरूको लागि यो राम्रो साईत देखा परेको थियो।
हामीले ऋण लियौँ, बिक्री कागजातहरू बनायौं र जमिन अधिग्रहण गर्यौं। हामी यस प्रक्रिया मार्फत जाँदै थियौँ, अकस्मात मैले एक मंगोलियन भिक्षुबाट उपहारहरुसहितको एक पोष्टकार्ड प्राप्त गरें जसलाई मैले कहिल्यै भेटेको थिइंन। त्यही पनि उक्त भिक्षुले मलाई नयाँ वर्षको शुभकामना दिंदैँ पोष्टकार्ड र उपहारहरू पठाउनु भएको थियो। म सोच्दै थिएँ, “त्यो व्यक्ति को होला जसलाई मैले मंगोलियामा कहिले भेटिंन?”। म मेरो आमाको तर्फबाट आधा मंगोलियन हुँ। त्यसैले मैले उपहारहरूको सरहना गर्दै, कार्डलाई क्यामरामा कैद गरेँ र खिचिएका तस्वीरहरू केही साथी र विद्यार्थीहरूलाई पठाएँ। त्यसपछि मैले यो बारेमा केही सोचिंन। यद्यपि मैले कार्डमा आकाशबाट दोर्जे शुग्देनको अनुहारले नियालिरहेको देखेँ र यो मेरो लागि शुभ संकेत थियो।
केही समय पछि म हाम्रो बाँझो तर हरियो केचरा फरेस्ट रिट्रिट (केअफआर)को जमिनमा अन्वेषण गर्ने लक्ष्य लिएर भ्रमण गर्न गएँ। हामीले अहिलेसम्म निमार्ण सुरू गरेका थिएनौँ। हामी हाम्रो जमिनमा जाँदै थियौँ, मेरो एकजना विद्यार्थी मार्टिनले गाडी रोक्यो र दृश्यलाई संकेत गर्दै भन्यो र त्यसपछि मैले उसलाई पठाएको पोष्टकार्डको तस्वीर उसको स्मार्टफोनमा देखायो। म त छक्कै परें! यो पोस्टकार्डको तस्विरमा ठ्याक्कै उहि दृश्य थियो जहाँ केवल भिक्षु र विश्व शान्ति संरक्षकको अनुहार चाहिँ थिएनन् । हामी त्यो जमिनमा पहिलो पटक आउँदा परेको र अहिले परेको हलुका वर्षाको बारेमा सोचेर म केही समय त्यहिं उभिएँ। यो साँच्चै एक स्पष्ट शुभ संकेत थियो कि मेरो संरक्षक दोर्जे शुग्देनले यो जमिन प्राप्त गरेर अन्य मानिसहरूलाई सुविधा प्रदान गर्नको लागि केही निर्माण गर्न चाहनुहुन्छ। अब मलाई कुनै संदेह भएन। मलाईृ मात्र होइन, तर धेरै मानिसहरूले दोर्जे शुग्देनबाट स्पष्ट संकेत पाउने गर्दछन्। केही मानिसहरूले यसलाई एक संयोगमा सिमित राख्न सक्छन् र त्यो आ-आफ्नो रोजाइ हो, तर जब यो पर्याप्त पटक हुन्छ, मलाई थाहा हुन्छ कि यो शुभ संकेत हो। मैले पछिल्लो ३० वर्षमा दोर्जे शुग्देनबाट राम्रो शुभ संकेत र चिन्ह देखिरहेको छु। मलाई आफू साधारण व्यक्ति भएकाले संकेतहरू व्याख्या गर्ने आफ्नो क्षमतामा शंका लाग्छ तर जब म मेरो शिक्षक वा प्रतिष्ठित लामाहरूसँग परामर्श लिन्छु, अनि धेरै पटक त्यहि शंकेतहरुको पुष्टि हुन्छ । अहिले संसारको सबैभन्दा ठूलो दोर्जे शुग्देनको मूर्ति यस भूमिमा छ। यसले मलाई त्यस पोष्टकार्डको याद दिलायो जुनमा दोर्जे शुग्देनको आशीर्वादले भरिपूर्ण अनुहारले आकाशबाट नियालिरहेको थियो।
अहिले यो तीन वर्षको अवधिमा, हामीले केचरा फरेस्ट रिट्रिटको चरण १ समाप्त गरी चरण २ सुरु गरेका छौँ।
मैले यस सज्जन, दयालु र बुद्धिमान संरक्षक दोर्जे शुग्देनलाई विगत ३० वर्षदेखि सधैँ विश्वास गरेको छु। उहाँ धेरै सकरात्मक कुराहरु र मेरो कार्य वृद्धि हुनुमा महत्वपूर्ण हुनुहुन्छ। प्रसिद्ध तथा महान् लामा येशेले भनेका थिए कि केवल संरक्षक दोर्जे शुग्देनका कारण उहाँका सबै कार्यहरू सफल र लाभकारी बनेका थिए। लामा येशे समर्पित अनुयायी हुनहुन्थ्यो। म लामा येशेसँग सहमत छु।
भवदीय,
छेम रिन्पोछ]
यो जमिन हो जुन पहिले हामीले खरिद गर्दा केचरा फरेस्ट रिट्रिट थियो। यो बेंटन्ग, मलेसियामा अवस्थित छ। यो मंगोलियाबाट पठाएको पोष्टकार्ड जस्तो देखिन्छ। हाम्रो जमिनको खुल्ला स्थानमा अवस्थित यो एक मात्र आँपको रूख हो जुन गर्व र बलियोसँग रहेको छ। अब यस भूमिमा २४ फिट (७.३ मि.)को दोर्जे शुग्देनको मूर्ति अवस्थित हुन्छ।
यद्यपि मेरा क्षमताहरू सिमित भए तापनि, मेरो लामा र संरक्षकको आशीर्वादका कारण लाभकारी कार्यहरू हुन सक्छन्। यो तपाईंको लागि, तपाईंको जीवन, तपाईंको काम र तपाईंको केन्द्रको लागि पनि हुन सक्छ। हामी सबैले धेरै बाधाहरू भोगिरहेका हुन्छौँ र हामीलाई मदत चाहिन्छ। दोर्जे शुग्देनमा विश्वास गर्नुहोस्। दोर्जे शुग्देनले क्षमा गर्नु हुन्छ। विगतमा तपाईंले उहाँको विरूद्धमा नकारात्मक विचार र शब्दहरू भनेता पनि उहाँ धेरै क्षमाशील हुनहुन्छ र रिसको कुनै कण पनि उहाँमा छैन, उहाँले बुद्धत्व प्राप्त गर्नुभइसकेको छ। तपाईंको मन मष्तिस्कमा उहाँलाई स्थान दिनुहोस् जो अरु कोहि नभएर मन्जुश्री हुनुहुन्छ। उहाँलाई आफ्नो जीवनमा ल्याउनहोस् तपाईंले परिवर्तनहरू देख्नुहुनेछ। उहाँले के चाहनुहुन्छ? तपाईंको अस्थायी खुशी र आखिरमा सांसारिक स्वतन्त्रता चाहनुहुन्छ। उहाँलाई पुकार गनुहोस् र उहाँमाथि भरोसा राख्नुहोस्। तपाईं कहिल्यै पछुताउनु हुने छैन।
मेरो इच्छा दोर्जे शुग्देनको ठूलो तस्विर सहित उहाँको सबभन्दा ठूलो पूजाकोठा बनाउने थियो, जुन अब पूरा हुन गईरहेको छ।
तल केही टिप्पणी र सम्झनाहरू छन् जुन मेरा विद्यार्थीहरूले मेरो साथमा त्यहाँ जाँदा भेटाए र अनुभव गरे।
माननीय छेम रिन्पोछेको व्यक्तिगत सहायक पादरी ल्हो सेन्ग पिओद्वारा टिप्पणी
जनवरी ३१, २०१२ को दिउँसो आकाशमा हल्का बादल देखिएको थियो तर पानी पर्ला जस्तो कालो बादलले ढाकेको थिएन। माननीय छेम रिन्पोछे र केही विद्यार्थीहरू मूल सडकमा उभिएर केचरा फरेस्ट रिट्रिटको भविष्यको बारेमा छलफल तथा कुराकानी गर्दै थिए। सामान्यतया भन्ने हो भने एकदमै राम्रो वातावरणको सिर्जना भइरहेको थियो। रिन्पोछेले हामीलाई वातावरण महसुस गर्नको लागि एक क्षणको लागि शान्त हुन आग्रह गर्नुभयो। मोटरसाइकलको आवाज बाहेक, शान्त थियो, मन्द बताससँगै पातहरूको सुस्केरा, पंक्षीहरू र कीराहरूको ध्वनी, प्रकृतिसँग एक तत्काल सम्बन्ध बन्यो जुन ध्यान बस्नको लागि अनुकूल थियो। त्यसपछि रिन्पोछेले भन्नुभयो, “दोर्जे शुग्देन, यदि यो ठाउँ सही हो भने कृपया केही शुभ चिन्ह देखाउनुहोस्…” लगभग १० सेकेन्ड पछि, मैले आकाशबाट हल्का वर्षा भएको महसुस गरेँ, र थोरै समय, लगभग ५ सेकेन्डसम्म पानीका थोपा जमिनमा परेपछि रोकियो। आकाशलाई बादलले ढाकेको भए तापनि यो संकेत स्पष्ट थियो, प्राय यस्तो बादलबाट वर्षा हुँदैन र यति छोटो समयमा त बिल्कुलै सम्भावना थिएन। तर रिन्पोछेले प्राथना गरेपछि नै वर्षा हुनुभनेको शुभ संकेत नै थियो।
-पादरी ल्हो सेन्ग पाओव
केचारा हाउसको अध्यक्ष डटुक मे फंगद्वारा टिप्पणी
त्यसदिन, रिन्पोछे र हाम्रो एउटा समूह मार्टिनको नेतृत्वमा केही टुक्रा जमिन हेर्नको लागि
गएका थियौँ।
हेर्नको लागि जग्गाको अन्तिम टुक्रा जलन चामांग बेन्टंगतिर थियो। हामी जमिनको बाहिर उभियौँ र हामी सबैलाई यो जग्गा मनपर्यो।त्यसपछि रिन्पोछेले हाम्रो संरक्षकलाई संकेत दिनको लागि अनुरोध गर्नुभयो। हामी उभिएको ठाउँमा केही बादल वा बिजुली र चट्याङ्को गढ्गढाहट बिना नै वर्षाको ठुलो थोपाहरु परे र त्यसपछि केही क्षणमा नै वर्षा रोकियो।
त्यो हाम्रो संरक्षकबाट चिन्ह थियो।-डटुक मे फङ
केचारा सुप भान्साको अध्यक्ष, डटो रूबी खोंगद्वारा टिप्पणी
एक दिन रिन्पोछेले आफ्ना केही विद्यार्थीहरूलाई बैठकमा बोलाएर भन्नुभयो कि हामीले एक रिट्रिट केन्द्र बनाउनुपर्छ जसकारण हामीलाई प्राय छिमेकमा पार्क गरिने एकदमै धेरै कारहरूको बारेमा उजुरी गर्ने छिमेकीहरूबाट समस्या हुनेछैन। यो केएलबाट एक घण्टाभन्दा बढी टाढा हुनुहुँदैन, किनभने यदि धेरै टाढा भयो भने, शहरका मानिसहरू आउजाउ गर्दा बढी समय लाग्ने हुँदा धेरै थकित हुनेछन्। रिन्पोछेले केही विद्यार्थीहरूलाई उपयुक्त जमिनको खोजी गरि हामीहरूलाई बताउन लगाउनुभयो।
केही हप्ता पछि, तीन टुक्रा जमिन पहिचान गरयो। निश्चित दिन तोकेर हामी दुईवटा कारमा गयौँ।यस दौरानमा डटुक मे, पादरी हेन्री, आइरिन, मार्टिन र लि खेंग जानुभएको थियो। पहिलो टुक्रा जेन्टिङ सेम्फ नजिकै थियो जुन हामी सबैले राम्रो होला भन्ने सोचेका थियौँ। दुर्भाग्यवश, हामीले स्पष्ट रूपमा राजमार्गबाट ट्राफिकको आवाज सुन्न सक्दथ्यौँ। दोस्रो टुक्रा पनि अनुचित थियो किनभने भूमिको बीचबाट पानीको भेल बग्छ भनेर जग्गा दलालले हामीलाई गलत जानकारी दिएको थियो र खासमा त्यो भेल जग्गाको ठिक किनारमा थियो।
हामी निराश भयौं र विद्यार्थीहरू मध्ये एक जनाले हामीलाई तेस्रो टुक्रामा जान रद्द गर्नुपर्छ भने किनकी यो अलि पर पर्थ्यो र बेन्टोंग शहर भएर जानुपर्थ्यो जहाँ सामान्यतया भारी ट्राफिक हुन्छ। तथापी पादरी हेन्री र मैले जाने निर्णय गर्यौं किनकी हामी त्यति टाढा आइसकेका थियौँ। सबैजना थकित थिए किनभने यो एकदमै गर्मी दिन थियो।
जब हामी सबै जलन चमांगमा भएको तेस्रो जग्गामा आइपुग्यौँ, सबैजना तेस्रो जमिनको छेउ उभियौँ, किनभने यसको वरिपरि बार लगाइएको थियो। रिन्पोछे सिधै म कहाँ आउनुभयो, उहाँ प्रसन्न हुनुहुन्थ्यो र मलाई यो जग्गा मनपर्यो वा परेन भनेर सोध्नुभयो। “मैले भने, मलाई यो मनपर्यो,” रेन्पोछले पनि जवाफ दिनुभयो “मलाई पनि यो मनपर्यो”। हामीले धेरै रोपनी समतल जमिन र त्यसलाई पहाडले घेरिएको देख्यौँ र यो अरू ठाउँभन्दा निर्माण गर्न सजिलो र उपयुक्त पनि थियो। एक वा दुईबाहेक, बाँकीका साथीहरूले पनि मन पराए।
रिन्पोछेले शान्त रहेर केबल वातावरणमा भिज्न र साथ साथै हामीले कस्तो महसुस गछौँ बताउन अनुरोध गर्नुभयो। त्यसपछि रिन्पोछेले माथि हेरेर भन्नुभयो कि, “यदि हामीले हाम्रो लागि चाहेको कुरा निर्माण गर्न यो उपयुक्त जमिन हो भने, हामीलाई एउटा संकेत देखाउनहोस्” ,हामी सबै चुप लाग्यौँ र ध्यान त्यता केन्द्रित गर्यौं। मलाई लाग्छ कि डेढ मिनेटमा, सिमसिम पानी पर्यो। यो घमाइलो दिन थियो र हाम्रो आसपासमा मात्र सिम सिम पानी परिरहेको थियो। सबैले यसको अनुभूति गरे। मेरो मतलब यो एक कल्पना थिएन। रिन्पोछेले फेरि आकाशतिर हेर्नुभयो, आफ्ना हत्केलाहरू जोड्दै धन्यवाद भन्नुभयो।
केही हप्ता पछि मंगोलियन पोष्टकार्ड आइपुग्यो।
-डटो रूबी खोंग
केचरा फरेस्ट रिट्रिटको जमिन कसरी प्राप्त गयौँ : पादरी हेन्री ओओईद्वारा टिप्पणी
हामीले मुस्किलले पाएको अर्को जग्गामा निर्माण नगरेपछि रिन्पोछेले केहि मानिसहरुलाई बेन्टोंग शहरसम्म भएपनि जग्गा खोजी गर्न लगाउनुभयो । तीमध्ये एक मार्टिन थिए जसले केही एजेन्सीलाई सम्पर्क गरे। म मार्टिनका साथ केही जमिनका टुक्राहरू हेर्नको लागि गएँ। तीमध्ये एक केचरा फरेस्ट रिट्रिटको जमिन थियो। गेटको जग्गामा ताल्चा लगाइएको हुनाले ती एजेन्ट र उनकी श्रमतीले हामीलाई मुख्य सडकबाटै जलन चमांगको मुख्य सडकमा रहेको जग्गा देखाउनुभएकोथियो।
रिन्पोछेले हामीले हेरेका जमिनहरूमा जान चाहनुभयो र केही केचरियनहरूसँग हामीले केचरा फरेस्ट रिट्रिट लिनु अघि दुईवटा जमिनको टुक्रा हेरेका थियौँ। यो घमाइलो साँझ थियो, लगभग साँझको ५ बजेतिर हामी जलन चमांगमा पुग्यौँ। गेट अझै पनि ताल्चा लगाइएको हुनाले, रिन्पोछे केचरा फरेस्ट रिट्रिटको जमिनको सडकमा तल र माथि गर्नुभयो। रिन्पोछेले हाम्रो विचार सोध्नुभयो र यो जमिनमा सजिलो पहुँच प्रदान गर्ने सडक उपलब्ध छ, पानीको स्रोत र जमिनको भूभाग पनि जेन्टिङ्ग सेम्फको तुलनामा राम्रो भएको हुनाले यो जमिन उपयुक्त छ भन्ने कुरामा सामान्य सहमति भयो। त्यहाँको एउटा मात्रै विलम्ब के थियो भने मोबाइल फोनको टाउर लागिरहेको थिएन।
सामान्य सहमति पछि, रिन्पोछेले माथि हेरेर भन्नुभयो “मेरो भगवान्, यदि यो जमिन हाम्रो लागि रिट्रीट केन्द्र बनाउन उपयुक्त जमिन हो भने कृपया हामीलाई एक संकेत देखाउनुहोस्।“ रिन्पोछेले हामीलाई चुप लाग्न भन्नुभयो किनभने हामी आपसमा कुरा गर्दै थियौँ। केही मिनेट बितिसकेपछि हामीले आफू उभिएको ठाउँमा हल्का वर्षाको महसुस गर्यौं। थारै पानीको थोपा मेरो चस्मामा पर्यो र मैले माथितिर हेर्दा आकाश सफा थियो। त्यसपछि रिन्पोछेले भन्नुभयो हाम्रो संरक्षकले हामीलाई संकेत दिनुभयो। हामीले यो जमिन लिनुपर्छ।
-पादरी हेनरी ओओई
आइरिन लिमद्वारा टिप्पणी
जब हामी चमाङ्गतिर जादैँ थियौँ, रिन्पोछेले भन्नुभयो– “यसले गादेन मठमा जाने मुनगड सडकको सम्झना दिलाउँछ है? कति रमाइलो भइरहेको छ, कति पछि हामी सँगै घुम्न पायौँ।“ मैले टाउको हल्लाएर सहमती जनाएँ र भने, “हो रिन्पोछे”। अनि त्यसपछि जब हामी जमिनतर्फ गयौँ वर्षा कम भएर हरायो। जब पादरी सेंग प्याउले कारलाई रोक्न थाले, वर्षा रोकियो। त्यसपछि रिन्पोछेले फेरि मलाई हेर्नुभयो र भन्नुभयो – “आइरिन, मैले तिमिलाई भनेको थिएँ नि वर्षा रोकिनेछ भनेर।“ म स्तब्ध भएँ। हामी जमिन हेर्नको लागि सडक नजिकैको जग्गातिर लाग्यौँ। त्यही समयमा, डटुक मे, पादरी हेन्री र मार्टिन चाउ (जसले यो उपयुक्त जमिन भेटाउनुभएको थियो र उहाँले नै हामलिाई नेतृत्व गर्दै हुनुहुन्थ्यो) पनि हामीसँगै जमिन हेर्न आउनुभएको थियो। जब हामी सडकमा उभिएर जग्गाको बारेमा छलफल गर्दै थियौँ, रिन्पोछेले ठूलो स्वरमा भन्नुभयो, “यदि यो हाम्रो लागि सही स्थान हो भने हामीलाई संकेतहरू देखाउनुहोस्”। हामीबीच पूर्ण मौनता छायो र हामी उहाँको प्रतिक्षामा बस्यौँ। त्यहाँ सिम सिम पानी पर्न थाल्यो, हामीले हाम्रो कारलाई सडकसम्म लैजाँदासम्म पानी रोकिसकेको थियो। कतै हाम्रो आँखाले हाम्रो साथ चलखेल त गरिरहेको छैन भनी पुष्टि गर्नको लागि हामी सबै केही समय पूर्ण मौनतामा बस्यौँ।। हामी जान्दथ्यौँ कि रिन्पोछे खुशी हुनुभयो भनेर किनभने हाम्रो ईश्वरहरुले हामीलाई संकेत देखाउनुभएको थियो। त्यसपछि हामीले तुरून्तै केचरा फरेस्ट रिट्रिट बनाउने जमिनको खरिद हस्ताक्षर गर्यौं।
-आइरिन लिम
मार्टिन चाउद्वारा टिप्पणी
म स्पष्ट रूपमा त्यो दिनलाई सम्झन्छु जुन दिन छेम रिन्पोछे पहिलो पटक चमांगको जमिन हेर्न आउनुभएको थियो जसमा अहिले केचरा फरेस्ट रिट्रिट बनाइएको छ।
त्यो भन्दा केही हप्ता अघि, रिट्रिट केन्द्रको लागि उपयुक्त स्थान खोज्न निर्देशन दिइएको थियो र एकमात्र मापदण्ड भनेको जग्गाको बनोट समतल हुनुपर्ने र केचरा विश्व शान्ति केन्द्र जेन्टिङ्ग सेम्फबाट ३० मिनेटमा पुग्ने हुनपर्ने थियो।
अन्तमा, ४ वटा सम्भावित साइटहरूको एक सानो सूची बनाइयो र हामी र अग्रज व्यक्तित्वहरूले ति साइटहरू हेर्न जानको लागि रिन्पोछेलाई निम्तो दियौँ। भ्रमणको दिन, चमाङ्ग जमिन हेर्ने साइटहरूको सूचीको अन्तिममा परेको थियो। त्यसअघि हामीले पेट्रोनस पट्रोल किओस्क को नजिकै बेन्टोङ्गमा अर्को टुक्रा जमिन हेरेका थियौँ। त्यस यात्रा पछि जब रिन्पोछे, चमाङ्ग घुम्नको लागि कारभित्र छिर्न लाग्नुभयो मुसलधारे पानी पर्यो। पानीले गर्दा कारको अगाडिको भागसमेत मैले देख्न सकिनँ।
यो भ्रमण स्थगित गर्ने कि भनेर प्रश्न उठाइयो तर रिन्पोछेले कुनै पनि अवस्थामा भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभयो। म सोचिरहेको थिएँ कि रिन्पोछेले त्यस्तो प्रकारको तुफानमा चमाङ्ग जमिन कसरी हेर्न सक्नुहुनेछ ।
अहिलेको केचरा फरेस्ट रिट्रिटको मुख्य द्वारभन्दा लगभग १०० मिटर पर अचानक वर्षा रोकियो। मलाई सम्झना छ कि यो बिस्तारै नभई चमत्कारिक रूपमा रोकियो। आइरिन लिम जो कारमा रिन्पोछेको साथमा थिइन मलाई पछि भन्दै थिइन, कि रिन्पोछेले उनलाई भन्नुभएको थियो कि वर्षा बन्द हुनेछ र यो उहाँले भने जस्तै भयो।
रिन्पोछे कारबाट बाहिर निस्किनुभयो र हामी सगैँ बाहिरी गेटबाटै त्यो भूमि हेर्नुभयो किनभने हामीसँग प्रवेश गर्नको लागि साँचो थिएन। मलाई रिन्पोछेले भूमि धेरै राम्रो देखिन्छ भन्नुभएको सम्झना छ। केही समय पछि रिन्पोछेले हाम्रो संरक्षक दोर्जे शुग्देनलाई प्रार्थना गर्नुभयो र सोध्नुभयो कि यदि उहाँले त्यस भूमिमा रिट्रिट केन्द्र बनाउन चाहनुहुन्छ जहाँबाट उहाँको सन्देश विश्वव्यापी रूपमा फैलिनेछ। याद गर्नुहोस् कि पानी रोकिसकेको थियो र त्यो ठाँउ सुख्खा भइसकेको थियो तर रिन्पोछेले दोर्जे शुग्देनलाई प्राथना गर्नासाथ रिन्पोछेको शिरमा पानीको थोपा झर्यो। त्यो पानीको एक थोपासँगै रिन्पोछेले भन्नुभयो, संरक्षकले संकेत दिनुभयो कि केचरा फरेस्ट रिट्रिट चमाङ्गमा नै बन्नेछ।
त्यसको केही महिनपछि केचरा फरेस्ट रिट्रिटको निर्माणको क्रममा संरक्षक दोर्जे शुग्देनले अनेकौ संकेत र चमत्कार गरिरहनुभयो।
-मार्टिन चाउ
फङ्ग लि खेङ्गद्वारा टिप्पणी: २०१२मा केचरा फरेस्ट रिट्रिटको प्रथम भ्रमण
चिनियाँ नयाँ वर्ष थियो र म मलेसियामा मेरो परिवारसँग बिदा मनाउनको लागि फर्किएको थिएँ। मेरो मलेसिया यात्राका मुख्य यादहरू छेम रिन्पोछे र केचरियन साथीहरूसँग समय बिताउनु थियो।
चिनियाँ नयाँ वर्ष २०१२ विशेष गरी स्मरणीय थियो किनभने यो वर्ष हामीले रिट्रिट केन्द्रको लागि जमिनको उत्तम टुक्रा फेला पारेका थियौँ जुन आध्यात्मिकता चाहनेहरूको लागि स्वर्गसमान हुनेछ।
चिनियाँ नयाँ वर्षको ८औँ दिनमा, रिन्पोछेलाई पहिलो रिट्रिट केन्द्र बनाउनको लागि दुईवटा उपयुक्त जमिन फेला पारेका मार्टिन, एक साथी केचेरियनलाई सम्मान गरियो। यस अवसरको लागि रिन्पोछेसँग डटुक मे, डटो रुबी, पादरी हेन्री, पादरी सेंग प्याउ र आइरिनका साथै मार्टिन पनि थिए।
हामी पहिलो स्थानमा पुग्यौँ र वरिपरि हेर्दै विचारहरू व्यक्त गर्यौं। त्यसपछि आकाश अन्धकार हुँदै गयो र हामीलाई कारमा पुग्न र दोस्रो स्थान — जलन चमाङ्ग बेन्टोङ्गमा जान उत्प्रेरित गर्यो ।
जब हामी बेन्टोङ्ग शहरमा पुग्यौँ, हाम्रो बायाँतिर बसस्टप थियो, अचानक भारी वर्षा हुनथाल्यो। म आफैँमा सोच्न थाले “ओहो ! यस मौसममा यो जमिन हेर्न असम्भव हुनेछ। तथापि, हाम्रा २ ओटा गाडी बेन्टोङ्ग शहरतिर निरन्तर रूपमा गए। जब हामीले जलन चमाङ्गतर्फ बायाँ मोड्यौँ, वर्षा कम भयो र जबसम्म हामी जमिनमा पुग्यौँ, पानी पूर्ण रूपमा रोकियो। मैले बुझें कि भारी वर्षा छिटो पार हुन्छ तर ५ मिनेटमै हुनु साँच्चै असाधारण थियो। मैले आफैमा सोचें — यो पक्कै पनि रिन्पोछेको काम हुनुपर्छ किनभने मैले कथाहरूको बारेमा सुनेको छु जहाँ अत्याधिक सिद्ध धर्म गुरूहरूमा मौसम नियन्त्रण गर्ने क्षमता हुन्छ।
त्यसपछि हामी सबै कारबाट बाहिर निस्कियौँ, र हामीले तस्विरहरूमा देख्न पनि सक्छौँ, हामीलाई छाता प्रयोग गर्न आवश्यक परेन। हाम्रो समूहले जमिन र नक्सालाई हेर्दै भन्दै थियौँ कि समतल जमिन अगाडि र पहाडहरू पछाडि सँगै मिलाउँदा रिट्रिट केन्द्रको लागि उपयुक्त ठाँउ देखिन्छ। हामी सबैलाई उक्त ठाँउ मनपरेको थियो, सोहि समयमा रिन्पोछेले हामीलाई शान्त रहन आग्रह गर्नुभयो। जब प्रकृतिको प्राकृतिक ध्वनिले हामीलाई घेर्यो, रिन्पोछेले संरक्षकसगँ आग्रह गर्नुभयो कि यदि हाम्रो काम र सबैको हितको लागि यो एक उपयुक्त स्थान हो भने संकेत दिनुहोस्। रिन्पोछेले गरेको प्रार्थनाको केही सेकेन्ड पछि, मैले मेरो अनुहारमा केही पानीका छिटा महसुस गरे। त्यो चमत्कार देखि सबै चकित भई एकअर्कालाई हेर्यौँ। ती केही छिटा पछि फेरि पानी परेन। त्यसकारण रिन्पोछेको अनुरोधको प्रतिक्रियामा यो सत्य रूपमा सकारात्मक संकेत थियो।
हामी क्वालालम्पुर फर्किनु अघि केहि समय त्यही बस्यौँ।
फर्किदैं गर्दा हाम्रा गुरू र संरक्षकले हामीलाई दयालु काम गर्न प्रेरित गरेको सुअवसरको दर्शन गर्न पाउँदा म एकदमै आभारी भएँ। विभिन्न बाधाअड्चन आए पनि हामीले केचरा फरेस्ट रिट्रिटमा गर्ने कामम विश्वास दिलाउने अभिपुष्टिको यो छोटो पल हो।
आज , केचरा फरेस्ट रिट्रिटको चरण १ पूरा भएको छ र हामीले हाम्रा परिवार र नजिकका साथीहरूलाई शान्ति र आनन्दको यस ठाँउमा आनन्द लिन स्वागत गरेका छौँ। अन्य मानिसहरू यस केन्द्रमा आई आशीर्वाद पाई आन्नदित भएको देख्दा मलाई आनन्द महसुस हुन्छ। म केचरा फरेस्ट रिट्रिट पूरा भएको हेर्न चाहन्छु जुनपछि हामी अझै अतिथिहरूलाई स्वागत गर्न सक्षम हुनेछौं।
कृतज्ञ र नम्र,
ली खेंग-फङ्ग लि खेङ्ग
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देन
- मैले यस सज्जन, दयालु र बुद्धिमान संरक्षक दोर्जे शुग्देनलाई विगत ३० वर्षदेखि सधैँ विश्वास गरेको छु। उहाँ धेरै सकरात्मक कुराहरु र मेरो कार्य वृद्धि हुनुमा महत्वपूर्ण हुनुहुन्छ। प्रसिद्ध तथा महान् लामा येशेले भनेका थिए कि केवल संरक्षक दोर्जे शुग्देनका कारण उहाँका सबै कार्यहरू सफल र लाभकारी बनेका थिए। लामा येशे समर्पित अनुयायी हुनहुन्थ्यो। म लामा येशेसँग सहमत छु।
- तिम्रो मस्तिष्कको भूमि
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोड खङसार – ल्हासास्थित ४०० वर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
Mantras are sacred verbalized words that invoke the protection and blessings of the deity to whom the mantra is ascribed. Mantras are also the manifestations of Buddhas in the form of ‘sounds’, hence the various mantras of Dorje Shugden contain the essence of the Protector.
Dorje Shugden’s main mantra 多杰雄登主要咒语
OM BENZA WIKI BITANA SOHA
Dorje Shugden’s mantra for peace 平和咒语
For gaining attainments through the energy of Peaceful Shugden, peace of environment and mind, harmony in one’s abode and dwelling area, and calming of disasters
OM BENZA WIKI BITANA SHANTI SIDDHI HUNG
Dorje Shugden’s mantra for health 福寿安康咒语
For long life, increasing life, healing of disease and protection from diseases
OM BENZA WIKI BITANA AYU SIDDHI HUNG
Dorje Shugden’s mantra for increase 增长咒语
For gaining great merits and increase of all necessary needs, both material and spiritual
OM BENZA WIKI BITANA PUNYE SIDDHI HUNG
Dorje Shugden’s mantra for control 控制咒语
Of worldly deities, negative people and nagas and for influencing friends towards the positive
OM BENZA WIKI BITANA WASHAM KURU HO
Dorje Shugden’s mantra to grant protection 庇护咒语
Visualize that you are in the Protector’s mandala, fully protected from outside interferences. Recite when in danger or for dangerous situations, for protection while travelling or when residing in dangerous/hostile places
OM BENZA WIKI BITANA RAKYA RAKYA HUNG
https://video.tsemtulku.com/videouploads/comment-1544345059.mp4
Dear friends,
Tibet has produced many powerful meditations, rituals and guidelines to help us gain spiritual protection, gain wisdom and higher states of consciousness. In general Tibet has produced many powerful methods for the growth of our spiritual evolution. Dorje Shugden is an angel, a saint, a powerful spiritual protector-warrior who originated 350 years ago when a highly awakened Tibetan Lama fulfilled his vows to become a special being to grant protection, wisdom, material needs, safety when travelling (normal and astral travel) and spiritual awakening. Both the Great 5th Dalai Lama and the current His Holiness the 14th Dalai Lama composed short yet effective prayers to invoke upon the power and blessings of this special saint and protector. One can recite either one of the prayers that you feel suits you, anytime or even daily. When you feel a special need for help, you can recite either prayer anytime. When you are feeling down, afraid or just need a blessing, you can recite them. After reciting either invocation, it is good to chant the mantra of Dorje Shugden: Om Benza Wiki Bitana Soha.
You do not have to be a Buddhist or practitioner of any religion to invoke upon the blessings and protection of this special enlightened and awakened angel Dorje Shugden. He helps all without discrimination or bias as he is filled with compassion and love. Divinity has no boundaries, they help all who call upon them.
Enclosed are the prayers in English, Chinese and Tibetan.
May you be safe, protected and blessed.
Tsem Rinpoche
More on the Great 5th Dalai Lama and Dorje Shugden – https://bit.ly/2w7KHv6
More on H.H. the 14th Dalai Lama and Dorje Shugden – https://bit.ly/2QdaL4n
Chapel (Trode Khangsar) built by the Great 5th Dalai Lama dedicated to Dorje Shugden in Lhasa – https://bit.ly/2zBTd8M
—
亲爱的朋友们,
西藏产生了许多有助于我们得到精神庇佑、取得智慧和更高层次之觉悟的强大禅修法、仪式和教诲。总括来说,西藏产生了许多有助于我们在修行上取得提升的强有力方法。多杰雄登是一个天使,一位圣人和一名护法战士。他的崛起始于350年前,当一位高度觉悟的西藏高僧履行本身的承诺,化身为特别的护法,赐予我们守护、智慧、物质需要、出入平安(平日外游和神游时)和灵修上的觉醒。任何人都可以随时随地在任何时候念诵适合自己的祈愿文。当你需要特别的帮助时,你可以随时念诵任何一篇祈愿文。当你感到沮丧、恐惧或仅是需要加持时,你也可以持诵这些祈愿文。在念诵任何祈请文后,你应该接着念诵多杰雄登的心咒:嗡 班杂 维格 毗札那 娑哈 Om Benza Wiki Bitana Soha。
要祈请多杰雄登这位特殊、觉悟和觉醒的天使赐予加持和庇佑,你无需是佛教徒或任何宗教的修行者。他总是没有分别或偏见,充满慈悲和慈爱地帮助一切众生。神圣是没有界限的,圣者会帮助有求于他的任何人。
以下附上英文、中文和藏文的祈愿文。
愿你平安,常受庇护和加持。
尊贵的詹杜固仁波切
更多关于第五世达赖尊者和多杰雄登护法的内容 — https://bit.ly/2zsC3tG
更多关于第十四世达赖尊者和多杰雄登护法的内容 — https://bit.ly/2r4aaDN
第五世达赖尊者为多杰雄登护法在拉萨建造的护法殿(布旦康萨)— https://bit.ly/2zBTd8M
Divination (‘mo’) Text by Dorje Shugden
This is an important divination (‘mo’) text composed by Dorje Shugden himself. Dorje Shugden took trance of the Choyang Dulzin oracle lama, the senior oracle of Gaden Shartse Monastery, and instantly on the spot composed this text within two hours.
The divination text contains information on how to use dice to do divination for the future and is known to be highly accurate. When practitioners use this text, they will be in direct contact with Dorje Shugden to get answers to questions about the future. It is for those who have good samaya with Dorje Shugden and are free of the eight worldly dharmas to be of benefit to others in divining the future.
Tsem Rinpoche
DS-MO-choyang.pdf
Be blessed with these rare videos featuring explanation and advice about Dorje Shugden practice by His Holiness Kyabje Zong Rinpoche in his own voice. The teaching was requested by Geshe Tsultrim Gyeltsen, one of the earliest masters who taught Tibetan Buddhism in the West.
Video 1: H.H. Kyabje Zong Rinpoche Explains Dorje Shugden Initiation and Benefits (With English Subtitles)
Kyabje Zong Rinpoche was an erudite scholar, ritual master and practitioner of the highest degree from Tibet. At the request of Geshe Tsultrim Gyeltsen, one of the pioneers who taught Tibetan Buddhism in America, Kyabje Zong Rinpoche gives clear explanation and advice about the life-entrustment initiation of Dorje Shugden and how to go about the practice and get the maximum benefits in this video.
https://www.youtube.com/watch?v=dzFMvlxAqtc&feature=youtu.be
Video 2: H.H. Kyabje Zong Rinpoche speaks on the History and Lineage of Dorje Shugden (With English Subtitles)
In this video, an erudite scholar, ritual master and practitioner of the highest degree from Tibet, Kyabje Zong Rinpoche talks about the incarnation lineage of Dorje Shugden and how the practice arose, with examples of Dorje Shugden’s previous lives that reveal his powerful spiritual attainments and contributions. This very rare teaching was given at the request of Kyabje Zong Rinpoche’s student, Geshe Tsultrim Gyeltsen, one of the pioneers who taught Buddhism in the West to many disciples since the 1970s.
https://www.youtube.com/watch?v=sIzKSJgK618&feature=youtu.be
For more information: https://www.tsemrinpoche.com/tsem-tulku-rinpoche/great-lamas-masters/kyabje-zong-rinpoches-advice-on-dorje-shugdens-practice.html
For the first time available, Dorje Shugden and his entourage of 32 asssistants of his mandala.
Dorje Shugden is a powerful protector deity who is also an emanation of Manjushri, a wisdom bestowing Buddha. Therefore, he has great ability to help us to progress further on the spiritual path. He does this by helping us to overcome obstacles and problems for the modern individual.
Due to his enlightened nature, Dorje Shugden is able to manifest 32 deities and within the same abode resides Setrap and Kache Marpo:-
1. 5 Dorje Shugden families or emanations. They consists of the following:-
– Dulzin Dorje Shugden, which performs activities to eliminate inner and outer obstacles.
– Shize, which performs activities to pacify all illnesses and disease.
– Gyenze, which performs activities to increase all desirable material and spiritual wealth.
– Wangze, which performs activities to control difficult people and circumstances.
– Trakze, which performs activities to wrathfully eliminate all insurmountable obstacles and life-threatening situations.
2. 9 Mothers. They represent protection of the five senses and developing control of the four elements. These are all attributes that signify their ability to assist tantric practitioners with their higher meditations.
3. 8 Guiding Monks. They represent the Eight Great Bodhisattvas (Avalokitesvara, Manjushri, Vajrapani, Samantabhadra, Maitreya, Kshitigarbha, Akashagarbha, Sarva-nivarana-viskambini) and they bring about the growth of the Dharma, through the Sangha, Dharma practitioners and Dharma establishments.
4. 10 Youthful & Wrathful Attendants. They represent the ten wrathful attendants to avert inner and outer obstacles. They are beings who are from Mongolia, China, Kashmir, India, Bengali, etc.
5. Setrap. He is a senior Dharma Protector from India and an emanation of Amitabha Buddha. He had enthroned Dorje Shugden as an authentic Dharma Protector. Therefore, he also resides within the same mandala of Dorje Shugden.
6. Kache Marpo. He is not an emanation of Dorje Shugden but he is still an enlightened Dharma Protector in his own right. He was originally known as Tsiu Marpo of Samye Monastery. However, he has placed himself under the service of Dorje Shugden as his chief minister, performing many activities in order to protect and benefit practitioners. Therefore, he stands guard at the main entrance of Dorje Shugden’s mandala. He often takes trance of qualified mediums to speak.
7. Namkar Barzin. He is the reincarnation of an old Mongolian monk and when he passed away in Phari area of Tibet, his spirit was placed as a powerful assistant of Dorje Shugden. He guards and protects buildings and great institutions especially those that benefit others. He rides on a mythical Gyaling animal that resembles a goat but with scales.
These sacred images are available on *Vajrasecrets. They are made of high quality alloy and are one of a kind. They are based on the lineage of His Holiness Panchen Rinpoche’s monastery, Tashilhunpo in Shigatse, Tibet. In fact, the iconography of these statues are based on detailed photographs taken by H. E. Tsem Rinpoche during a trip to Tashilhunpo’s protector chapel. These are based exactly as the 10th Panchen Lama’s personal collection.
Dorje Shugden mandala: https://www.tsemrinpoche.com/?p=131570
Dorje Shugden’s benefit and practice: https://www.tsemrinpoche.com/?p=62422
Dorje Shugden’s origins: https://www.tsemrinpoche.com/?p=106424
Dorje Shugden chapel in His Holiness Panchen Rinpoche’s Tashilhunpo Monastery in Tibet: https://www.tsemrinpoche.com/?p=68698
*Stand not included
His Holiness the 10th Panchen Lama
Tibetans commonly refer to His Holiness the 14th Dalai Lama and His Holiness 10th Panchen Lama as the “sun and moon” of Tibetan Buddhism. They are the center of Tibetan Buddhist civilization, which draws to its sphere of influence millions of non-Tibetan practitioners. The Panchen Lama’s incarnation line began with the 16th abbot of Tashi Lhunpo Monastery, Lobsang Chokyi Gyeltsen (1570 – 1662). He was bestowed the title of Panchen Lama by His Holiness the 5th Dalai Lama after being declared as an emanation of Amitabha.
After being given the title, his three previous incarnations were posthumously also bestowed the title, making Lobsang Chokyi Gyeltsen the 4th Panchen Lama. He became a teacher to many Tibetans, Bhutanese and Mongolian religious figures, including His Holiness the 4th and 5th Dalai Lamas, and the 1st Jetsun Dampa of Mongolia. A prolific author, Chokyi Gyeltsen is credited with over a hundred compositions, including a number of commentaries and ritual texts that remain central in the Gelukpa tradition today. Along with his role as a teacher of the Dharma, the Panchen Lamas are usually responsible for the recognition of the rebirths of the Dalai Lamas, and vice versa.
The 10th Panchen Lama, Lobsang Trinley Lhundrub Chokyi Gyeltsen (19 February 1938 – 28 January 1989) continued both the spiritual and political roles of his predecessors. His Holiness the 14th Dalai Lama, his contemporary, was even heard to say and echo the Panchen Lama’s own words that the Dalai Lama would safeguard Tibet from the outside while the Panchen Lama would safeguard Tibet from the inside, as he never left Tibet after the political troubles of 1959. He was truly loved by the Tibetans, all the way until his passing. When he taught, thousands of people would attend, not only from his own Gelug lineage, but masters and practitioners from all traditions of Tibetan Buddhism.
At his sprawling monastery of Tashi Lhunpo, he has a special chapel specifically dedicated to Dorje Shugden, where prayers and rituals are performed on a daily basis. In his great omniscience the Panchen Lama held Dorje Shugden as the principal Dharma protector of the monastery. He also personally propitiated Dorje Shugden among other Dharma protectors, and even wrote extensive prayers and rituals to Dorje Shugden. These rituals and prayers are contained within his ‘sung bum’ or collected works, which are provided here. As such a great lama, with an erudite and clear understanding of the Buddhist scriptures, a teacher to millions in both Tibet and China, from an established incarnation line and an emanation of the Buddha Amitabha, he could not be mistaken about his practice of Dorje Shugden.
His Holiness 10th Panchen Lama is known for his composition of commentaries and practice texts that are still in use by contemporary Buddhist practitioners both in Tibet and across the world. One of these is a powerful ritual composition propitiating the compassionate Dorje Shugden.
Upon the request by Acharya Lobsang Jangchub to compose a shorter version of the prayer (sadhana) for the exhortation of activities of Dorje Shugden, Panchen Lama immediately composed an abbreviate form of Dorje Shugden’s Kangsol. This text is entitled “Manjunatha’s (Tsongkapa) Lineage protector Dorje Shugden and five forms wrathful propitiations and confessional prayers and fulfilment of activities rites” or “Melodious sound of Accomplishment of the Four Activities” for short. Once the prayers were completed, he had signs and strong feelings that Dorje Shugden has been working hard to protect the Buddhadharma in general and the lineage of Lama Tsongkhapa specifically.
Mirroring the abilities of one of his earlier incarnations, Khedrub Je, a disciple of Lama Tsongkhapa and master of both sutra and tantra, the Panchen Lama used his compositional skill and poetic prowess to create a masterful sadhana. Worthy of note is a praise in which the first letter of each verse is a Tibetan vowel. Such compositions are rarely seen, and have historically only been used when propitiating senior Dharma protectors such as Palden Lhamo and Kalarupa.
The Panchen Lama also stated that while composing the Dorje Shugden sadhana (prayers) he was filled with a sense of happiness and bliss. He ends the composition with not only his official title but his ordination name, Tenzin Trinley Jigme Choje Wangchuk, endorsing the validity of his work. He composed the sadhana in his own Tashi Lhunpo monastery while in the Hall of Clear Light and Bliss.
See the Panchen Lama’s writings and download: https://bit.ly/2KIfeXb
This elderly & innocent monk in India was brutally attacked, find out why. Shocking – https://www.tsemrinpoche.com/?p=163953
“If the Dalai Lama, if His Holiness the Dalai Lama can be harmed by Dorje Shugden, then we might as well not practice Buddhism anymore. If His Holiness the Dalai Lama can have his life shortened by a so-called evil spirit, any evil spirit, then can he be Avalokiteshvara? So on one hand you say, we say, I say, everybody says, he is Avalokiteshvara; on the other hand you’re saying that he can be harmed by an evil spirit… Which one is it? Can he be harmed by an evil spirit or is he Avalokiteshvara? Do you think Avalokiteshvara, Manjushri, Vajrapani, Tara all take refuge in something else to protect themselves from Dorje Shugden? How illogical is that? How illogical of people to say His Holiness the Dalai Lama can be harmed by an evil spirit, any evil spirit or “Dorje Shugden” evil spirit. How is that possible?” – Tsem Tulku Rinpoche
Photo: His Holiness the Dalai Lama, young Tsem Tulku Rinpoche and Tsem Tulku Rinpoche’s tutor Kensur Rinpoche Jampa Yeshe
DON’T MISS THIS! FANTASTIC NEW GREAT STUFF! High quality videos redressing the misinformation about Dorje Shugden practice and people and the current sad Tibetan situation and why they are losing ground in the world. Powerful and truthful – CLEAR VIDEOS – https://bit.ly/2LJbo35
Sakya tradition’s thangka of Dorje Shugden sitting on a throne within his palace with his four emanations and high Sakya Lamas nearby. Tsem Rinpoche
Amazing post!!!!!
Dear friends, For months we have been working on this BEAUTIFUL and meaningful mural in Kathmandu, Nepal. Please click here to enjoy the many stunning pictures of this mural: https://bit.ly/2LgOj8J
Tsem Rinpoche
Antique Pelden Lhamo thangka with sacred Dorje Shugden at the bottom right. Can see Tsongkapa and Guru Rinpoche on the top also. Beautiful and holy.