नेपालको काठमाडौँमा दोर्जे शुग्देनको अद्भुत भित्तेचित्र!
(Click here to read the original English article.)
विश्वभरका प्यारा साथीहरु,
नेपालको काठमाडौँमा दोर्जे शुग्देनको हाम्रो पहिलो भित्तेचित्र तपाईंहरुसामु प्रस्तुत गर्न पाउँदा म धेरै उत्साहित छु! डिल्लीबजारको चारखाल सडकमा अवस्थित भित्तेचित्र पुतलीसडक र चाबहिलमा रहेका हाम्रा दुई दोर्जे शुग्देन पूजाघरबाट उस्तै दुरीमा रहेको छ | यस भित्तेचित्र धेरै पसल, रेस्टुरेन्ट र कलेजहरु नजिक भएको काठमाडौँको सबैभन्दा ठुलो मलहरुमध्य एक, सिटि सेन्टर मलको पनि धेरै नजिक छ | उक्त सडक सधै व्यस्त रहने सडक हो, जहाँ सयौँ (यदि हजारौँ नभए) मानिसहरु दैनिक रुपमा आवत-जावत गर्दछन् |
हाम्रो टोलीसँग सल्लाह-सुझाव लिएर डिजाइन संकल्पना गरिएको यस भित्तेचित्र दुई अत्याधिक प्रतिभाशाली युवा चित्रकारहरुले बनाएका हुन् | यस सम्पूर्ण प्रक्रियाभर उनीहरुले हामीलाई तस्विर र भिडियोको साथ यसबारे अवगत गराइराखे र उनीहरु आफैँले पनि यसबारे पढे र अनुसन्धान गरे | सुन्दर स्थानीय नेपाली संस्कृतिसँग परिचित लाग्ने यद्यपी आधुनिक र फरक देखिने भित्तेचित्र बनाउनको लागि उनीहरुले दोर्जे शुग्देनको बारेमा बुझ्न धेरै समय र ध्यान दिएकोमा म उनीहरुलाई धेरै धेरै धन्यवाद दिन्छु |
चित्रकारहरुले भने कि, जब उनीहरु उक्त चित्र बनाइरहेका थिए, मानिसहरुले उनीहरुलाई के गरिरहेको भनेर सोध्न आइराख्थे | र उनीहरुले दोर्जे शुग्देन को हुन् भनेर बुझाउने मौका पाए | त्यसबाहेक, एक बालक हरेक दिन उनीहरुलाई चित्र बनाउन मद्दत गर्न आइराखे, जुन सुन्दा आनन्द आउँछ | मलेसियाबाट हाम्रा केहि साथीहरु पनि उक्त भित्तेचित्र आफैँ हेर्न गएका थिए र उनीहरुले उक्त भितेचित्र विशाल र सजिलै आँखा तान्ने भएको बताए |
भित्तेचित्र सुन्दर मात्र नभइ प्रतिकहरुले भरिपूर्ण छ र उक्त चित्रको हरेक भागलाई ध्यानपूर्वक बनाइएको छ | “धनेश्वर भगवान दोर्जे शुग्देन” र दोर्जे शुग्देनको मन्त्र ॐ बेन्जा विकि बिताना स्वाहा सुनौलो अक्षरमा लेखिएका छन् | दुवै आधुनिक नेपाली लिपिमा लेखिएका छन् र उक्त अक्षरहरु रातमा कारको हेडलाइटमा चम्किउन् भनि चित्रकारहरुले सोचेर नै सुनौलो(सुनको) रंगको प्रयोग गरेका हुन् |
उक्त डिजाइन देखेका हाम्रा केहि नेपाली साथीहरुले हामीलाई बताएअनुसार उनीहरुको संस्कृतिमा निलो र सेतो रंगले शान्ति, एकता र मित्रता जनाउँछ | विशेषगरी निलो रंगले कठिन परिस्थितिमा सामना गर्ने क्षमताको साथै मनको स्थिरता र चरित्रको गहिराई जनाउँछ जसले दोर्जे शुग्देनको गुण पनि बखुबी दर्शाउँछ | उदाहरणको लागि सरस्वतीलाई सधै सेतो वस्त्र लगाएको र सेतो कमलको फूलमा बसेको देखाइन्छ | र यी दुई रंग, निलो र सेतोलाई यस भित्तेचित्रमा मुख्य रंगका रुपमा प्रयोग गरिएको छ |
यस भित्तेचित्रमा दोर्जे शुग्देनको वरिपरी मन्जुश्रीको मन्त्र ॐ आह रा पा छा न धि तिब्बती लिपिमा र चेनरेजिगको मन्त्र ॐ मणि पद्मे हूँ परम्परागत नेवारी लिपिमा लेखिएको छ | फेरी पनि, यी मन्त्रहरु मनमानी रुपले होइन, यिनको अर्थ र महत्वको कारण छानिएको हो |
वाट्सएप, विच्याट, सामाजिक संजाल डाउनलोड गर्न यहाँ राइट क्लिक गर्नुहोस् र “Save as…”
छान्नुहोस् र आफ्नो कम्प्युटरमा सेभ गर्नुहोस् (२९.१ एम.बि.)
आफ्नो कम्प्युटरमा डाउनलोड गरि हेर्न, यहाँ राइट क्लिक गर्नुहोस् र आफ्नो कम्प्युटरमा सेभ गर्न “Save as…”
छान्नुहोस् (१११.३ एम.बि)
पवित्र क्याब्जे त्रिजंग रिन्पोछे जस्ता उच्च लामाहरुले दिनुभएको शिक्षाअनुसार, दोर्जे शुग्देन वास्तवमा मन्जुश्रीकै स्वभावका छन् त्यसकारण उनको मन्त्र समावेश गर्न उचित हुन्छ | यसबाहेक, काठमाडौँ उपत्यकासँग मन्जुश्रीको बलियो सम्बन्ध रहेको छ – हजारौं वर्ष पहिले, काठमाडौँ अस्तित्वमा नरहँदा त्यस क्षेत्रमा सर्पले भरिएको ठुलो ताल थियो भन्ने नेपालीहरुको मान्यता छ (यसको पुष्टि भूगर्वविद्ले गरेका छन्) | मन्जुश्रीले तालको बीचमा ठुलो कमलको फुलबाट उज्यालो प्रकाश उत्पन्न भएको देखे र यो विशेष भएको र भविष्यमा यसले मानिसहरुलाई लाभ दिन सक्छ भन्ने कुरा जानेर उनले दक्षिण काठमाडौँको पर्वतलाई आफ्नो तरबार प्रयोग गरेर काटे | ताल सुक्यो जसले गर्दा स्थानीयहरुको लागि बसोबास गर्न योग्य ठाउँ बन्यो, जसलाई आज काठमाडौँ उपत्यका भनेर चिनिन्छ | त्यसकारण, मन्जुश्री बुद्ध भएका कारणले मात्र नभई उनी नेपालको राजधानीको निर्माणसँग सम्बन्धित भएको हुनाले पनि उनी विशेष छन् |
भित्तेचित्रको लागि, चेनरेजिगको मन्त्र छानियो किनकि जब तपाईं दोर्जे शुग्देनको सोग्ते (जीवन सुम्पिने दिक्षा) प्राप्त गर्नुहुन्छ, उनले तपाईंले बोधिचित्त हाँसिल गर्दासम्म तपाईंको रक्षा गर्ने वचन दिन्छन् | यस विधिमा चेलाले पनि बोधिचित्त हाँसिल गर्दासम्म दोर्जे शुग्देनलाई उसको रक्षक मान्ने प्रतिज्ञा गर्छ, र करुणाका बुद्ध, चेनरेजिगभन्दा अरु को बोधिचित्तको राम्रो मुर्त रुप हुनसक्छन् र ? ॐ मणि पद्मे हूँ, मन्त्रको रुपमा नेपालीहरुमाझ निकै प्रचलित छ जुन उनीहरुले विश्व-प्रख्यात बौद्धनाथ स्तुपालगायत देशभर पाठ भइरहेको सुनिरहेका हुन्छन् |
यसरी तपाईं देख्न सक्नुहुन्छ कि यो भित्तेचित्र केवल राम्रो कलाकृति मात्र नभई यसको पछाडि धेरै अर्थ रहेको छ | नेपाल एक आध्यात्मिक देश हो र यस देशको सम्बृद्ध आध्यात्मिक परिदृश्यमा हामीले केहि थप्न पाउँदा र उनीहरुको संस्कृतिसँग नजिकको सम्बन्ध भएको र उनीहरुको इतिहास र कथासँग बलियो जुडाव रहेको देवतासँग उनीहरुलाई जोड्न पाउँदा म निकै खुशी छु |
यसलाई सम्भव बनाउने चित्रकारहरु र उदार प्रायोजकहरुलाई म धेरै धन्यवाद दिन चाहन्छु | तपाईंहरुको दयाको कारण भगवान दोर्जे शुग्देनको यत्रो ठुलो तस्विर बन्न सम्भव भयो | यसलाई सम्पन्न गर्न प्रतिभाशाली चित्रकारहरुसँग विगत केहि महिनाहरुमा धैर्यतापूर्वक काम गरेकोमा म पादरी जिन आइलाई धन्यवाद दिन चाहन्छु | धेरै मानिसहरुले यसबाट लाभ उठाउन सकून् र मन्जुश्रीको बिऊ उनीहरुको विचार प्रवाहमा रोपियोस्…र दोर्जे शुग्देनको अझै धेरै भित्तेचित्र शहरभरि देखिन पाइयोस् |
छेम रिन्पोछे
के तपाईं काठमाडौँमा हुनुहुन्छ? भित्तेचित्रको अवलोकन गर्नुहोस्!
तपाईं भित्तेचित्र यहाँ भेट्टाउन सक्नुहुन्छ, इचिबन क्याफेको छेउमा:
https://maps.google.com/?q=27.707360,85.327266&hl=en&gl=us
थप सुन्दर चित्रहरू।
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर, ल्हासामा
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
Mantras are sacred verbalized words that invoke the protection and blessings of the deity to whom the mantra is ascribed. Mantras are also the manifestations of Buddhas in the form of ‘sounds’, hence the various mantras of Dorje Shugden contain the essence of the Protector.
Dorje Shugden’s main mantra 多杰雄登主要咒语
OM BENZA WIKI BITANA SOHA
Dorje Shugden’s mantra for peace 平和咒语
For gaining attainments through the energy of Peaceful Shugden, peace of environment and mind, harmony in one’s abode and dwelling area, and calming of disasters
OM BENZA WIKI BITANA SHANTI SIDDHI HUNG
Dorje Shugden’s mantra for health 福寿安康咒语
For long life, increasing life, healing of disease and protection from diseases
OM BENZA WIKI BITANA AYU SIDDHI HUNG
Dorje Shugden’s mantra for increase 增长咒语
For gaining great merits and increase of all necessary needs, both material and spiritual
OM BENZA WIKI BITANA PUNYE SIDDHI HUNG
Dorje Shugden’s mantra for control 控制咒语
Of worldly deities, negative people and nagas and for influencing friends towards the positive
OM BENZA WIKI BITANA WASHAM KURU HO
Dorje Shugden’s mantra to grant protection 庇护咒语
Visualize that you are in the Protector’s mandala, fully protected from outside interferences. Recite when in danger or for dangerous situations, for protection while travelling or when residing in dangerous/hostile places
OM BENZA WIKI BITANA RAKYA RAKYA HUNG
https://video.tsemtulku.com/videouploads/comment-1544345059.mp4
Dear friends,
Tibet has produced many powerful meditations, rituals and guidelines to help us gain spiritual protection, gain wisdom and higher states of consciousness. In general Tibet has produced many powerful methods for the growth of our spiritual evolution. Dorje Shugden is an angel, a saint, a powerful spiritual protector-warrior who originated 350 years ago when a highly awakened Tibetan Lama fulfilled his vows to become a special being to grant protection, wisdom, material needs, safety when travelling (normal and astral travel) and spiritual awakening. Both the Great 5th Dalai Lama and the current His Holiness the 14th Dalai Lama composed short yet effective prayers to invoke upon the power and blessings of this special saint and protector. One can recite either one of the prayers that you feel suits you, anytime or even daily. When you feel a special need for help, you can recite either prayer anytime. When you are feeling down, afraid or just need a blessing, you can recite them. After reciting either invocation, it is good to chant the mantra of Dorje Shugden: Om Benza Wiki Bitana Soha.
You do not have to be a Buddhist or practitioner of any religion to invoke upon the blessings and protection of this special enlightened and awakened angel Dorje Shugden. He helps all without discrimination or bias as he is filled with compassion and love. Divinity has no boundaries, they help all who call upon them.
Enclosed are the prayers in English, Chinese and Tibetan.
May you be safe, protected and blessed.
Tsem Rinpoche
More on the Great 5th Dalai Lama and Dorje Shugden – https://bit.ly/2w7KHv6
More on H.H. the 14th Dalai Lama and Dorje Shugden – https://bit.ly/2QdaL4n
Chapel (Trode Khangsar) built by the Great 5th Dalai Lama dedicated to Dorje Shugden in Lhasa – https://bit.ly/2zBTd8M
—
亲爱的朋友们,
西藏产生了许多有助于我们得到精神庇佑、取得智慧和更高层次之觉悟的强大禅修法、仪式和教诲。总括来说,西藏产生了许多有助于我们在修行上取得提升的强有力方法。多杰雄登是一个天使,一位圣人和一名护法战士。他的崛起始于350年前,当一位高度觉悟的西藏高僧履行本身的承诺,化身为特别的护法,赐予我们守护、智慧、物质需要、出入平安(平日外游和神游时)和灵修上的觉醒。任何人都可以随时随地在任何时候念诵适合自己的祈愿文。当你需要特别的帮助时,你可以随时念诵任何一篇祈愿文。当你感到沮丧、恐惧或仅是需要加持时,你也可以持诵这些祈愿文。在念诵任何祈请文后,你应该接着念诵多杰雄登的心咒:嗡 班杂 维格 毗札那 娑哈 Om Benza Wiki Bitana Soha。
要祈请多杰雄登这位特殊、觉悟和觉醒的天使赐予加持和庇佑,你无需是佛教徒或任何宗教的修行者。他总是没有分别或偏见,充满慈悲和慈爱地帮助一切众生。神圣是没有界限的,圣者会帮助有求于他的任何人。
以下附上英文、中文和藏文的祈愿文。
愿你平安,常受庇护和加持。
尊贵的詹杜固仁波切
更多关于第五世达赖尊者和多杰雄登护法的内容 — https://bit.ly/2zsC3tG
更多关于第十四世达赖尊者和多杰雄登护法的内容 — https://bit.ly/2r4aaDN
第五世达赖尊者为多杰雄登护法在拉萨建造的护法殿(布旦康萨)— https://bit.ly/2zBTd8M
“The 4th Zhabdrung Rinpoche of Bhutan and Dorje Shugden” blog post which was published June 8, 2018 already has exactly at the moment 152,744 views!! Over 150k views!!! Amazing!! The views will keep growing as time elapses of course.
This indicates many Bhutanse and Buddhists around the world will now know that Dorje Shugden is connected to Bhutan and their Kagyu Lineage. Dorje Shugden was promoted by the highest lama of Bhutan namely the 4th Zhabdrung Rinpoche himself. So Dorje Shugden will help and protect anyone and is not sectarian as they accuse him to be. People in the Kagyu school of Buddhism also practised Dorje Shugden and Dorje Shugden assisted them lovingly. Dorje Shugden being an emanation of Manjushri will help anyone who calls upon him regardless of their background and religion.
Good job to our writers, researchers, editors, technical team, supporting team and Kechara people who promoted this blog post on social media. Now more will come to understand how pervasive Dorje Shugden is in all the lineages of Tibetan Buddhism although the Tibetan leadership in-exile tries to hide this truth. Thank you everyone for promoting Dorje Shugden to benefit many. We were all very harmonious before the unethical ban against Dorje Shugden practitioners. Since the inception of the ban in 1996, there has been no benefits and instead so much disharmony among Tibetan Buddhists around the world. Many hundreds have spoken up about this point where we want harmony back. There should never be a ban against any spiritual practice.
Tsem Rinpoche
Blog post- https://www.tsemrinpoche.com/?p=160863
—
于2018年6月8日发表的《不丹国第四世夏仲仁波切与多杰雄登》的博文至今已经有 152,744次的浏览量!!也就是超过了15万次的浏览量!!这个数字肯定还会随着时间而增长。
这表示很多不丹人和全世界的佛教徒现在已经知道了多杰雄登和不丹以及他们的噶举派传承是有紧密联系的。多杰雄登是被不丹的最高级别的喇嘛夏仲仁波切本身所推崇的。这显示了多杰雄登是会帮助和保护任何人的,而祂不是像他人所指控那样的充满宗派主义。佛教的噶举派的修行者也修持多杰雄登,而多杰雄登也很怀爱地帮助他们。多杰雄登是文殊菩萨的化身,祂将无视任何宗教和背景地去帮助任何召唤祈请祂的人们。
我们的写作、搜集资料,编辑、技术、辅助等的人员们和推广这篇博文的克切拉人们,你们做得好!虽然流亡藏人领袖们尝试掩盖事实,但现在更多的人将了解到多杰雄登在所有藏传佛教的传承中是多么的普及了。感谢大家努力推广多杰雄登以造福大众。在这个不道德的多杰雄登禁令出现之前,我们都是很和谐融洽的。自从禁令在1996年开始之后,它为全世界的藏传佛教徒没有带来任何利益,而只有更多的不和谐。成千上万的人已经对该禁令发声,要求重建和谐。对于任何心灵修行,是从来就不该有任何禁令的。
詹杜固仁波切
博文网址: https://www.tsemrinpoche.com/l/cn/dorje-shugden/the-4th-zhabdrung-rinpoche-of-bhutan-and-dorje-shugden-cn.html
His Eminence Kyabje Dagom Rinpoche’s incarnation is in Lhasa visiting. He is visiting the 350-year-old Trode Khangsar chapel dedicated to Dorje Shugden. He is paying homage to the powerful statue of Dorje Shugden housed in this sacred chapel. Both the chapel and statue of Dorje Shugden were commissioned by His Holiness the 5th Dalai Lama. The Great 5th Dalai Lama also composed a prayer to be recited daily to Dorje Shugden.
Dagom Rinpoche’s previous lives were great masters, scholars and practitioners of Dorje Shugden. Now this new incarnation of Dagom Rinpoche is offering gold on the face of Dorje Shugden in homage and worship to this very sacred statue of Dorje Shugden housed in Lhasa for the last 350 years. This is a very traditional Tibetan method of paying homage to holy images, which is by offering gold with prayers.
The Tibetan leadership wrongly says if you practise Dorje Shugden you will take rebirth into the three lower realms. Hundreds of lamas from the Sakya, Kagyu and Gelugpa schools of Buddhism have practised Dorje Shugden and their incarnations returned. Many of the incarnations are recognised by His Holiness the Dalai Lama himself. So this shows if you practise Dorje Shugden, only benefits come and no harm will come. The very fact Dagom Rinpoche’s incarnation is back, is clear evidence that Dorje Shugden’s practice is beneficial.
May Dagom Rinpoche’s current incarnation live a very long life.
Tsem Rinpoche
https://www.tsemrinpoche.com
YouTube High resolution video:
http://www.youtube.com/watch?v=THbGknXcLbo
Trode Khangsar – A 400 year old Dorje Shugden Chapel in Lhasa:
https://www.tsemrinpoche.com/?p=92148[/color]
_____
尊贵的扎贡仁波切的现任转世正在拜访拉萨。他拜访了一座供奉给多杰雄登并且拥有350年历史的护法殿”布旦康萨”。他在向这座神圣护法殿里的强大多杰雄登像顶礼。该座护法殿和多杰雄登圣像是由第五世达赖喇嘛指示而造的。伟大的第五世达赖喇嘛也亲笔撰写了多杰雄登的每日祈愿文。
扎贡仁波切的前几世都是伟大的上师,学者兼多杰雄登的修持者。现在扎贡仁波切的现任转世在为这尊已经安奉在拉萨350年并且非常神圣的多杰雄登圣像的脸上供养金漆,以示顶礼和膜拜。这种供养金并祈愿的做法是西藏为圣像顶礼非常传统的做法。
流亡藏人领袖们说如果你修持多杰雄登就将投生三恶道,那是错误的。佛教派系——萨迦派、噶举派、格鲁派的上百名喇嘛们都修持了多杰雄登,而且他们也都转世回来了,而其中有很多转世还是达赖喇嘛亲自认证的。这明显显示了如果你修持多杰雄登,是百利无一弊的。扎贡仁波切转世回来了,就已经是很确凿的证据显示多杰雄登的修持是有利的。
愿今世的扎贡仁波切健康长寿。
詹杜固仁波切
blog.sina.com.cn/zhandugu
YouTube高清视频- http://www.youtube.com/watch?v=THbGknXcLbo
拉萨400年历史的多杰雄登护法殿—布旦康萨- https://www.tsemrinpoche.com/?p=92148
Divination (‘mo’) Text by Dorje Shugden
This is an important divination (‘mo’) text composed by Dorje Shugden himself. Dorje Shugden took trance of the Choyang Dulzin oracle lama, the senior oracle of Gaden Shartse Monastery, and instantly on the spot composed this text within two hours.
The divination text contains information on how to use dice to do divination for the future and is known to be highly accurate. When practitioners use this text, they will be in direct contact with Dorje Shugden to get answers to questions about the future. It is for those who have good samaya with Dorje Shugden and are free of the eight worldly dharmas to be of benefit to others in divining the future.
Tsem Rinpoche
DS-MO-choyang.pdf
The Library of Tibetan Works and Archives is in Dharamsala, which is broken into two parts. Upper Dharamsala is where the Dalai Lama’s palace is located with his audience room and main prayer hall. It is also the location of the Dialectics School, Gaden Shartse’s guesthouse, restaurants, tourist hotels and main tourist areas.
A short ride down takes you to the lower part of Dharamsala where the Tibetan government is located. It is the location of the Tibetan Parliament in Exile, Nechung monastery, the Library of Tibetan Works and Archives, the Tibetan arts centre…it’s all in one area. And the reason why it’s split into upper and lower Dharamsala is because the area is mountainous.
The Library of Tibetan Works and Archives was established by the Dalai Lama and the Tibetan government to preserve all the ancient texts – both secular and spiritual – of Tibet and in the process, translate them into various languages like English. This book, Overview of Buddhist Tantra, by Panchen Sonam Drakpa was one of the books translated into English. What’s very interesting is that the book very clearly says that Panchen Sonam Drakpa’s previous life is Duldzin Drakpa Gyaltsen, one of the five main disciples of Lama Tsongkhapa. It also says that after that, he was Tulku Drakpa Gyaltsen.
So the book is basically saying that Tulku Drakpa Gyaltsen, Panchen Sonam Drakpa and Duldzin Drakpa Gyaltsen – the three Drakpas – are of the same mindstream.
Now that’s very peculiar because if Tulku Drakpa Gyaltsen’s previous life is Panchen Sonam Drakpa, the renowned composer of 45 volumes of Dharma texts, the abbot of three monasteries AND the 15th Gaden Tripa, the holder of Lama Tsongkhapa’s throne…if that’s the case, how can Panchen Sonam Drakpa take rebirth as Tulku Drakpa Gyaltsen and become an evil spirit and have a negative mind?
Prior to Tulku Drakpa Gyaltsen, he was Panchen Sonam Drakpa and before that, he was Duldzin Drakpa Gyaltsen, a heart disciple of Lama Tsongkhapa. How can a heart disciple of Lama Tsongkhapa reincarnate as the erudite master Panchen Sonam Drakpa, and then die and reincarnate as Tulku Drakpa Gyaltsen…and then Tulku Drakpa Gyaltsen, due to a bad and negative prayer, become the evil spirit Dorje Shugden? How is that possible? Logically, it’s not.
What’s incredible is that all of this was printed by the Library of Tibetan Works and Archives under the Dalai Lama’s guidance. They contradict themselves because on one hand, the Tibetan leaders say Dorje Shugden is an evil spirit. On the other hand they’re printing a book saying that Panchen Sonam Drakpa, whose later incarnation became Dorje Shugden, is of this illustrious mindstream.
So how can the Library of Tibetan Works and Archives, which is under the auspices of His Holiness the Dalai Lama and the Tibetan government, print the translation of a book composed by the previous incarnation of a so-called evil spirit? How can they then say in the book that Panchen Sonam Drakpa’s previous life is Duldzin Drakpa Gyaltsen, and his next life was Tulku Drakpa Gyaltsen?
Prior to the Dorje Shugden ban and controversy, everyone in Tibet knew that Dorje Shugden is Tulku Drakpa Gyaltsen, that Tulku Drakpa Gyaltsen is Panchen Sonam Drakpa, and that Panchen Sonam Drakpa is Duldzin Drakpa Gyaltsen. The three Drakpas, they are one mindstream emanating again and again to benefit other beings.
And as we all know, Tulku Drakpa Gyaltsen became Dorje Shugden so it totally doesn’t make sense to call him an evil spirit, then highlight all of his previous lives as erudite masters, and publish all of this information under their own library. So you can see the contradictions. You can read all of this for yourself in Overview of Buddhist Tantra, which was printed by the Library of Tibetan Works and Archives.
—–
OVERVIEW OF BUDDHIST TANTRA
GENERAL PRESENTATION OF THE CLASSES OF TANTRA,
CAPTIVATING THE MINDS OF THE FORTUNATE ONES
rgyud sde spyi’i rnam par bzhag pa
skal bzang gi yid ‘phrog ces bya ba bzhugs so
BY
PANCHEN SONAM DRAGPA
(Pan-chen bSod-nams grags-pa, 1478-1554)
O Choje Sonam Dragpa Pel! (Chos-rje bSod-nams grags-pa-dpal!)
In the vast expanse of Your bodhi-mind,
The mind that the Buddhas have lauded for as many as
one hundred times,
You have developed “merit” shining like the sun.
Through Your skill in learning, debate and writing,
As illuminating as one hundred thousand sun rays,
You have developed in You a complete knowledge of
the entire sutras and tantras,
Resembling a garden of flowers in full bloom.
The power of Your speech is like the sun;
The fame of your name has reached the three realms of
this world.
O Sonam Dragpa, the teacher of teachers!
I bow down at your feet.
In the vast garden of Your great teachings,
The intelligent young people gather for
The ‘six ultimates’ and the ‘four modes of transmission,’
Just as they are attracted to
The one hundred thousand types of nectar
Dripping from a flower of one hundred petals.
May I be able to experience
The taste of the secret tantra!
Panchen Choje Sonam Dragpa Pel (Panchen Chos-rje bSod-nams grags-pa-dpal), the holder of sutra and Vajrayana teachings, was a master whose outstanding learning and spiritual accomplishments are well known by all the learned ones in Tibet. His first incarnation came in the form of one of the five prestigious disciples of Lord Tsongkhapa (Tsong-kha-pa) and became known as Vinaya Holder (Dulzin) Dragpa Gyaltsen (Gragspa rgyal-mtshan). Then came Panchen Sonam Dragpa Pel (Panchen bSod-nams grags-pa-dpal), the author of the present text. The next was Nagri Tulku Dragpa Gyaltsen (mNga’-ris sPrul-sku Grags-pa rgyal-mtshan). In this way, a line of his incarnations, each with the Dragpa (gragspa) surname, followed successively.
Panchen Sonam Dragpa Pel (Panchen bSod-nams grags-pa-dpal) was born in the 14th century in Tsetang (rTsed-thang) in the Lhoka (Lho-kha) region of Central Tibet. He entered the great seat of learning, Sera Thekchenling (Se-ra theg-chen-gling) monastic university, where he became the personal disciple of spiritual master Donyo Dangden (Dhon-yod dang-ldan) and His Holiness the Second Dalai Lama Gedun Gyatso (dGe-‘dun rgya-mtsho). Under them, he studied the entire teachings of sutra, tantra and their commentaries, and became known for his outstanding learning. He also received from them the empowerments, reading transmissions, guides and instructions of the entire body of spiritual training. On becoming the fully blessed one, the Dalai Lama appointed him the abbot of the Loseling (Blo-gsalgling) college, one of the four colleges of Drepung (‘Bras-dpung)- the most prestigious monastic university in Tibet before 1959, with over 10,000 monks on its register. He continued to be the abbot of this college for the next six years; and after him the tenure for each of his successors in this position was fixed for a period of six years, a rule that is followed even today.
He was then appointed the head of the Gelugpa (dGe-lugs-pa) order, the throne holder of Gaden (dGa’-ldan), thus becoming the 15th regent of Lord Tsongkhapa (Tsong-khapa), the second Buddha. In his eulogy to him, Khedrub Gelek Pelsang (mKhas-grub dGe-legs dpal- bzang) says:
O Lama, the second successor of the Unsubduable One,
The regent of the Lord of Dharma,
You are the one who made the virtuous qualities thrive;
You are the one who ascended to the golden throne uplifted
by the fearless lions.
May Your success thrive forever!
He continued to be the throne holder for the next seven years, during which time he promoted the spread of Lord Tsongkhapa’s (Tsong-kha-pa) precious teachings, the Gelug (dGe-lugs) tradition, across the land in all directions. He also paid special attention to the practice of monastic rules and the learning and meditation of Buddhism in the monasteries such as Sera (Se-ra), Drepung (‘Bras-spungs), Kyomolung (sKyo-mo-lung), Phagmo Chode (Phag-mo chos-sde), Nyeding (Nye-sdings), Ödna (’Od-sna) and Chöde Rinchen (Chos-sde rin-chen) etc. and improved them to a great extent. He taught the Third Dalai Lama Sonam Gyatso (bSod-nams rGya-mtsho) as the latter’s spiritual master. It was from him that the Dalai Lama received the name Sonam (bSod-nams).
His contributions in the literary field are enormous; and, indeed, they are the most valuable of all his contributions. Tsongkhapa (Tsong-kha-pa) has rightly said:
Of all one’s deeds,
The ‘deeds of speech’ are the most valuable.
Panchen Sonam Dragpa Pel (Panchen bSod-nams grags-pa-dpal) was a person with an extraordinary talent for teaching, debate and writing. In his colophon to Bu mey chi don zab don sel wey dron mey (dBu ma’i spyi don zab don gsal ba’i sgron me), he wrote:
In the field of teaching, I am [next to none!] Knowing that
I would outdo them in this field, Arya Asanga and his
brother transmigrated into another realm.
In the field of debate, I am [next to none!] Knowing that
I would find out the areas they had contradicted and
that I would examine them and put forth my arguments,
the logician Dignaga (Digh-naga) and Dharmakirti tactfully
bypassed me.
In the field of writing, I am [next to none!] [In my eyes,]
Arya-sura was just good at spreading the works, which
are like ‘disputes~ between an insect and a field.’
I am the learned man. Peerless in the field of teaching,
debate and writing!
For some this passage might sound utterly nonsensical, but the most learned master of our age, the talented teacher, logician and writer, the late tutor to His Holiness the Dalai Lama, Yongdzin Trijang Dorjechang (Yongs-‘dzin Khri-byang rDorje-‘Chang), said: “Now, some people of our time, who consider themselves learned scholars, think that this is utter nonsense; but they are wrong.”
Panchen Sonam Dragpa Pel (Panchen bSod-nams grags-pa-dpal) wrote over 45 volumes of books dealing with many different subjects, such as the commentaries on the sutras and tantras, the saddhana manuals of the tutelary deities, history, religious history and so forth. Among these, one that is very important for all who wish to learn and meditate on the path-of the practical aspect of Buddhism in general and that of Vajrayana in particular is the Leg shey gyu de chi nam par shagpa kelsang gi yi trod (Legs bshad rgyud sde spyi’i rnam par bzhag pa skal bzang gi yid ‘phrod). In this book, he has explained precisely how the four tantras differ from one another. He has also fully described the stages of the two spontaneous path practices of the Vajrayana tradition, dealing with the ‘six ultimates’ and the ‘four modes of transmission’, thus interpreting without mistake the intention of Adhi-Buddha Vajradhara.
May the reprint of this text, which the Library of Tibetan Works and Archives is publishing herewith, bring peace and happiness in this world!
Prof. Nawang Jinpa
St. Joseph’s College
Darjeeling
January 24 1996
A Daily Request for Wealth, Peace and Protection
Composed by H.E. Tsem Rinpoche
In the heavens there are myriad manifestations of the divine. All those manifestations specifically show us different aspects of divinity in order to be of benefit to all living beings. All the rupakaya forms of the divine have compassion, skillful means and wisdom. We invoke upon them whether we are happy, sad, down, lost, fulfilled, confused, empty, and during the whole range of emotions we constantly experience due to an untrained mind.
Understanding our nature, Great Wisdom Being Dorje Shugden, therefore all the more so, please hold us close to your bosom as an only child to a parent.
Though the manifestations of the divine need no offerings and gifts from us, we offer you supreme Manjushri Dorje Shugden a libation of tea, incense and mantras, in order to ask you to bless us, to be a part of our lives, to abide in our dwellings and to give us signs, omens and portents of both good and bad. When the negative arises, quell them immediately. Please increase the positive for my weary and worn mind as I lay my hopes in you.
When difficulties, problems and confusion arise, we ask you, who is but the culmination of all that is powerful, holy and omniscient to bless myself, family, loved ones, environment and even my pets. May I see wisdom, find hope, and be at peace.
I request you, O Divine Bhagavān Dorje Shugden, who wears a round dome hat and the three robes of a saffroned bhikshu, who wields a sword of liberty, justice and wisdom and clutches a wish-fulfilling jewel, who rides on a supreme lion of subjugation of all that is negative, to fulfill my wishes. I understand my wishes may not be the best, so I surrender to your wisdom for the outcome though it may not be what I have in mind. Please bless myself and everyone that we may enter into the supreme city of liberation.
Great Bhagavān Dorje Shugden, I request you sincerely from my heart to be a part of my life, bless my home, and grant me wisdom, solace and comfort, that I might be of service to others without agenda, and that I may focus out onto others and not be fixated on myself, creating more problems for all that I hold dear.
Bless me to become kinder, wiser, more compassionate, tolerant and very forgiving to all those who hurt and love me. In order to become close to you, Dorje Shugden, we must surrender the banal. We must abandon fixed views, projections and rigidity. Lastly, in my final moment when I leave this plane of existence, only the positive actions I have done will matter as everything and everyone will be left behind. Let me realise this and act upon this now! At this crucial moment, please may I have a vision of yourself, the powerful and merciful Dorje Shugden, to take me to where I may course in the sky to continue my journey of spiritual waxing.
I offer you saffron-coloured tea and my faith to fulfill my prayers and gain siddhis. By reciting your mantra, may healing, peace, love, long life, protection and perfect view of sunyata arise.
Mantra of fulfillment, peace and wisdom:
OM BENZA WIKI BITANA SOHA
(It is good to recite this mantra daily as much as you like or your timing allows.)
I dedicate this supreme heartfelt prayer to the all-knowing Celestial and Supreme Protector Dorje Shugden, that I may quickly become a being of light, compassion, love and enlightenment.
Please play the audio included here to follow along with the prayer.
OR
Follow on youtube: https://www.youtube.com/watch?v=9-OSudd323A
For more information, go to: https://www.tsemrinpoche.com/?p=61394
https://video.tsemtulku.com/chat-videos/chat-1538813324.mp4
Be blessed with these rare videos featuring explanation and advice about Dorje Shugden practice by His Holiness Kyabje Zong Rinpoche in his own voice. The teaching was requested by Geshe Tsultrim Gyeltsen, one of the earliest masters who taught Tibetan Buddhism in the West.
Video 1: H.H. Kyabje Zong Rinpoche Explains Dorje Shugden Initiation and Benefits (With English Subtitles)
Kyabje Zong Rinpoche was an erudite scholar, ritual master and practitioner of the highest degree from Tibet. At the request of Geshe Tsultrim Gyeltsen, one of the pioneers who taught Tibetan Buddhism in America, Kyabje Zong Rinpoche gives clear explanation and advice about the life-entrustment initiation of Dorje Shugden and how to go about the practice and get the maximum benefits in this video.
https://www.youtube.com/watch?v=dzFMvlxAqtc&feature=youtu.be
Video 2: H.H. Kyabje Zong Rinpoche speaks on the History and Lineage of Dorje Shugden (With English Subtitles)
In this video, an erudite scholar, ritual master and practitioner of the highest degree from Tibet, Kyabje Zong Rinpoche talks about the incarnation lineage of Dorje Shugden and how the practice arose, with examples of Dorje Shugden’s previous lives that reveal his powerful spiritual attainments and contributions. This very rare teaching was given at the request of Kyabje Zong Rinpoche’s student, Geshe Tsultrim Gyeltsen, one of the pioneers who taught Buddhism in the West to many disciples since the 1970s.
https://www.youtube.com/watch?v=sIzKSJgK618&feature=youtu.be
For more information: https://www.tsemrinpoche.com/tsem-tulku-rinpoche/great-lamas-masters/kyabje-zong-rinpoches-advice-on-dorje-shugdens-practice.html
Many come to Kechara Forest Retreat in Bentong, Malaysia to make offerings and prayers to the increase form of Dorje Shugden who appears like a prince and rides on a golden horse. Many report having their wishes fulfilled and return many times. Am happy to see this. Tsem Rinpoche
You can learn more about this form of Dorje Shugden here: https://bit.ly/2wxQyes
and
See video of this chapel: https://www.youtube.com/watch?v=kEK35F_O5Hg
In the emerald forest there lies magical beings and powerful entities of old. There are beautiful gentle creatures of the forest such as deers, rabbits, owls and so on. Faeries, little people, elves, dwarves, trolls and other magnificent worldly and other-worldly beings of mystical origins who nurture and look over the natural world call this place their home. These supernatural beings, who remain hidden to ordinary view and are rarely seen together, have gathered to herald the arrival of the World Peace Guardian Dorje Shugden within the ethereal realm. Paying homage to the divine king they welcome him, the supreme being whose body shines with the light of magnificence and abides in benevolent wisdom. He who has come from the pinnacle of the celestial dimensions, he has the dominion over men and gods. All beings in this and other worlds have gathered to pay homage and to receive blessings, abundance and counsel.
Shugden the divine king, at last has drawn near,
He offers a new life so clear,
With a silent prayer he offers the golden stair,
Sing praises, does the emerald forest all cheer.
Om Benza Wiki Bitana Soha
To see other beautiful portrayals of Dorje Shugden, click here: https://bit.ly/2Nt3FHz
COMPASSION at its best: His Holiness the Dalai Lama explained in Ladakh, 31 July 2018:
“Usually at the beginning of an empowerment there is a ritual to drive away interferences. But I no longer feel it’s consistent to regard some beings as evil forces. At the start of each day I cultivate altruism, but in the evening we say, ‘May the evil forces be driven away.’ There seems to be a contradiction here that I’m no longer keen to comply with. I’m not highly realized, but I have great confidence in the power of Bodhichitta.”
Source: https://bit.ly/2wVsqSb
———————————————-
This latest statement by His Holiness the Dalai Lama is excellent. I fully believe in his compassion and I hope he will fully implement it.
All negative beings take rebirth with negative minds due to deep attachments. The attachments result in negative states of rebirth and angry minds that carry out harmful actions, like spirits or hungry ghosts who can be very bothersome because they are very angry as they died in the state of attachment in their former rebirths.
Indeed we need to generate compassion towards these beings, especially the formless type, as it would be the best remedy to stop their harm. We can recite mantras with love and bless them with it. While reciting prayers, we can meditate on them being at peace. When we generate compassion towards these harmful interferences of the formless type, many of them will calm down and stop their harm and even go away. Some of them, you can talk to them and subdue their harm and they will stop harming completely if they feel your love. That is how you can help them.
Many high masters of India and Tibet generated great compassion towards certain ghosts, spirits or interferers and subdued them in this manner and even made them into protectors of regions. I’ve witnessed this with one of my lamas where he subdued a female spirit that crossed over the Himalayas. After making the spirit promise it will not harm others, my lama gave the spirit a drink to seal the promise.
Since the Dalai Lama has manifested saying Dorje Shugden is negative (although many high lamas disagree), then he can apply this method to Dorje Shugden. He can ‘subdue’ Dorje Shugden by generating tremendous love, prayers and talking nice to Dorje Shugden who will be ‘subdued’. Then people are henceforth ‘free’ to practice Dorje Shugden without more discrimination, segregation and being called degrading names for practicing this protector.
Give peace a chance. His Holiness the Dalai Lama can generate great love towards Dorje Shugden and all the hundreds of thousands of Dorje Shugden practitioners that love the Dalai Lama and miss him like I do. May His Holiness the Dalai Lama bring peace and heal the rift with Dorje Shugden practitioners.
May His Holiness live very long and always be healthy,
Tsem Rinpoche
https://www.tsemrinpoche.com
Reading- https://bit.ly/2wWQGUh
For the first time available, Dorje Shugden and his entourage of 32 asssistants of his mandala.
Dorje Shugden is a powerful protector deity who is also an emanation of Manjushri, a wisdom bestowing Buddha. Therefore, he has great ability to help us to progress further on the spiritual path. He does this by helping us to overcome obstacles and problems for the modern individual.
Due to his enlightened nature, Dorje Shugden is able to manifest 32 deities and within the same abode resides Setrap and Kache Marpo:-
1. 5 Dorje Shugden families or emanations. They consists of the following:-
– Dulzin Dorje Shugden, which performs activities to eliminate inner and outer obstacles.
– Shize, which performs activities to pacify all illnesses and disease.
– Gyenze, which performs activities to increase all desirable material and spiritual wealth.
– Wangze, which performs activities to control difficult people and circumstances.
– Trakze, which performs activities to wrathfully eliminate all insurmountable obstacles and life-threatening situations.
2. 9 Mothers. They represent protection of the five senses and developing control of the four elements. These are all attributes that signify their ability to assist tantric practitioners with their higher meditations.
3. 8 Guiding Monks. They represent the Eight Great Bodhisattvas (Avalokitesvara, Manjushri, Vajrapani, Samantabhadra, Maitreya, Kshitigarbha, Akashagarbha, Sarva-nivarana-viskambini) and they bring about the growth of the Dharma, through the Sangha, Dharma practitioners and Dharma establishments.
4. 10 Youthful & Wrathful Attendants. They represent the ten wrathful attendants to avert inner and outer obstacles. They are beings who are from Mongolia, China, Kashmir, India, Bengali, etc.
5. Setrap. He is a senior Dharma Protector from India and an emanation of Amitabha Buddha. He had enthroned Dorje Shugden as an authentic Dharma Protector. Therefore, he also resides within the same mandala of Dorje Shugden.
6. Kache Marpo. He is not an emanation of Dorje Shugden but he is still an enlightened Dharma Protector in his own right. He was originally known as Tsiu Marpo of Samye Monastery. However, he has placed himself under the service of Dorje Shugden as his chief minister, performing many activities in order to protect and benefit practitioners. Therefore, he stands guard at the main entrance of Dorje Shugden’s mandala. He often takes trance of qualified mediums to speak.
7. Namkar Barzin. He is the reincarnation of an old Mongolian monk and when he passed away in Phari area of Tibet, his spirit was placed as a powerful assistant of Dorje Shugden. He guards and protects buildings and great institutions especially those that benefit others. He rides on a mythical Gyaling animal that resembles a goat but with scales.
These sacred images are available on *Vajrasecrets. They are made of high quality alloy and are one of a kind. They are based on the lineage of His Holiness Panchen Rinpoche’s monastery, Tashilhunpo in Shigatse, Tibet. In fact, the iconography of these statues are based on detailed photographs taken by H. E. Tsem Rinpoche during a trip to Tashilhunpo’s protector chapel. These are based exactly as the 10th Panchen Lama’s personal collection.
Dorje Shugden mandala: https://www.tsemrinpoche.com/?p=131570
Dorje Shugden’s benefit and practice: https://www.tsemrinpoche.com/?p=62422
Dorje Shugden’s origins: https://www.tsemrinpoche.com/?p=106424
Dorje Shugden chapel in His Holiness Panchen Rinpoche’s Tashilhunpo Monastery in Tibet: https://www.tsemrinpoche.com/?p=68698
*Stand not included
TQ for to make this paiinting Rinpoche la . I m not practice to the Shukden bt I will asking to my Acha la for see this .
His Holiness the 10th Panchen Lama
Tibetans commonly refer to His Holiness the 14th Dalai Lama and His Holiness 10th Panchen Lama as the “sun and moon” of Tibetan Buddhism. They are the center of Tibetan Buddhist civilization, which draws to its sphere of influence millions of non-Tibetan practitioners. The Panchen Lama’s incarnation line began with the 16th abbot of Tashi Lhunpo Monastery, Lobsang Chokyi Gyeltsen (1570 – 1662). He was bestowed the title of Panchen Lama by His Holiness the 5th Dalai Lama after being declared as an emanation of Amitabha.
After being given the title, his three previous incarnations were posthumously also bestowed the title, making Lobsang Chokyi Gyeltsen the 4th Panchen Lama. He became a teacher to many Tibetans, Bhutanese and Mongolian religious figures, including His Holiness the 4th and 5th Dalai Lamas, and the 1st Jetsun Dampa of Mongolia. A prolific author, Chokyi Gyeltsen is credited with over a hundred compositions, including a number of commentaries and ritual texts that remain central in the Gelukpa tradition today. Along with his role as a teacher of the Dharma, the Panchen Lamas are usually responsible for the recognition of the rebirths of the Dalai Lamas, and vice versa.
The 10th Panchen Lama, Lobsang Trinley Lhundrub Chokyi Gyeltsen (19 February 1938 – 28 January 1989) continued both the spiritual and political roles of his predecessors. His Holiness the 14th Dalai Lama, his contemporary, was even heard to say and echo the Panchen Lama’s own words that the Dalai Lama would safeguard Tibet from the outside while the Panchen Lama would safeguard Tibet from the inside, as he never left Tibet after the political troubles of 1959. He was truly loved by the Tibetans, all the way until his passing. When he taught, thousands of people would attend, not only from his own Gelug lineage, but masters and practitioners from all traditions of Tibetan Buddhism.
At his sprawling monastery of Tashi Lhunpo, he has a special chapel specifically dedicated to Dorje Shugden, where prayers and rituals are performed on a daily basis. In his great omniscience the Panchen Lama held Dorje Shugden as the principal Dharma protector of the monastery. He also personally propitiated Dorje Shugden among other Dharma protectors, and even wrote extensive prayers and rituals to Dorje Shugden. These rituals and prayers are contained within his ‘sung bum’ or collected works, which are provided here. As such a great lama, with an erudite and clear understanding of the Buddhist scriptures, a teacher to millions in both Tibet and China, from an established incarnation line and an emanation of the Buddha Amitabha, he could not be mistaken about his practice of Dorje Shugden.
His Holiness 10th Panchen Lama is known for his composition of commentaries and practice texts that are still in use by contemporary Buddhist practitioners both in Tibet and across the world. One of these is a powerful ritual composition propitiating the compassionate Dorje Shugden.
Upon the request by Acharya Lobsang Jangchub to compose a shorter version of the prayer (sadhana) for the exhortation of activities of Dorje Shugden, Panchen Lama immediately composed an abbreviate form of Dorje Shugden’s Kangsol. This text is entitled “Manjunatha’s (Tsongkapa) Lineage protector Dorje Shugden and five forms wrathful propitiations and confessional prayers and fulfilment of activities rites” or “Melodious sound of Accomplishment of the Four Activities” for short. Once the prayers were completed, he had signs and strong feelings that Dorje Shugden has been working hard to protect the Buddhadharma in general and the lineage of Lama Tsongkhapa specifically.
Mirroring the abilities of one of his earlier incarnations, Khedrub Je, a disciple of Lama Tsongkhapa and master of both sutra and tantra, the Panchen Lama used his compositional skill and poetic prowess to create a masterful sadhana. Worthy of note is a praise in which the first letter of each verse is a Tibetan vowel. Such compositions are rarely seen, and have historically only been used when propitiating senior Dharma protectors such as Palden Lhamo and Kalarupa.
The Panchen Lama also stated that while composing the Dorje Shugden sadhana (prayers) he was filled with a sense of happiness and bliss. He ends the composition with not only his official title but his ordination name, Tenzin Trinley Jigme Choje Wangchuk, endorsing the validity of his work. He composed the sadhana in his own Tashi Lhunpo monastery while in the Hall of Clear Light and Bliss.
See the Panchen Lama’s writings and download: https://bit.ly/2KIfeXb
Drje Bhagwan pitcher very good so nice very good thank you so much he he drojeve Bhagwan dherai thjlo bhagban ho r hami save I manc bhagvan lai ramro sang puja pat Gare r parchar pasar garras danyabad
धेरै धेरै धन्यवाद गुरू जिलाई र केचार टिमलाई नेपाल मा पनि दोर्जे शुग्देन्को भिते चित्र बनएको मा हाम्रो नेपालमा धेरै सान्ति सुख्खा मिलछ हामिले दोर्जे सुग्देनकाे पुजा पाठ गर्यो भने चिताएकाे सबै कुरा मिल्छ ।
धन्यवाद ।
Dirai khuse lageyo molai pani.
Charkhal road Dilli bazar ma bita chetara lekhe ko dikhe ra.
Dorje shugden ko tasber.
Hame nepali dirai khuse chu.
TSEMRINPOCHE thank you so much.
Very nice Dorje Shugden mural and thank you for sharing with us.
ॐ बेन्जा विकि बिताना सोहा ।
मलाई धेरैई खुसी लाग्यो दोर्जे शुकदेन भगवानको भित्ते पात्रो नेपालमा हुन गएकोमा ।
धेरै धेरै धन्यबाद छ ।
नेपाल जस्तो गरिब देस्म सर्ब प्रथम भगवन दिर्जे शुग्देन को
प्रतिमा अनि भिते चित्र उपस्थित वएको मा।
गुरु लै धेरेइ धेरेइ धनेबद।अंश चा भगवन दोर्जे शुग्देन ले सबै नेपाली को धन सम्पती अनि सुरक्स को बहन गरि।सबै नेपालीको कलन गर्नु हुनेक्स।सबै नेपाली हरुलै अवन गर्न चहन्क्सु कि
एक पतक दिलि बजर स्थित भगवन दोर्जेशुग्देन को प्रतिमको
अबलोक्न गरि असिर्बत प्रप्त गर्नु होल।
अतिनै सुन्दर अनि धेरेइ राम्रो भगवन्को
पुज गर्नु होल।
हाम्रो नेपालको काठमाडौँमा दोर्जे शुग्देनको भित्तेचित्र देखन पाउँदा म धेरै उत्साहित छु र नेपाल एसै गरि प्रचार प्रचार गरि जनता काे सामु पुराउनु पर्छ …………………
नेपालको काठमाडौँमा दोर्जे शुग्देनको हाम्रो पहिलो भित्तेचित्र प्रस्तुत देखनु पाउदा म धेरै उत्साहित छु! डिल्लीबजारको चारखाल सडकमा अवस्थित भित्तेचित्र धेरै धेरै सुन्दर छ।
भगवान दोर्जे शुग्देनले हामी सबैलाई रक्छा गरुन्।
ॐ बेन्जा विकि बिताना स्वाहा।
ॐ बेन्जा विकि बिताना स्वाहा।
ॐ बेन्जा विकि बिताना स्वाहा।?
??????????
drje bhagvan pitcher very good so nice very good thank you so much he
he drojeve bhagvan dherai thjlo bhagban ho r hami save i manche bhagvan lai ramro sang puja pat gare r parchar pasar garras danyabad
bhawan Dorje shugden le nepali harulai rakchay ra sukha santi rahos
Thank you very much Tsem Rinpoche and all the team. For sharing dorje shugden mural.
ॐ बेन्जा विकि बिताना सोहा ।
मलाई धेरैई खुसी लाग्यो दोर्जे शुकदेन भगवानको भित्ते पात्रो नेपालमा हुन गएकोमा ।
धेरै धेरै धन्यबाद छ ।
I am very happy to see this Thank you vary much Tsem Rinpoche and all the team. You ayuta Nepali ko lagi khusi ko kura ho Dorje shugden ko vitte chitra Nepal maa hunu maa, yasle sabai Nepali ko lagi Dorje shugden ko hunuhunxa vanera chinne mukaa pard an gareko xa. Please read and comment and share let others to know when is the Dorje shugden. Thank you one more time.
This elderly & innocent monk in India was brutally attacked, find out why. Shocking – https://www.tsemrinpoche.com/?p=163953