दोर्जे शुग्देनलाई धूप अर्पण
(Click here to read the original English article.)
(छेम रिन्पोछे र बिट्रीक्स उइ)
धूपले बौद्ध धर्ममा लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेलेको छ। चाहे त्यो थेरावडा, महायाना, बज्रयाना, जेन वा तिब्बती परम्परा होस् वा अन्य सम्प्रदाय वा विचारधारामा, धूप एक सामान्य र आधारभूत सामग्री हो, जुन बुद्ध र प्रबुद्ध व्यक्तिहरूलाई अर्पण गर्न वा चढाउन प्रयोग हुन्छ।
बौद्ध इतिहास अनुसार धूपको पहिलो प्रयोग बुद्ध शाक्यमुनिको समयमा भएको थियो, जब मागधा सांग्मो नाम गरेकी महिलाले बुद्ध भगवानलाई आफ्नो गाउँ भ्रमण गर्न अनुरोध गर्न धूप चढाइन् र प्रार्थना गरिन्। मागधा सांग्मो बुद्धका मुख्य संरक्षक, सुद्दत्तकी छोरी थिइन्। उनीमा पनि उनको बुवाजस्तै बुद्ध शाक्यमुनिप्रति अगाध विश्वास थियो र उहाँको समर्पित भक्त थिइन्।
बिहे गरेर बुद्ध धर्म मान्ने चलन नभएको गाउँमा गएपछि उनमा आफ्ना गुरू, बुद्धसँग फेरि भेट्ने इच्छा जाग्यो। त्यसकारण उनले आफ्नो ससुरालीको घरको छतमा चढेर भगवान बुद्धलाई भित्री मनदेखि आफूलाई भेट्न प्रार्थना गरेर धूप चढाइन्। उनको प्रार्थना सुनेर बुद्ध शाक्यमुनि आफ्नो भ्रमण दलसँगै उनको इच्छा पुरा गर्न आकाशबाट अवतरित हुनुभयो। यो भनिन्छ कि बुद्धसँग भेटेर उहाँको शिक्षा प्राप्त गरेपछि पुरै गाउँ बौद्ध भएका थिए। यसरी मागधा सांग्मोको मनदेखिको भगवान बुद्धलाई गरेको अनुरोधले उनले आसपासका व्यक्तिहरू र आउने पिढीको कल्याण गरिन्।
मागधा सांग्मोले तल उल्लेखित छन्द भगवान बुद्धको प्रार्थना गर्दा पाठ गरेकी थिइन्:
मा लु सेम चेन कुन ग्यी गोन ग्युर चिंग
दु ते पुंग चे मि जे जोम जे ल्हा
ङो नाम मा लु यांग दा क्येन् ग्युर पे
चोम देन कोर चे ने दिर शेग सु सोलकुनै अपवाद बिना सबै जीवका रक्षक,
असंख्य नकारात्मक शक्तिहरूको दैवीय हर्ता,
देवता, सबै वस्तुहरुका पूर्ण ज्ञानी,
भगवान र सेवकहरु, कृपया यहाँ आउनुहोस्।
सांग्सोको अभ्यास वा दोर्जे शुग्देनलाई धूप चढाउनुको बिशेष महत्त्व छ किनकि मागधा सांग्मोलाई दोर्जे शुग्देनकै पुर्व जीवन मानिन्छ।
तिब्बती परम्परामा धूप अर्पण
तिब्बती बौद्ध धर्मभित्र अन्य बौद्ध परम्पराजस्तै धूप, तीन रत्न (बुद्ध, धर्म र संघ)लाई अर्पण गर्ने/ चढाउँने परम्परा सदियौंदेखि चल्दै आइरहेको छ। पूजा गर्दा चढाउने सामग्री जस्तै पानी, भोजन र दियो पवित्र बनाउन पनि धूपको प्रयोग हुन्छ।
पारम्परिक तिब्बती उपचारमा, केही रोग निको पार्न धूप एक औषधीको रूपमा प्रयोग हुन्छ। तिब्बती धूप बनाउन प्रयोग हुने पदार्थको रोग निको पार्ने गुणको कारण यसले मानसिक चिन्ता, अशान्ति, चिन्ता र तनाव भएको दिमागलाई शान्त पर्न मद्दत गर्न सक्छ। तिब्बती डाक्टरले आफ्नो ज्ञान तिब्बती चिकित्सा ग्रन्थहरूमा पाउँछन् जुन तिब्बती भाषामा ग्युझी भनिने चार तन्त्रबाट उत्पन्न भएको छ। यी हुन् मूल तन्त्र, बुद्धत्वको तन्त्र, निर्देशनको तन्त्र र सम्पन्न तन्त्र।
तिब्बती चिकित्सा सिद्धान्त अनुसार ब्रह्माण्डका सबै चीजहरू पाँच तत्वले बनेको हुन्छ: सा (पृथ्वी), मे (अग्नि), चु (पानी), लुंग (हावा वा वायु) र नाम्खा (अन्तरिक्ष)। यद्यपि केवल पहिलो चार तत्वले रोगको वर्गीकरण (किसिम छुट्ट्याउन) भूमिका खेल्छ। धूपलाई गैर धार्मिक काममा पनि प्रयोग गर्न सकिन्छ, जहाँ यो केवल रोग निको पार्न प्रयोग हुन्छ।
साङ्सो : धूप अर्पण पूजा
धूप अर्पण गर्नाले हामीलाई हाम्रो प्रतिज्ञा पवित्र रूपमा कायम राख्न सम्झाउँछ र यसो गर्न कारणहरू बनाउँछ। यी प्रतिज्ञाहरूमा शरण प्रतिज्ञा, प्रतिमोक्ष प्रतिज्ञा, बोधिसत्त्व प्रतिज्ञा र तान्त्रिक प्रतिज्ञा समावेश छन्। धेरै महान भिक्षुहरूले आफ्नो प्रतिज्ञा राखेकोले र नैतिकता प्राप्त गरेकोले चमत्कारिक सुगन्ध छर्नुहुने भएको बताइन्छ। तिब्बती बौद्ध धर्मको गेलुग वंशको संस्थापक महान लामा चोङ्खापा पनि यसको उदाहरण भएको बताइन्छ।
बौद्ध विचारमा नैतिकता बोधिसत्त्व मान्नेहरूको ६ उत्कृष्ट गुणमध्ये एक मानिन्छ। यो बुद्धत्व पाउनलाई चाहिने चाबीमध्ये एक हो। त्यसकारण जब हामी बुद्धहरूलाई धूप चढाउँछौँ, हामी उहाँहरू जस्तै बन्न र प्रतिज्ञा पूर्ण रूपमा पालन गर्न गुण उत्पन्न गर्छौँ। उच्च उपलब्धिहरू हाम्रा तीन प्रतिज्ञाहरूमा (प्रतिमोक्ष, बोधिसत्त्व र तान्त्रिक) आधारित छन् जुन हामीहरूले योग्य शिक्षकबाट पाउँछौँ। यी प्रतिज्ञाहरू कायम राखेर हामीले हाम्रो बानीहरु परम वास्तविकतातर्फ पुनः निर्माण गर्छौँ र पुनः निर्देशित गर्छौँ। यो वास्तविकतामा आफूमा केन्द्रित भएर अझै कर्म र परिणाम सिर्जना गर्नुको सट्टामा सही दृष्टिमा आधारित आफूमा केन्द्रित नहुने कार्यहरू गरिन्छ। कर्म र परिणामले हामीलाई संसारमा अनन्तसम्म बाँध्छन्। गलत कल्पना हाम्रो संसार हेर्ने तरिका हो जुन आफैँमा विकृत छ, त्यसकारण यसले बिग्रिएको कार्यहरू गराउँदछ जसले अरूलाई र हामीलाईनै हानि गर्दछ। यो मामलामा, बिग्रिनु आत्मकेन्द्रित दृष्टि हो र यसलाई स्थायी घटना मानिन्छ। जति पनि दृष्टिकोणले अरू प्राणीभन्दा “म” लाई बढि महत्त्व दिन्छ, ती सबै दृष्टिकोण बिग्रिएका दृष्टिकोण हुन् किनकि सामान्य मानिसले बुझ्ने गरि भन्नु पर्दा यसले गहिरो स्वार्थीपनमा लैजान्छ। स्वार्थपन कुनै पनि तह वा समाजमा लाभदायक हुँदैन। स्वार्थपन अरूहरूको आवश्यकताको ‘त्याग’ बाट प्राप्त हुन्छ। त्यसकारण धूप चढाउनाले बोधिसत्त्व आकांक्षामा आधारित गुणहरू संकलन हुन्छन् जसबाट उच्च विचारहरुको ज्ञान आउँछ जसबाट अरू प्राणीको सेवा नगरी आफूलाई सेवा गर्ने काममा गल्ति देखिन्छ। आफूलाई सेवा गर्नुले हानि र दुख ल्याउँछ र अरूको सेवा गर्नाले संसारको सुख र निर्वाण प्राप्त हुन्छ। त्यसकारण हाम्रो समय, बोलीको आदर, बाचा र प्रतिज्ञा राख्नाले उच्च अन्तरदृष्टि हुने, राम्रो कार्य गर्ने, हानिकारक बानीबाट राम्रो बानि तर्फ सजिलै जाने बनाउँछ र यसले हानिकारक कर्मको नकारात्मक फल कम गर्छ। कम हानिकारक कार्यहरूले हाम्रो र हाम्रा आसपास हुनेहरूको लागि कम दुख ल्याउँछ। यदि हामीहरू आफूलाई परिवर्तन गर्न सक्दैनौँ भने हामी कसरी सच्चा हुन्छौँ र अरूको लागि पछिसम्म हुने सेवा गर्न सक्छौँ। त्यसकारण उच्चतम प्रेरणाको साथ राम्रो गुणस्तरको धूप चढाउनु साधारण आध्यात्मिक कार्य लागे पनि यसले उच्च सोच, अभ्यासको इमान्दारिता, अभ्यासको निरन्तरता, राम्रो गुणको उत्पत्ति र प्रतिज्ञा पूरा गर्ने क्षमता ल्याउन मद्दत गर्छ जसले अझै धेरै ज्ञान पाउनको लागि र मष्तिस्कको भित्री रहस्य पत्ता लगाउन सहयोग गर्दछ। हाम्रो मनबाट दुख हटाउने परम धर्म र कालचक्र पार गरेका पवित्र ऋषि बुद्धमा आत्मविश्वासका साथ धूप चढाउने कार्य दैनिक र निरन्तर गर्नुपर्छ। उहाँ संसारमा अरूलाई दुख दिने गरि दुखको रूपमा कहिल्यै फर्किनुहुन्न। धूप चढाउनु साँच्चिकै एक गहन अभ्यास हो जसलाई हामीले कम आक्नु हुँदैन।
सबैभन्दा पुरानो साङ्सो ग्रन्थ ८ औं शताब्तीको मानिन्छ जुन साम्य गुम्बा नामको तिब्बतको पहिलो गुम्बा निर्माण हुँदाखेरिको हो। उक्त गुम्बा राजा त्रिसोंग देत्सेन, महान तन्त्रगुरू गुरु रिन्पोछे र महान सुत्रगुरू सन्तरक्षिताको संरक्षणमा बनाइएको थियो। सक्कल ग्रन्थ लुकाइएको थियो र यो केहि शताब्दीपछि मात्र भक्तजनद्वारा फेला पारिएको थियो। याद राख्नुहोस्, साङ्सो वा धूप चढाउनु लगभग एउटै हो। साङ्सो ठूलो मात्रामा धूपको धुलो (पाउडर) वा पिसिएको धूप मात्रै हो। धूप एक सिंगो लट्ठी हो।
गेलुग्पा वंशमा कुनै साङ्सो ग्रन्थहरू छन् जुन तिब्बती बौध धर्मका विद्वान गुरूहरू जस्तै कि पवित्र दलाई लामा, लोब्सांग ग्यात्सो, लामा येशे वांग्पो र पवित्र चौथौँ पान्चेन लामा लोब्सांग चोकी ग्याल्छेनले रच्नुभएको थियो। दोर्जे शुग्देनप्रति अर्पण साङ्सो को सारांश संस्करण (पाठ तल समावेश छ।) अर्को महान गुरू माननीय सेर्कोंग दोर्जे चांगले रच्नुभएको थियो।
साङ्सो कहिले गर्ने ?
साङ्सो सामान्यतया विवाह, जन्मदिन, ल्होसार (तिब्बती नयाँ वर्ष), पूजा र अरू धार्मिक उत्सव र विशेष अवसरहरुमा बाहिरी प्रांगणमा गरिन्छ। तिब्बती परम्परामा धूप सामान्यतया सांगपुरमा बालिन्छ जुन ठूलो कलशको आकारको हुन्छ। सांगपुर उच्च स्थानमा बनाइन्छ, उदाहरणको लागि हिमालमा र पहाडको टुप्पोमा। यी धेरै जसो यस्ता क्षेत्रहरूमा बनाइन्छन् जहाँ स्थानीय देवता र नागहरू बास गर्छन्। जब साङ्सो गरिन्छ, त्यो क्षेत्रमा बस्ने प्राणी सहित आसपासको वातावरणलाई दिव्य शक्तिले आशिष दिउन् भनेर यसो गरिन्छ।
परम्परा अनुसार, साङ्सो विशेषगरि आफ्नो समय तोडी जम्मा गरेको कर्म पवित्र बनाउन गरिन्छ। समयले धेरै जसो आध्यात्मिक मार्गनिर्देशकसँग अध्यात्मिक सम्बन्ध जनाएपनि यो सन्दर्भमा समयलाई हाम्रो धर्म दाजु-भाइ, दिदि-बिहिनी र साथीहरूसँगको सम्बन्धको रूपमा लिन सकिन्छ। त्यसकारण यस्ता व्यक्तिहरूसँग राम्रो सम्बन्ध राख्नलाई प्रोत्साहन दिइन्छ।
अर्को उदाहरणमा घरभित्रको वातावरण शुद्धिकरण गर्न साङ्सो गरिन्छ। कुनै पनि महत्त्वपूर्ण कार्यक्रम शुरू गर्नु भन्दा पहिले माननीय छेम रिन्पोछे आफ्ना चेलाहरूलाई कोठा वा घरमा सांग गर्न लगाउनुहुन्छ। यसको उद्देश्य त्यस कार्यक्रममा भाग लिन आएका मानिसहरूको बाधा अड्चन हटाउनु हो। भाग लिनेहरुमा सल्लाह र स्पष्ट मनका साथ शिक्षा लिन सकूँ भनि दर्शन गर्न आउनेहरु एक उदाहरण हुन्। सांगलाई घर, कार्यालय वा परिसरमा दैनिक रूपमा गर्नाले नकारात्मक उर्जालाई हटाउँछ र त्यहाँ बस्न वा काम गर्न सकारात्मकता बढाउँछ। यदि हाम्रो वातावारणमा नकारात्मक उर्जा छ भने बुद्धलाई धूप चढाएर त्यो धूप हाम्रो बस्ने ठाउँ वा कार्यालयमा लगाउनाले ती नकारात्मक उर्जालाई खतम गरि शान्ति दिलाउँछ। यो घर वा कार्यालयको हराएको वा दुषित उर्जालाई शुद्धिकरण गर्ने शक्तिशाली तरिका हो। यो धार्मिक नभएका व्यक्तिहरूले पनि गर्न सक्छन्।
कर्म र बाधाहरू पवित्र गर्नुबाहेक साङ्सो निर्माणस्थलमा पनि गरिन्छ। जब यो गरिन्छ, विवेकी प्राणीहरूलाई हाम्रो मद्दत गर्न त्यो स्थानमा बोलाइन्छ। दोर्जे शुग्देनकोको उदाहरणमा जब उहाँको दैवी उर्जा बोलाइन्छ, यसले वातावरण र त्यहाँका स्थानीय देवीदेवता र नागहरूको रूपमा बास गर्नेहरूलाई पनि आशीर्वाद प्राप्त हुन्छ जो आफ्नो बास गर्ने स्थलमा हुने निर्माणले सजिलै रिसाउन सक्छन्। साङ्सो गर्नाले उनीहरूले आशिष तथा शान्ति पाउँछन् र ती प्राणीबाट हुन सक्ने सम्भावित बाधा र दुर्घटना हटाउँछ।
शुरू कसरी गर्ने
साङ्सो गर्नुभन्दा पहिले केही महत्त्वपूर्ण कुराहरू छन् जुन हामीले ध्यान दिनुपर्छ :
- चढाउने धूप वा सांग हामीले किन्न सक्ने उत्कृष्ट गुणस्तरको हुनपर्छ। सबैभन्दा महत्त्वपूर्ण, यो शुद्ध र पवित्र हुनुपर्छ।
- धूप बनाउँदा उक्त धूप, जनावर वा मानिसले कुल्चेको वा टेकेको हुनुहुँदैन।
- तिब्बती संस्कृति र परम्परा अनुसार धूप मुख्यत: जुनिपर, शंकुवृक्ष, सुगन्धित पात र काठ, फर्न, रातो वा सेतो चन्दन, अगर काठ, सल्ला, देवदार, गन्धरस, अम्बर, लोबान, हिम कमल, जपापुष्प, केसर, रातो ओर्पाइन, बोर्नेओल, लालीगुराँस र अन्य धेरै पदार्थबाट बनेको हुन्छ। धेरै जसो मक्खन, साम्पा (तताइएको जौको आटा) र चिनीसँग अन्य जडिबुटी पनि सँगै जलाइन्छ। जो शहरमा बस्छन् र ती प्राकृतिक पदार्थको जोहो गर्न सक्दैनन् उनीहरूले जुनिपर र रक्षक धूपको मिश्रण चढाउन सक्छन्। (विभिन्न प्रकारको धूप/अगरबतीबारे अझै बढी थाहा पाउन यहाँ क्लिक गर्नुहोस।)
- धूप बनाउन प्रयोग हुने पदार्थ शुद्ध हुनुपर्छ र प्रदुषकहरू जस्तै रक्सी, प्याज र लसुनबाट मुक्त हुनुपर्छ।
कुनै प्रार्थना वा राम्रो काम गर्नुभन्दा पहिले राम्रो प्रेरणा राख्नु सामान्य अभ्यास हो। यो साङ्सोमा पनि लागू हुन्छ। जो व्यक्तिहरू राम्रो प्रेरणा राख्ने अवधारणासँग परिचित छैनन्, यो मनदेखिको राम्रो नियतलाई उत्पन्न गरि एक विशेष पुण्य कामबाट राम्रो कर्म संकलन गरेर सबै प्राणीलाई लाभ पुर्याउनु हो जुन यो सन्दर्भमा उनीहरूको भलाईका लागि धूप चढाउनु हो।
सहि प्रेरणा स्थापित गरेपछि असिमित चार विचार गर्दै हामी शरण पाठ गर्छौँ। यो अभ्यास गर्नेहरू जसले तान्त्रिक शक्ति पाएका हुन्छन्, उनीहरूले आफूलाई उनीहरूको व्यक्तिगत यीदम वा ध्यानमा बस्ने देवताको रूपमा हेर्न सक्छन्। त्यसपछि हामी साङ्सो प्रार्थना गर्नतिर लाग्छौँ जुन तीन पटक “ॐ आह हुम्” मन्त्र पढेर सुरू हुन्छ।
यदि हामीसँग दोर्जे शुग्देनको लागि विशेष अनुरोध छ भने त्यो साङ्सो पाठ गर्ने बेला जहिले पनि गर्न सकिन्छ। साङ्सो प्रार्थनाको अन्त्यतिर हामी स्थानीय देवतालाई आफ्नो वासस्थानमा फर्कन अनुरोध गर्दछौँ। त्यसपछि हामी साङ्सो पूजा समर्पणको पाठ गरि यसको समापन गर्छौँ।
नोट: हामीले धूप चढाउँदा देवतालाई पवित्र बनाउँछौँ भनेर उक्त पाठमा लेखिए पनि यसले धूप अर्पण गरेर हामीले आफ्नो नकारात्मक कर्म वा बाधा पवित्र गर्छौँ भनि दर्शाउँछ। हामीले साङ्सो दैनिक गर्न सक्छौँ वा हामी चाहे जति गर्न सक्छौँ। कुनै हानी हुँदैन र कुनै सीमा छैन।
दोर्जे शुग्देनलाई धूप चढाउदै
तलका प्रार्थना दोर्जे शुग्देनलाई धूप अर्पण गर्ने दुई अलग प्रार्थनाहरू हुन्। साङ्सो पूजा गर्दा यी मध्ये कुनै एकको पाठ गर्न सकिन्छ।
गान्देन सेर्कोंगबाट साङ्सो प्रार्थना
JAM MGON RGYAL BA’I BSTAN SRUNG RDO-RJE SHUG-LDAN RTSAL CHEN PO’I BSANGS MCHOD [DGE LEGS MCHOG STSOL] BZHUGS SO
(सांग अर्पण गर्न चाहने बेला, धूप पदार्थ संकलन गर्नुहोस; शरण र बोधीचित्त उत्पन्न गर्ने श्लोकहरु तीन पटक दोहोर्याउनुहोस्।)
हुम्!
आफूलाई यीदमको रूपमा कल्पना गर्दै, भित्री मनबाट,
प्रकाश उत्पन्न हुन्छ, धूपबाट सबै गल्तीहरूलाई हटाउँदै,
उत्कृष्टतामा पूर्ण, पाँच इच्छित गुण भएको सुगन्ध,
पवित्र आनन्द प्रदान गर्दै चेतनाको सिमा भर्दछ।
ॐ आह हुम् (आशिषको लागि जतिसक्दो धेरै दोहोर्याउनुहोस्)
हुम्!
मूल र वंश गुरूहरु, तीन रत्न,
डाका, डाकिनी र धर्म रक्षकहरू,
विशेषगरि दोर्जे शुग्देन र सेवकहरू,
असिमित चमत्कारी शक्तिबाट यहाँ आऊनुहोस्।
साथै जन्म, योद्धा र संरक्षक देवीदेवताहरू,
स्थानीय देवता, आत्मा, संरक्षकहरू र आठ वर्गहरु,
पूजा गर्न योग्य व्यक्तिहरूको सभा
कृपया यहाँ आउनुहोस्।
प्रत्येक आफ्नो आसनमा खुसीका साथ बसिरहनुभएका
योगीले सुम्पिनुभएको कार्य सम्पन्न गर्न,
बाहिरी, भित्री अर्पणको बादल, प्रतिबद्धताका सामग्री र उपहारहरू,
यो स्वीकार्नुहोस् र सुम्पिएका कार्यहरू पुरा गर्नुहोस्।
क्ये!
अगर, चन्दन, ६ जडिबुटी र बिरूवाहरू,
सम्पूर्ण आकाश ढाकेको बलिरहेको विवेक अग्निबाट बनेको धुँवाको बादलले,
मूल र वंश लामा, यीदम र तीन रत्नहरूलाई पवित्र पार्दछ।
डाका, डाकिनी र धर्म रक्षकहरूलाई पवित्र पार्दछ।
बिशेषगरि विजेता मंजुनाथका मुख्य धर्म रक्षकलाई पवित्र पार्दछ।
दोर्जे शुग्देन र चार प्रमुख अवतारहरु।
जन्म, युद्ध र पाँच संरक्षक भगवानहरुलाई पवित्र पार्दछ।
स्थानीय देवता, आत्मा, सरंक्षक र आठ वर्गहरुलाई पवित्र पार्दछ।
योग्य अतिथिहरूलाई धूप चढाउनुको शक्तिले
झगडा र समयको सबै ग्रहण पवित्र होओस्।
आयु, पुण्य र शक्ति सबै बढुन्।
मानवजाति र जनावरलाई लाग्ने रोग, अनिकाल, युद्ध र विवाद कम गर्नुहोस्।
धानबाली राम्रो होओस् र पानी समयमै परोस्।
अन्धकारका राक्षसलाई पराजित गर्नुहोस्, सकारात्मकता बढाउनुहोस्,
र तत्कालै र सहजै मित्रता गाँसिसकेपछि,
चिताएको सबै लक्ष्य पुरा गर्नुहोस्।
कि कि सो सो, ल्हा ग्येल लो !
हुम्!
खुशी र सन्तुष्ट भएर अतिथिहरू आफ्नो बासस्थान फर्कन्छन्,
अनुरोधमा फेरी कार्यहरूका लागि फर्किने गरि
यो गुणले म आफैँ र मातृ प्राणीहरूमा
खुशी र लाभको सधैँ शुभनिरन्तरता होओस्।
यो उत्कृष्टता दर्शाउने सांग अर्पण पहेँलो टोपी वंश धारक गान्देन सेर्कोंग नाम गरेका अवतारले रचना गर्नुभएको थियो।
मंगलदायक प्रज्वलित प्रकाश नामक ग्येल्चेन दोर्जे शुग्देनको सांग
प्रचण्ड शक्तिशालीहरूको सभालाई श्रद्धा
जोसँग सबैको भन्दा अधिक उग्र शक्ति छ
ज्ञानको सारलाई जोगाउने साहस छ
ती ज्ञान बुद्ध लोसांग वज्रधाराका !
(यहाँ यदि कसैले बाधा व्यवधान दिने आत्मालाई हटाउन पहाडको शिरजस्तो उपयुक्त स्थानमा गएर, गेदेनको लागि असामान्य धर्मपाल दोर्जे शुग्देनका पाँच परिवारलाई समयको पतनबिना, अनेक प्रकारका सुगन्धित जडिबुटी, काठ, अमुल्य बालुवा र धूप, चन्दन र एलोको सांगजस्ता सामाग्रीहरु संकलन गरेर चढाउन चाहनुहुन्छ भने पाठ गर्नुहोस्:)
हुम्
आफैँ वज्र भैरवको रूप लिएर
मेरो मुटुमा हुमबाट विशाल प्रकाश उत्पन्न हुन्छ
सांग सामाग्रीको सबै अशुद्धतालाई शुद्ध बनाउँदै
ताकि उनीहरूले तीन लोकको वस्तुकरण गर्न नसकिने शून्यतामा बास गरून्।
(६ मन्त्र र ६ मुद्राहरुबाट आशिष दिनुहोस् र सत्यको शक्ति व्यक्त गर्नुहोस्, “दाग जी साम पे …मेरो इच्छाको शक्तिबाट…” आदि। त्यसपछि प्रतिबद्ध प्राणी उत्पन्न गराउन:)
मृत्युहिन अविभाज्य आनन्द र शून्यताको विशाल अन्तरिक्षमा,
इच्छा पूर्ति गर्ने रूखको शिरमा, सिंहको गद्दीमा, कमल, सुर्य र चन्द्रमा,
गुरू बुद्ध लोसांग वज्रधारा
र देवीदेवताको पूर्ण सभा, मुस्कुराउँदै त्यहाँ बास गर्छ।
(विवेकी प्राणीलाई आह्वान गर्न:)
गान्देनको दरबार, यिगा चोत्जिन देखि
मैत्रेय, मन्जुश्री र अतिशा,
मंजुनाथ गुरू र तपाईं पुत्रहरू
र विशाल र महान वंशको पूर्ण सभा, प्रार्थना आउनुहोस् !
सर्वोच्च, अविनाशी ई वामको महलबाट
सर्वव्यापी, अपरिवर्तनीय गुह्यासमाज, हेरूका,
भयङ्कर वज्र र देवीदेवताका आतिथ्य गर्नेहरू
तन्त्रका सबै चार वर्ग मध्येबाट, प्रार्थना आउनुहोस् !
जाम्बुलिंगको चौबिस सर्वोच्च स्थानबाट,
नायक नायिकाहरुका आतिथ्य गर्नेहरू, आमाको मायासहित,
परम आनन्दको उत्कृष्ट मार्गमा सहायता दिनुहोस्।
सोच जतिकै द्रुत, तपाईंको शक्तिबाट प्रार्थना आउनुहोस्।
सिल्वा सेल [चिसो काठ] जस्तै आठ समाधिस्थलबाट
र प्रत्येक वज्र दरबार, जहाँपनि तपाईं बास गर्नुहुन्छ,
प्राध्यापकको रूपमा रहेका ए तीन परिधिका संरक्षक
र धर्म रक्षा गर्ने संरक्षकहरुलाई आतिथ्य गर्नेहरू प्रार्थना आउनुहोस् !
विशेषगरि, महान दोर्जे शुग्देनका पाँच परिवार
जसको शक्ति, बल र क्षमता अरूभन्दा विशाल र चुस्त छन्,
र नौं आमा, आठ भिक्षु, दश युवक संरक्षक
र काचे मार्पोका परिचर, प्रार्थना आउनुहोस्!
अझ, मेरो, योगीका व्यक्तिगत रक्षक,
दुश्मनको संहार गर्ने रक्षकहरु, स्थान रक्षकहरु, जन्म रक्षकहरु, आदि
सबै देव र नागहरू जो असल गुणको पक्षमा रक्षा गर्नुहुन्छ,
सांगको अर्पणका लागि अतिथिका रूपमा आउनुहोस्!
तीन स्थान तीन बज्रहरूबाट आउने प्रकाशबाट,
प्राकृतिक बासस्थलबाट, विवेकी सत्य प्राणीहरु र आकृति प्राणीहरु
प्रतिबद्ध प्राणीहरुसँग नछुट्टिने गरि बास बस्न आउनुहोस्,
प्रत्यकको आफूले चाहेको आसनमा, प्रसन्न भएर।
(त्यसपछि, मन्त्रवाचन र सांग अर्पणको लागि:)
भ्रूमबाट (བྷྲཱུཾ), प्रज्वलित गहनाको भाँडो जसभित्र,
आगोको पिण्ड, प्रज्वलनशील पग्लिएको सुनको ढिस्को जस्तै,
यी सुगंधहरू र उत्कृष्ट औषधीहरू जुन समाधि, मन्त्र र मुद्राबाट धन्य छन्,
सामन्तभद्रको अर्पणको बादलजस्तो उत्पन्न भएको,
तीन गुणा दयालु मूल गुरूहरूको लागि सांग।
कृपया यो जीवनमा युगानद्ध प्राप्त गर्ने सिद्धि प्रदान गर्नुहोस्।
बुद्ध लोसांग वज्रधाराको लागि सांग।
कृपया आध्यात्मिक मार्गनिर्देशनमा सहि निर्भरताको सिद्धि प्रदान गर्नुहोस्।
मैत्रेय र विशाल कार्यहरूको परम्पराको लागि सांग।
कृपया विशाल अतितको चरणहरूको सिद्धि प्रदान गर्नुहोस्।
मन्जुश्री र गहन दृष्टिकोणको परम्पराको लागि सांग।
कृपया गहन मार्गको चरणको सिद्धि प्रदान गर्नुहोस्।
वंशहरू एक हुने कदम्पा गुरूहरूका लागि सांग।
कृपया मस्तिष्क प्रशिक्षणको सिद्धान्त पुरा गर्ने सिद्धि प्रदान गर्नुहोस्।
विशेषगरि मंजुनाथ गुरू (चोंगखापा) र पुत्रहरूका लागि सांग।
कृपया पवित्र दृष्टि, ध्यान र कार्यको सिद्धि प्रदान गर्नुहोस्।
गौरवशाली वास्तविक गुरूहरूको वंशको सभाको लागि सांग।
कृपया निष्कलंक जीवनको लागि सिद्धि प्रदान गर्नुहोस्।
भगवान गुह्यासमाजको आतिथ्यका देवताहरूका लागि सांग।
कृपया मायाको शरीर सजिलै जागृत गर्न सिद्धि प्रदान गर्नुहोस्।
महान आशिष द्रुतरुपमा दिने चक्रसंभारका लागि सांग।
कृपया आनन्दको उज्यालो प्रकाशको सिद्धि प्रदान गर्नुहोस्।
पाँच विशेष गुणहरूले पूर्ण वज्र भैरवको लागि सांग।
कृपया माराहरुमाथि विजय हाँसिल गर्ने चमत्कारिक अवतारको सिद्धि प्रदान गर्नुहोस्।
द्विविध नभएको आनन्दरहित गौरव, कालचक्रको लागि सांग।
कृपया शून्यताको मुद्रा पुरा गर्ने सिद्धि प्रदान गर्नुहोस्।
निर्मल आनन्द प्रदान गर्ने शक्तिशाली योगिनीको लागि सांग।
कृपया भित्री र बाहिरी डाकिनीभूमि पुरा गर्न सिद्धि प्रदान गर्नुहोस्।
सजिलै क्रियाद्वारा रक्षा गर्ने सम्मानित ताराको लागि सांग।
कृपया आठ ठूला खतराहरूबाट अनन्त रक्षाको सिद्धि प्रदान गर्नुहोस्।
अनन्त चार प्रकारका तन्त्रका आतिथ्य गर्ने देवीदेवताहरुका लागि सांग।
कृपया प्रत्येक तन्त्रको विशेषताको सिद्धि प्रदान गर्नुहोस्।
दश दिशाहरूको अनगिन्ति बुद्ध र बोधीसत्वहरूको लागि सांग।
कृपया दुई ग्रहण सम्पूर्ण रूपमा हटाउने सिद्धि प्रदान गर्नुहोस्।
द्विविध नभएको उत्कृष्ट धर्मको ग्रन्थ र अनुभूति, शान्तिको ढोकाको लागि सांग।
कृपया आर्यको सच्चा मार्ग र समापनको अनुभूतिको सिद्धि प्रदान गर्नुहोस्।
ज्ञान र स्वतन्त्रताको आठ गुण प्रदान गर्ने संघ रत्नको लागि सांग।
संग्रह, तयारी, दृष्टि र ध्यान जस्ता मार्गको सिद्धि प्रदान गर्नुहोस्।
आमाहरूको जस्तै मायालु नायक र नायिकाहरूको लागि सांग।
कृपया महान आनन्दको अनुभूति बढाउने सिद्धि प्रदान गर्नुहोस्।
विवेकी आँखा भएका रक्षक अभिभावकहरूको लागि सांग।
कृपया चार क्रियाहरू पुरा गर्ने सिद्धि प्रदान गर्नुहोस्।
र विशेष गरि गेदेन धर्मपालको लागि, शत्रु संहारकका,
राजा, महान राजा, वज्रका धारक, मुटु रत्न, तपाईंको लागी,
रत्न सम्पन्न देवता, दुल्जिन, धर्मका राजा, सांग,
सांग अर्पण स्वीकार गर्दै, कृपया चार क्रियाको सिद्धि प्रदान गर्नुहोस्।
ऐनाको खेल–जस्तै विवेक, वैरोचनको शरीर,
शरदको चन्द्रमा जस्तो शरीरको रंग, शान्तिपूर्ण,
शान्ति प्रदान गर्ने ग्येल्चेन, सबै ग्रहण हटाउने, सांग।
कृपया बिमारी, आत्मा र बाधा हटाउने सिद्धि प्रदान गर्नुहोस्।
सन्तुलित विवेकको खेल, रत्नसम्भवको शरीर,
सयौँ हजारौँ सुर्यहरूको प्रकाश जस्तो शरीरको रंग, वृद्धिले भरिपूर्ण,
वृद्धिकर ग्येल्चेन, तीन लोकको गौरवका प्रज्वलनकर्ताका लागि, सांग।
कृपया जीवन, पुण्य र ऐश्वर्य वृद्धिको सिद्धि प्रदान गर्नुहोस्।
विचारशील ज्ञानको खेल, अमिताभको शरीर,
माणिक्य रत्नको चमक जस्तो शरीरको रंग, तीन लोकका विजेता,
विजेता ग्येल्चेन, प्राणीहरू र भूमिका विजेताका लागि, सांग।
कृपया तीन लोक शक्तिका साथ संकलन गर्ने सिद्धि प्रदान गर्नुहोस्।
सबै कार्य सिद्ध गर्ने विवेकको खेल, अमोगासिद्धिको शरीर,
असह्य गाढा रातो आगोको शरीरको रंग, अति भयानक,
भयङ्कर ग्येल्चेन, दोर्जे शुग्देनका लागि, सांग।
कृपया मार्ने, बाँध्ने र भ्रममा पार्ने भयङ्कर सिद्धि प्रदान गर्नुहोस्।
चार आमाहरू जो पवित्र पाँच तत्व हुन्, उनका लागि सांग।
कृपया सजिव र निर्जीव संसारको भाग्य र ऐश्वर्य बाँध्ने सिद्धि प्रदान गर्नुहोस्।
पाँच वज्र देवीहरूको रूपलाई अर्पण।
कृपया एकैसाथ आनन्द उत्पन्न गर्ने कामुक वस्तुको पर्वको सिद्धि प्रदान गर्नुहोस्।
आठ भिक्षु, प्रकृतिमा नजिकको आठ बोधिसत्त्वका लागि सांग।
कृपया धर्म शिक्षा र अभ्यासका क्रियाकलापहरु वृद्धि गर्ने सिद्धि प्रदान गर्नुहोस्।
दश युवा योद्धा, पवित्र बनाइएका दश ज्ञानहरूका लागि सांग।
कृपया प्रतिद्वन्दीको जादुई कटार उल्ट्याउने सिद्धि प्रदान गर्नुहोस्।
प्रशासक सहायक काचे मार्पोका लागि सांग।
कृपया ज्ञानको शत्रुलाई धुलोमा परिणत गर्ने सिद्धि प्रदान गर्नुहोस्।
आतिथ्य गर्ने अनुचर सेनाको अस्थिर महासागरका लागि सांग।
दिन र रातको ६ समयमा हामीलाई अनवरत रूपमा हेर्नुहोस्।
जमिन्दार र यो क्षेत्रका देशका देवीदेवताहरुका लागि सांग।
रिस र इर्ष्या शान्त पारेर, हामीलाई सहयोग गर्नुहोस् !
मेरो, योगीको, परिवारको अभिभावकका लागि सांग।
हामीलाई शरीर र यसको छायाँजस्तै साथ दिनुहोस्।
छोटकरीमा सामन्तभराको अर्पणहरुका बादलको सांग अर्पणले,
सर्वाच्च र साधारण अतिथिहरूलाई खुशी र सन्तुष्ट बनाएपछि,
सबै हानि, विवाद, धक्का र अपराध कम गर्दै,
सर्वाच्च र साधारण सिद्धि सजिलै र तत्कालै प्राप्त गर्नुहोस्।
(यसरी प्रस्ताव र सल्लाह दिएपछि, अब कालचक्र र निर्वाणको सबै भाग्य, ऐश्वर्य र उत्कृष्टता बाँधेर राख्ने तरिका निम्नानुसार छ:)
यसरी अर्पण गरेपछि र तपाईंको मस्तिष्कलाई परामर्श दिएपछि,
प्रकाश र अमृतको प्रवाह
महान गुरू बुद्ध लोसांग वज्रधारा र देवीदेवताहरुका आतिथ्य गर्नेहरूको शरीरबाट हुन्छ।
कृपया बाधा हटाई चार शरीरको भाग्य प्रदान गर्नुहोस्।
उत्कृष्ट हुने र मंगल हुने भाग्य प्रदान गर्नुहोस्
जुन हाम्रो गुरू, चेला, प्रायोजक, प्रायोजित र अनुचरहरुको,
जीवन, पुण्य, ऐश्वर्य, प्रख्याति, शास्त्रीय र प्राप्तियुक्त धर्म
गृष्मको महासागरको जलाशयजस्तै बढोस्।
यो भूमिले प्रतिबिम्बित सबै विशाल लोकमा, यहाँ
रोग, अनिकाल, अतिवृष्टि, बर्बादी र अनावृष्टि कम गर्नुहोस्।
समयमै वर्षा र ताजा, पूर्ण खुशी र आनन्दयुक्त
सधैँ राम्रो भइरहने बालीको भाग्य प्रदान गर्नुहोस्।
धर्मअनुसार राजाहरूले आफ्ना राज्यको ध्यान राखेका,
सेवक र प्रजाहरूपनि दश नैतिकताको गुणमा बाँचेका
माराहरुको सम्पत्ति र अन्धकार शक्तिहरू पराजित गर्ने,
दुष्टसँगको युद्धमा विजयी हुने भाग्य प्रदान गर्नुहोस्।
साधारण बौद्ध ज्ञानको स्वर्ण हिमाल
र विशेषगरि जे रिन्पोछेको निश्चित धारणा ध्यान र क्रिया,
खराब अवधारणाको दागबाट खराब नभएको, भाग्य प्रदान गर्नुहोस्
ताकि पृथ्वीमा, यसको माथि, र तल प्रकाशबाट उज्यालो भइरहोस्।
ज्ञानको धारकहरूको लागि, सबै सर्वाच्च प्राणीहरू
जसले पवित्र उत्कृष्ट परम्पराको स्वतन्त्र जीवन अपनाउनुभएको छ,
राजमुकुटबाट आभूषित गेदेन, पिता बुद्ध र उहाँका दुई पुत्रहरू,
उहाँहरूको जीवन र प्रबुद्ध गतिविधि बढिराख्ने भाग्य प्रदान गर्नुहोस्।
पवित्र सद्भाव र अनुशासनमा बसिरहेका संघका समुदाय,
उनीहरूको धर्मका तीन चक्रको शिक्षा, अभ्यास र अनुभव
उज्यालो चन्द्रझैँ माथि माथि चढिरहेको,
स्वर्गभन्दा माथिको उनीहरूको पद हुने भाग्य प्रदान गर्नुहोस्।
तर्क गर्ने, भनाई प्रमाणित गर्ने र खण्डन गर्ने मार्गको विधिबाट,
तीन मान्य अनुभूतिकर्ताको उत्कृष्ट अन्वेषणको साथ
कुनै अपवाद बिना अनुभूतिको तीन प्रकारको वस्तुमध्ये,
प्रमाण, तर्कसहितको सहि अनुभूति उत्पन्न गर्ने भाग्य दिनुहोस्।
तीन ज्ञानहरू, चार तयारीहरू र परिणामस्वरूप सत्य शरीरका कार्यहरू,
सम्पूर्णरूपमा बुझेपछिको फल, आठ विषयबाट,
ज्ञानको अनुभूतिको मार्ग, प्रज्नपरामिताको लुकेको अर्थ,
कृपया ती मार्ग र चरणहरू पुरा गर्ने भाग्य दिनुहोस्।
त्यो विशेष विवेक जसले पुरै विनाश गर्छ
अज्ञानता जुन अनन्त कालचक्रको गल्तिको जड हो,
बुद्धलाई प्रसन्न पार्ने मार्ग, स्थिरता र शुन्यवादबाट मुक्त,
कृपया मध्यमिकाको शून्यता, एक गहन मार्गको भाग्य प्रदान गर्नुहोस्।
सजिव र निर्जीवको प्रकट हुने प्रकृयाको निश्चितता प्राप्त गर्दै,
ठूलो र सुक्ष्म श्रोतहरु जहाँबाट सबै दुखका कारणहरू उत्पन्न हुन्छन्,
उनीहरूको सूक्ष्मता, फैलाव र त्यागको साधनको भ्रमको ज्ञान,
निष्कलंक अभिधर्मकोशको भाग्य प्रदान गर्नुहोस्।
बिना अपवाद यी उत्पन्न हुने आधारजस्तै,
विश्वास गरेर तीन उच्च तालिम अभ्यास गर्दै
खण्डन, प्रमाण र निर्देशनको आधारमा बनेको सीमा,
कृपया बुद्धका १,००,००० श्लोक भएको विनय ग्रन्थको भाग्य प्रदान गर्नुहोस्।
साथै उत्कृष्टतामा बनेको, अरूको सहयोग गर्ने साधनका रूपमा,
व्याकरण, भविष्यवाणी, कविता, लेक्सिकोग्राफी, चित्रकला, हस्तकला र चिकित्साशास्त्रजस्तै
प्रतिभाको क्षेत्रमा सबै भ्रम र अज्ञानता हटाएर,
कृपया विवेक र सुक्ष्म श्रेष्ठताको भाग्य प्रदान गर्नुहोस्।
विशेषगरि, दृष्टि, ध्यान र कार्यको सँगै अभ्यास गर्ने भाग्य कृपया प्रदान गर्नुहोस्,
जुन त्यागको अभ्यासका सबै चरणहरु, बोधीचित्त,
शून्यताको सहि दृष्टि, ६ निपुणता, र भेला हुनुको चार साधनको
सार, क्रम र व्याख्यात्मक र निश्चित अर्थहरुबाट फरक रूपमा बुझिन्न।
त्यसपछि योग्य वज्र गुरूबाट,
चार शरीरको शक्ति, तन्त्रको प्रवेशद्वार पाएपछि,
प्रतिज्ञा र सिद्धान्तको आफ्नो जीवनसरि रक्षा गर्दै,
चार सत्रको योगमा सफलता प्रदान गर्नुहोस्।
त्यसपछि, कालचक्र; जन्म, मृत्यु र बार्दोसँग परिचय गरेर,
जुन शुद्ध गर्नुपर्छ, शुद्ध बनाउनेहरु र शुद्धिकरणको फलका लागि,
गहनताको मण्डला चक्रहरु, स्पष्ट देवता, पिढीको परिपक्व हुने अवस्थामा
समग्र र सुक्ष्मताको स्थिरता प्राप्त गर्ने भाग्य पाउने आशिष दिनुहोस्।
वज्रपाठद्वारा, जसले मुख्य विन्दुहरुमा छेड्दछ,
सबै प्रणालीको गाँठो खुलाउँदछ ताकि सबै वायु
केन्द्रीय प्रणालीमा प्रवेश गरुन्, बास गरुन् र बिलाउन्; यस्तो भाग्यको आशिष दिनुहोस्
जसले मुक्तिको चरण पुरा हुने आनन्द रहित मार्ग प्रकट गर्न सकियोस् ।
त्यसबाट उत्पन्न हुने महान पवित्र र अपवित्र स्पष्ट प्रकाश
र केवल हावा र मन सिधै त्यो प्रकारले उत्पन्न हुन्छ
छाप र चिन्हको रूपमा भ्रम जस्तै,
कृपया सात विशेषता प्राप्त युगानद्धको भाग्य प्रदान गर्नुहोस्।
संक्षेपमा, सबै भलाइको एकत्रित संग्रह र कालचक्र र निर्वाणको आशिष,
दुवै सांसारिक र अलौकिक, पगालेको जस्तै
पूर्ण रूपमा असीम विश्वास र शुद्ध समयको ज्ञान प्राप्त भएपछि,
महान शुभमंगल र उत्कृष्टताको भाग्य प्रदान गर्नुहोस्।
(त्यसकारण गेदेनको मौखिक निर्देशनको परम्परा अनुसार पाठ गर्नु कालचक्र र निर्वाणको उत्कृष्टताको संकलित आशीर्वाद पगाल्ने उपाय हो। सबै सामान्य र सर्वाच्च उपलब्धिको लागि स्थिर दृढता महत्त्वपूर्ण छ। त्यसपछि १०० अक्षरको मन्त्रका साथ थप भएका र छुटेका का शुद्धिकरण गर्नुहोस्। गल्तिहरूको लागि माफी मागेपछि प्रस्थानका लागि अनुरोध गर्नुहोस्:)
हुम्
देवता बुद्ध लोसांग वज्रधारा र
सम्पूर्ण पुण्यको मैदान म, योगीमा विलिन हुन्छन्।
तीन द्वारका सबै अशुद्धि र दाग पवित्र भएर,
म चार दीक्षाहरु प्राप्त गर्छु र चार शरीर पुरा गर्न सक्षम बन्छु।
सांसारिकहरू, सांगबाट सन्तुष्ट,
पारस्परिक इर्ष्या र दुर्भावको विचार नभइ,
माया गर्ने मनबाट, आफ्नो प्राकृतिक बासस्थान फर्कनुहुन्छ।
जतिपनि सद्गुण मैले जम्मा गरेँ
शिक्षा र प्रवासीहरुको लागि ती लाभदायक होस्,
र विशेषगरि यसले अचुक गुरू लोसांग ड्राग्पाको
शिक्षाको सार सधैँका लागि प्रष्ट बनाओस्!
(इच्छाअनुसार प्रार्थना र मंगलकारी श्लोकहरु पाठ गर्नुहोस्।)
पिडिएफ संस्करणको लागि यहाँ क्लिक गर्नुहोस्
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
Mantras are sacred verbalized words that invoke the protection and blessings of the deity to whom the mantra is ascribed. Mantras are also the manifestations of Buddhas in the form of ‘sounds’, hence the various mantras of Dorje Shugden contain the essence of the Protector.
Dorje Shugden’s main mantra 多杰雄登主要咒语
OM BENZA WIKI BITANA SOHA
Dorje Shugden’s mantra for peace 平和咒语
For gaining attainments through the energy of Peaceful Shugden, peace of environment and mind, harmony in one’s abode and dwelling area, and calming of disasters
OM BENZA WIKI BITANA SHANTI SIDDHI HUNG
Dorje Shugden’s mantra for health 福寿安康咒语
For long life, increasing life, healing of disease and protection from diseases
OM BENZA WIKI BITANA AYU SIDDHI HUNG
Dorje Shugden’s mantra for increase 增长咒语
For gaining great merits and increase of all necessary needs, both material and spiritual
OM BENZA WIKI BITANA PUNYE SIDDHI HUNG
Dorje Shugden’s mantra for control 控制咒语
Of worldly deities, negative people and nagas and for influencing friends towards the positive
OM BENZA WIKI BITANA WASHAM KURU HO
Dorje Shugden’s mantra to grant protection 庇护咒语
Visualize that you are in the Protector’s mandala, fully protected from outside interferences. Recite when in danger or for dangerous situations, for protection while travelling or when residing in dangerous/hostile places
OM BENZA WIKI BITANA RAKYA RAKYA HUNG
https://video.tsemtulku.com/videouploads/comment-1544345059.mp4
Dear friends,
Tibet has produced many powerful meditations, rituals and guidelines to help us gain spiritual protection, gain wisdom and higher states of consciousness. In general Tibet has produced many powerful methods for the growth of our spiritual evolution. Dorje Shugden is an angel, a saint, a powerful spiritual protector-warrior who originated 350 years ago when a highly awakened Tibetan Lama fulfilled his vows to become a special being to grant protection, wisdom, material needs, safety when travelling (normal and astral travel) and spiritual awakening. Both the Great 5th Dalai Lama and the current His Holiness the 14th Dalai Lama composed short yet effective prayers to invoke upon the power and blessings of this special saint and protector. One can recite either one of the prayers that you feel suits you, anytime or even daily. When you feel a special need for help, you can recite either prayer anytime. When you are feeling down, afraid or just need a blessing, you can recite them. After reciting either invocation, it is good to chant the mantra of Dorje Shugden: Om Benza Wiki Bitana Soha.
You do not have to be a Buddhist or practitioner of any religion to invoke upon the blessings and protection of this special enlightened and awakened angel Dorje Shugden. He helps all without discrimination or bias as he is filled with compassion and love. Divinity has no boundaries, they help all who call upon them.
Enclosed are the prayers in English, Chinese and Tibetan.
May you be safe, protected and blessed.
Tsem Rinpoche
More on the Great 5th Dalai Lama and Dorje Shugden – https://bit.ly/2w7KHv6
More on H.H. the 14th Dalai Lama and Dorje Shugden – https://bit.ly/2QdaL4n
Chapel (Trode Khangsar) built by the Great 5th Dalai Lama dedicated to Dorje Shugden in Lhasa – https://bit.ly/2zBTd8M
—
亲爱的朋友们,
西藏产生了许多有助于我们得到精神庇佑、取得智慧和更高层次之觉悟的强大禅修法、仪式和教诲。总括来说,西藏产生了许多有助于我们在修行上取得提升的强有力方法。多杰雄登是一个天使,一位圣人和一名护法战士。他的崛起始于350年前,当一位高度觉悟的西藏高僧履行本身的承诺,化身为特别的护法,赐予我们守护、智慧、物质需要、出入平安(平日外游和神游时)和灵修上的觉醒。任何人都可以随时随地在任何时候念诵适合自己的祈愿文。当你需要特别的帮助时,你可以随时念诵任何一篇祈愿文。当你感到沮丧、恐惧或仅是需要加持时,你也可以持诵这些祈愿文。在念诵任何祈请文后,你应该接着念诵多杰雄登的心咒:嗡 班杂 维格 毗札那 娑哈 Om Benza Wiki Bitana Soha。
要祈请多杰雄登这位特殊、觉悟和觉醒的天使赐予加持和庇佑,你无需是佛教徒或任何宗教的修行者。他总是没有分别或偏见,充满慈悲和慈爱地帮助一切众生。神圣是没有界限的,圣者会帮助有求于他的任何人。
以下附上英文、中文和藏文的祈愿文。
愿你平安,常受庇护和加持。
尊贵的詹杜固仁波切
更多关于第五世达赖尊者和多杰雄登护法的内容 — https://bit.ly/2zsC3tG
更多关于第十四世达赖尊者和多杰雄登护法的内容 — https://bit.ly/2r4aaDN
第五世达赖尊者为多杰雄登护法在拉萨建造的护法殿(布旦康萨)— https://bit.ly/2zBTd8M
Divination (‘mo’) Text by Dorje Shugden
This is an important divination (‘mo’) text composed by Dorje Shugden himself. Dorje Shugden took trance of the Choyang Dulzin oracle lama, the senior oracle of Gaden Shartse Monastery, and instantly on the spot composed this text within two hours.
The divination text contains information on how to use dice to do divination for the future and is known to be highly accurate. When practitioners use this text, they will be in direct contact with Dorje Shugden to get answers to questions about the future. It is for those who have good samaya with Dorje Shugden and are free of the eight worldly dharmas to be of benefit to others in divining the future.
Tsem Rinpoche
DS-MO-choyang.pdf
A Daily Request for Wealth, Peace and Protection
Composed by H.E. Tsem Rinpoche
In the heavens there are myriad manifestations of the divine. All those manifestations specifically show us different aspects of divinity in order to be of benefit to all living beings. All the rupakaya forms of the divine have compassion, skillful means and wisdom. We invoke upon them whether we are happy, sad, down, lost, fulfilled, confused, empty, and during the whole range of emotions we constantly experience due to an untrained mind.
Understanding our nature, Great Wisdom Being Dorje Shugden, therefore all the more so, please hold us close to your bosom as an only child to a parent.
Though the manifestations of the divine need no offerings and gifts from us, we offer you supreme Manjushri Dorje Shugden a libation of tea, incense and mantras, in order to ask you to bless us, to be a part of our lives, to abide in our dwellings and to give us signs, omens and portents of both good and bad. When the negative arises, quell them immediately. Please increase the positive for my weary and worn mind as I lay my hopes in you.
When difficulties, problems and confusion arise, we ask you, who is but the culmination of all that is powerful, holy and omniscient to bless myself, family, loved ones, environment and even my pets. May I see wisdom, find hope, and be at peace.
I request you, O Divine Bhagavān Dorje Shugden, who wears a round dome hat and the three robes of a saffroned bhikshu, who wields a sword of liberty, justice and wisdom and clutches a wish-fulfilling jewel, who rides on a supreme lion of subjugation of all that is negative, to fulfill my wishes. I understand my wishes may not be the best, so I surrender to your wisdom for the outcome though it may not be what I have in mind. Please bless myself and everyone that we may enter into the supreme city of liberation.
Great Bhagavān Dorje Shugden, I request you sincerely from my heart to be a part of my life, bless my home, and grant me wisdom, solace and comfort, that I might be of service to others without agenda, and that I may focus out onto others and not be fixated on myself, creating more problems for all that I hold dear.
Bless me to become kinder, wiser, more compassionate, tolerant and very forgiving to all those who hurt and love me. In order to become close to you, Dorje Shugden, we must surrender the banal. We must abandon fixed views, projections and rigidity. Lastly, in my final moment when I leave this plane of existence, only the positive actions I have done will matter as everything and everyone will be left behind. Let me realise this and act upon this now! At this crucial moment, please may I have a vision of yourself, the powerful and merciful Dorje Shugden, to take me to where I may course in the sky to continue my journey of spiritual waxing.
I offer you saffron-coloured tea and my faith to fulfill my prayers and gain siddhis. By reciting your mantra, may healing, peace, love, long life, protection and perfect view of sunyata arise.
Mantra of fulfillment, peace and wisdom:
OM BENZA WIKI BITANA SOHA
(It is good to recite this mantra daily as much as you like or your timing allows.)
I dedicate this supreme heartfelt prayer to the all-knowing Celestial and Supreme Protector Dorje Shugden, that I may quickly become a being of light, compassion, love and enlightenment.
Please play the audio included here to follow along with the prayer.
OR
Follow on youtube: https://www.youtube.com/watch?v=9-OSudd323A
For more information, go to: https://www.tsemrinpoche.com/?p=61394
https://video.tsemtulku.com/chat-videos/chat-1538813324.mp4
Be blessed with these rare videos featuring explanation and advice about Dorje Shugden practice by His Holiness Kyabje Zong Rinpoche in his own voice. The teaching was requested by Geshe Tsultrim Gyeltsen, one of the earliest masters who taught Tibetan Buddhism in the West.
Video 1: H.H. Kyabje Zong Rinpoche Explains Dorje Shugden Initiation and Benefits (With English Subtitles)
Kyabje Zong Rinpoche was an erudite scholar, ritual master and practitioner of the highest degree from Tibet. At the request of Geshe Tsultrim Gyeltsen, one of the pioneers who taught Tibetan Buddhism in America, Kyabje Zong Rinpoche gives clear explanation and advice about the life-entrustment initiation of Dorje Shugden and how to go about the practice and get the maximum benefits in this video.
https://www.youtube.com/watch?v=dzFMvlxAqtc&feature=youtu.be
Video 2: H.H. Kyabje Zong Rinpoche speaks on the History and Lineage of Dorje Shugden (With English Subtitles)
In this video, an erudite scholar, ritual master and practitioner of the highest degree from Tibet, Kyabje Zong Rinpoche talks about the incarnation lineage of Dorje Shugden and how the practice arose, with examples of Dorje Shugden’s previous lives that reveal his powerful spiritual attainments and contributions. This very rare teaching was given at the request of Kyabje Zong Rinpoche’s student, Geshe Tsultrim Gyeltsen, one of the pioneers who taught Buddhism in the West to many disciples since the 1970s.
https://www.youtube.com/watch?v=sIzKSJgK618&feature=youtu.be
For more information: https://www.tsemrinpoche.com/tsem-tulku-rinpoche/great-lamas-masters/kyabje-zong-rinpoches-advice-on-dorje-shugdens-practice.html
For the first time available, Dorje Shugden and his entourage of 32 asssistants of his mandala.
Dorje Shugden is a powerful protector deity who is also an emanation of Manjushri, a wisdom bestowing Buddha. Therefore, he has great ability to help us to progress further on the spiritual path. He does this by helping us to overcome obstacles and problems for the modern individual.
Due to his enlightened nature, Dorje Shugden is able to manifest 32 deities and within the same abode resides Setrap and Kache Marpo:-
1. 5 Dorje Shugden families or emanations. They consists of the following:-
– Dulzin Dorje Shugden, which performs activities to eliminate inner and outer obstacles.
– Shize, which performs activities to pacify all illnesses and disease.
– Gyenze, which performs activities to increase all desirable material and spiritual wealth.
– Wangze, which performs activities to control difficult people and circumstances.
– Trakze, which performs activities to wrathfully eliminate all insurmountable obstacles and life-threatening situations.
2. 9 Mothers. They represent protection of the five senses and developing control of the four elements. These are all attributes that signify their ability to assist tantric practitioners with their higher meditations.
3. 8 Guiding Monks. They represent the Eight Great Bodhisattvas (Avalokitesvara, Manjushri, Vajrapani, Samantabhadra, Maitreya, Kshitigarbha, Akashagarbha, Sarva-nivarana-viskambini) and they bring about the growth of the Dharma, through the Sangha, Dharma practitioners and Dharma establishments.
4. 10 Youthful & Wrathful Attendants. They represent the ten wrathful attendants to avert inner and outer obstacles. They are beings who are from Mongolia, China, Kashmir, India, Bengali, etc.
5. Setrap. He is a senior Dharma Protector from India and an emanation of Amitabha Buddha. He had enthroned Dorje Shugden as an authentic Dharma Protector. Therefore, he also resides within the same mandala of Dorje Shugden.
6. Kache Marpo. He is not an emanation of Dorje Shugden but he is still an enlightened Dharma Protector in his own right. He was originally known as Tsiu Marpo of Samye Monastery. However, he has placed himself under the service of Dorje Shugden as his chief minister, performing many activities in order to protect and benefit practitioners. Therefore, he stands guard at the main entrance of Dorje Shugden’s mandala. He often takes trance of qualified mediums to speak.
7. Namkar Barzin. He is the reincarnation of an old Mongolian monk and when he passed away in Phari area of Tibet, his spirit was placed as a powerful assistant of Dorje Shugden. He guards and protects buildings and great institutions especially those that benefit others. He rides on a mythical Gyaling animal that resembles a goat but with scales.
These sacred images are available on *Vajrasecrets. They are made of high quality alloy and are one of a kind. They are based on the lineage of His Holiness Panchen Rinpoche’s monastery, Tashilhunpo in Shigatse, Tibet. In fact, the iconography of these statues are based on detailed photographs taken by H. E. Tsem Rinpoche during a trip to Tashilhunpo’s protector chapel. These are based exactly as the 10th Panchen Lama’s personal collection.
Dorje Shugden mandala: https://www.tsemrinpoche.com/?p=131570
Dorje Shugden’s benefit and practice: https://www.tsemrinpoche.com/?p=62422
Dorje Shugden’s origins: https://www.tsemrinpoche.com/?p=106424
Dorje Shugden chapel in His Holiness Panchen Rinpoche’s Tashilhunpo Monastery in Tibet: https://www.tsemrinpoche.com/?p=68698
*Stand not included
His Holiness the 10th Panchen Lama
Tibetans commonly refer to His Holiness the 14th Dalai Lama and His Holiness 10th Panchen Lama as the “sun and moon” of Tibetan Buddhism. They are the center of Tibetan Buddhist civilization, which draws to its sphere of influence millions of non-Tibetan practitioners. The Panchen Lama’s incarnation line began with the 16th abbot of Tashi Lhunpo Monastery, Lobsang Chokyi Gyeltsen (1570 – 1662). He was bestowed the title of Panchen Lama by His Holiness the 5th Dalai Lama after being declared as an emanation of Amitabha.
After being given the title, his three previous incarnations were posthumously also bestowed the title, making Lobsang Chokyi Gyeltsen the 4th Panchen Lama. He became a teacher to many Tibetans, Bhutanese and Mongolian religious figures, including His Holiness the 4th and 5th Dalai Lamas, and the 1st Jetsun Dampa of Mongolia. A prolific author, Chokyi Gyeltsen is credited with over a hundred compositions, including a number of commentaries and ritual texts that remain central in the Gelukpa tradition today. Along with his role as a teacher of the Dharma, the Panchen Lamas are usually responsible for the recognition of the rebirths of the Dalai Lamas, and vice versa.
The 10th Panchen Lama, Lobsang Trinley Lhundrub Chokyi Gyeltsen (19 February 1938 – 28 January 1989) continued both the spiritual and political roles of his predecessors. His Holiness the 14th Dalai Lama, his contemporary, was even heard to say and echo the Panchen Lama’s own words that the Dalai Lama would safeguard Tibet from the outside while the Panchen Lama would safeguard Tibet from the inside, as he never left Tibet after the political troubles of 1959. He was truly loved by the Tibetans, all the way until his passing. When he taught, thousands of people would attend, not only from his own Gelug lineage, but masters and practitioners from all traditions of Tibetan Buddhism.
At his sprawling monastery of Tashi Lhunpo, he has a special chapel specifically dedicated to Dorje Shugden, where prayers and rituals are performed on a daily basis. In his great omniscience the Panchen Lama held Dorje Shugden as the principal Dharma protector of the monastery. He also personally propitiated Dorje Shugden among other Dharma protectors, and even wrote extensive prayers and rituals to Dorje Shugden. These rituals and prayers are contained within his ‘sung bum’ or collected works, which are provided here. As such a great lama, with an erudite and clear understanding of the Buddhist scriptures, a teacher to millions in both Tibet and China, from an established incarnation line and an emanation of the Buddha Amitabha, he could not be mistaken about his practice of Dorje Shugden.
His Holiness 10th Panchen Lama is known for his composition of commentaries and practice texts that are still in use by contemporary Buddhist practitioners both in Tibet and across the world. One of these is a powerful ritual composition propitiating the compassionate Dorje Shugden.
Upon the request by Acharya Lobsang Jangchub to compose a shorter version of the prayer (sadhana) for the exhortation of activities of Dorje Shugden, Panchen Lama immediately composed an abbreviate form of Dorje Shugden’s Kangsol. This text is entitled “Manjunatha’s (Tsongkapa) Lineage protector Dorje Shugden and five forms wrathful propitiations and confessional prayers and fulfilment of activities rites” or “Melodious sound of Accomplishment of the Four Activities” for short. Once the prayers were completed, he had signs and strong feelings that Dorje Shugden has been working hard to protect the Buddhadharma in general and the lineage of Lama Tsongkhapa specifically.
Mirroring the abilities of one of his earlier incarnations, Khedrub Je, a disciple of Lama Tsongkhapa and master of both sutra and tantra, the Panchen Lama used his compositional skill and poetic prowess to create a masterful sadhana. Worthy of note is a praise in which the first letter of each verse is a Tibetan vowel. Such compositions are rarely seen, and have historically only been used when propitiating senior Dharma protectors such as Palden Lhamo and Kalarupa.
The Panchen Lama also stated that while composing the Dorje Shugden sadhana (prayers) he was filled with a sense of happiness and bliss. He ends the composition with not only his official title but his ordination name, Tenzin Trinley Jigme Choje Wangchuk, endorsing the validity of his work. He composed the sadhana in his own Tashi Lhunpo monastery while in the Hall of Clear Light and Bliss.
See the Panchen Lama’s writings and download: https://bit.ly/2KIfeXb
This elderly & innocent monk in India was brutally attacked, find out why. Shocking – https://www.tsemrinpoche.com/?p=163953
“If the Dalai Lama, if His Holiness the Dalai Lama can be harmed by Dorje Shugden, then we might as well not practice Buddhism anymore. If His Holiness the Dalai Lama can have his life shortened by a so-called evil spirit, any evil spirit, then can he be Avalokiteshvara? So on one hand you say, we say, I say, everybody says, he is Avalokiteshvara; on the other hand you’re saying that he can be harmed by an evil spirit… Which one is it? Can he be harmed by an evil spirit or is he Avalokiteshvara? Do you think Avalokiteshvara, Manjushri, Vajrapani, Tara all take refuge in something else to protect themselves from Dorje Shugden? How illogical is that? How illogical of people to say His Holiness the Dalai Lama can be harmed by an evil spirit, any evil spirit or “Dorje Shugden” evil spirit. How is that possible?” – Tsem Tulku Rinpoche
Photo: His Holiness the Dalai Lama, young Tsem Tulku Rinpoche and Tsem Tulku Rinpoche’s tutor Kensur Rinpoche Jampa Yeshe
DON’T MISS THIS! FANTASTIC NEW GREAT STUFF! High quality videos redressing the misinformation about Dorje Shugden practice and people and the current sad Tibetan situation and why they are losing ground in the world. Powerful and truthful – CLEAR VIDEOS – https://bit.ly/2LJbo35
Sakya tradition’s thangka of Dorje Shugden sitting on a throne within his palace with his four emanations and high Sakya Lamas nearby. Tsem Rinpoche
Amazing post!!!!!
Dear friends, For months we have been working on this BEAUTIFUL and meaningful mural in Kathmandu, Nepal. Please click here to enjoy the many stunning pictures of this mural: https://bit.ly/2LgOj8J
Tsem Rinpoche
Antique Pelden Lhamo thangka with sacred Dorje Shugden at the bottom right. Can see Tsongkapa and Guru Rinpoche on the top also. Beautiful and holy.